आइतवार, बैशाख ०९ गते, २०७५
विहिवार, २०७४ चैत्र २८ गते ००:०८

मेगा बैंक नेपाल लिमिटेडले नयाँ बर्षको अवसर पारेर ग्राहकहरुलाई बचत र मुद्दति खातामा नयाँ अफरहरु ल्याएको छ ।
 
मेगा बैंकले ग्राहकहरुको मागलाई ध्यानमा राखेर ८ प्रतिशत सर्वप्रिय बचत खाता संचालनमा ल्याएको हो । यो खाता खोल्दा थुप्रै सेवाहरु निःशुल्क पाइने भएका छन् । निःशुल्क पाइनेमा भिसा डेबिट कार्ड, क्रेडिट कार्ड, अनलाइन बैंकिङ, एसएमएस सेवा, एबीबीएस सुविधा, चेकबुक, अकाउन्ट स्टेटमेण्ट, स्टप पेमेन्ट र गुड फर पेमेन्ट सेवा रहेका छन् ।
 
यसैगरी, खाता खोल्ने हरेक ग्राहकलाई पाँच लाखसम्मको दुर्घटना बिमाको व्यवस्था गरिएको छ । लकर सुविधामा शतप्रतिशतसम्म छुटको व्यवस्था छ भने होम बैंकिङ र प्राइभेट बैंकिङ सुविधाको पनि व्यवस्था गरिएको छ ।
 
यस्तै, मेगा बैंकले १० प्रतिशत ब्याज पाइने ६० दिने मुद्दति खाता र हरेक महिना ११ प्रतिशत ब्याज पाइने एक बर्षे मुद्दति खाता पनि ल्याएको छ । ५ लाख न्यूनतम बचत रहेको १० प्रतिशत मुद्दति खाता अहिले पनि संचालनमा छ भने ८ प्रतिशत पाइने सर्वप्रिय बचत खाता र ११ प्रतिशत मासिक ब्याज पाइने मुद्दति खाता बैशाख २ गतेबाट संचालनमा आउनेछ ।
 
ग्राहकहरुको विश्वास जित्दै अघि बढ्ने क्रममा बैंकले नयाँ बर्षको खुसीयालीमा नयाँ सुविधाहरु ल्याएको मेगा बैंककी कायममुकाम सिइओ अनुपमा खुञ्जेलीले बताइन ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
351.   पाँच गन्तव्यमा उडान भर्दै हिमालय एयरलाइन्स
352.   यती बैंकको ब्राण्ड एम्बेसडरमा महर्जन
353.   नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा कामिनी राजभण्डारी
354.   सिटिजन्स बैंक र ओभरसिज रेमिटबीच सम्झौता
355.   एनसीसी बैंकको सीइओमा रमेश अर्याल
356.   नेपाल बैंकमा ४७ कनिष्ट सहायकको माग (सूचनासहित)
357.   दैनिक झन्डै २ अर्ब रेमिट्यान्स, घटेन हुण्डीको प्रयोग
358.   आइएमईको ‘हात हुदैन खाली’ योजना
359.   प्रभुले ल्यायो दशैं तिहार योजनाः बाइकदेखि टिभीसम्म जित्ने अवसर
360.   कुमारी बैंकको चिपमा आधारित क्रेडिट कार्ड
361.   हिमालयन बैंक सम्मानित
362.   एस डेभलपमेण्ट वैंक बुम रेमिटको एजेण्ट बन्यो
363.   बेष्ट रेमिट र अनलाईन पेमेण्टको फुटसल
364.   बुम रेमिटका पूर्णिमा र एभरेष्ट एजेन्ट नियुक्त
365.   रेमिट्यान्स कम्पनीको पुँजी २५ करोड पुर्‍याइने
366.   जापानबाट हिमाल रेमिटको सेवा शुभारम्भ
367.   ग्लोबल आइएमई बैंकद्धारा विद्यालयलाई कम्प्युटर प्रदान
368.   दशैं तिहारलाई लक्षित गर्दै हिमालय एयरलाईन्सले ल्यायो थप सुविधा सहितको नियमित उडान
369.   सिटी एक्सप्रेस र मनीग्रामबीच सहकार्य
370.   एभरेष्ट बैंक र यूके एड सक्षमबीच परियोजना सम्झौता
371.   एनसेलले ल्यायो ‘मासिक भ्वाइस प्याक’
372.   बुम रेमिटले ३ वित्तिय संस्थालाई एजेन्ट नियुक्त गर्यो
373.   मेगा बैंकले नारीहरुलाई ल्यायो नगद फिर्ता योजना
374.   बेष्ट रेमिट र बौद्ध ग्रामिण माइक्रोफाइनान्सबीच रेमिट्यान्स सम्झौता
375.   मेघा इन्टरनेशनलको सुपर एजेन्टमा बुम रेमिट
Results 841: You are at page 15 of 34
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 Next Last

Powered By : Unitech Media