आइतवार, बैशाख ०९ गते, २०७५
विहिवार, २०७४ चैत्र २८ गते ००:०८

मेगा बैंक नेपाल लिमिटेडले नयाँ बर्षको अवसर पारेर ग्राहकहरुलाई बचत र मुद्दति खातामा नयाँ अफरहरु ल्याएको छ ।
 
मेगा बैंकले ग्राहकहरुको मागलाई ध्यानमा राखेर ८ प्रतिशत सर्वप्रिय बचत खाता संचालनमा ल्याएको हो । यो खाता खोल्दा थुप्रै सेवाहरु निःशुल्क पाइने भएका छन् । निःशुल्क पाइनेमा भिसा डेबिट कार्ड, क्रेडिट कार्ड, अनलाइन बैंकिङ, एसएमएस सेवा, एबीबीएस सुविधा, चेकबुक, अकाउन्ट स्टेटमेण्ट, स्टप पेमेन्ट र गुड फर पेमेन्ट सेवा रहेका छन् ।
 
यसैगरी, खाता खोल्ने हरेक ग्राहकलाई पाँच लाखसम्मको दुर्घटना बिमाको व्यवस्था गरिएको छ । लकर सुविधामा शतप्रतिशतसम्म छुटको व्यवस्था छ भने होम बैंकिङ र प्राइभेट बैंकिङ सुविधाको पनि व्यवस्था गरिएको छ ।
 
यस्तै, मेगा बैंकले १० प्रतिशत ब्याज पाइने ६० दिने मुद्दति खाता र हरेक महिना ११ प्रतिशत ब्याज पाइने एक बर्षे मुद्दति खाता पनि ल्याएको छ । ५ लाख न्यूनतम बचत रहेको १० प्रतिशत मुद्दति खाता अहिले पनि संचालनमा छ भने ८ प्रतिशत पाइने सर्वप्रिय बचत खाता र ११ प्रतिशत मासिक ब्याज पाइने मुद्दति खाता बैशाख २ गतेबाट संचालनमा आउनेछ ।
 
ग्राहकहरुको विश्वास जित्दै अघि बढ्ने क्रममा बैंकले नयाँ बर्षको खुसीयालीमा नयाँ सुविधाहरु ल्याएको मेगा बैंककी कायममुकाम सिइओ अनुपमा खुञ्जेलीले बताइन ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
326.   एनएमबि बैंक र बुम रेमिटबीच रेमिट्यान्स सम्झौता
327.   प्रभु मनि र रामारोशन माइक्रोफाइनान्सबीच रेमिट्यान्स सम्झौता
328.   बुम रेमिट र सिद्धार्थ डेभलपमेन्ट बैंकबीच रेमिट्यान्स सम्झौता
329.   एभरेष्ट बैंकको नयाँ सिइओमा सेठ नियुक्त
330.   जेएमई रेमिट र सनराइज बैंकबीच रेमिट्यान्स सम्झौता
331.   प्रभु लक्की सेभेनको पाँचौ हप्ताका बिजेता थापा दम्पत्तीलाई एलइडि टिभि प्रदान
332.   सिभिल बैंक र बुम रेमिट्यान्सबीच सम्झौता
333.   ‘आइएमई-ग्लोबल आइएमई आकांक्षा छात्रवृत्ति’ को आवेदन खुला
334.   सिटी एक्सप्रेसको टेलिभिजन उपहार पौडेललाई
335.   बुम रेमिट र भिबोर सोसाइटी बैंकबीच रेमिट्यान्स सम्झौता
336.   एनसेलले पायो फ्रोस्ट एण्ड सलिभन अवार्ड
337.   माछापुछ्रे बैंकको सीइओमा निरज श्रेष्ठ
338.   दसैंको विदाका दिन पनि बैंक खोल्नु पर्ने, भन्सार कार्यालय खुल्ने, दसैं र तिहारमा जम्मा ३ दिन बिदा
339.   एनसेलले ल्यायो डे डेटा प्याक अफर
340.   बुम रेमिट र जनता बैंकबीच रेमिट्यान्स सम्झौता
341.   सिटी एक्सप्रेस र स्वाबलम्बन लघुवित्तबीच रेमिट्यान्स सम्झौता
342.   हिरोको अफर अन्तर्गत यो साताको एक लाख गुप्तालाई
343.   आइतबारदेखि सर्वसाधारणलाई नयाँ नोट
344.   एनसेलले ल्यायो ‘दोब्बर पैसा ब्याक’ अफर
345.   टेलिकमको चाडबाड योजना सार्वजनिक
346.   सम्साराको ‘दशै तिहार दशलाख उपहार’ योजना
347.   बुम रेमिटको नेपाल कम्यूनिटि डेभलपमेन्ट बैंक नयाँ एजेण्ट नियुक्त
348.   बुम रेमिटको थप दुई एजेण्ट नियुक्त
349.   बेष्ट रेमिट र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता
350.   सिटी एक्सप्रेसबाट पैसा पठाउँदा टिभीदेखि घडेरी उपहार
Results 841: You are at page 14 of 34
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 Next Last

Powered By : Unitech Media