मंगलवार, बैशाख ११ गते, २०७५
झापा जिल्लाका लागि बृहत प्रोजेक्ट पारित हुने
बुधवार, २०७४ चैत्र २७ गते ०५:२१

 
विश्वभर रहेका प्रवासी झापालीहरुको साझा संगठन अन्तर्राष्ट्रिय झापाली समाजले आफ्नो पहिलो क्षेत्रिय भेला मध्यपूर्वको देश कतारको दोहामा गर्ने भएपछि तयारी भब्यरुपमा गरिरहेको छ । 
 
गत बर्ष मात्र झापाको बिर्तामोडमा भएको प्रथम अन्तर्राष्ट्रिय अधिबेशनबाट बनेको अन्तर्राष्ट्रिय झापाली समाजको कार्यसमितिले विश्वभर झापाली संगठन रहेका देशहरु अन्तर्गत बिभिन्न क्षेत्रका ५ ठाउँमा क्षेत्रिय भेला आयोजना गर्ने निर्णय गरे बमोजिम पहिलो भेला कतारमा गर्न लागेको हो ।
 
समृद्ध झापा निर्माणका लागि अन्तर्राष्ट्रिय झापाली समाज भन्ने मूल मन्त्रका साथ स्थापना भएको समाजले स्थापनाको छोटो समयमा नै दुई दर्जन भन्दा धेरै देशहरुमा आफ्नो संजाल पु¥याइसकेको र कतारमा हुने क्षेत्रिय भेलाको तयारी लगभग पुरा गरिएको समाजका प्रवत्ता महेन्द्र चौलागाईले दिनु भयो । 
 
पहिलो दुई बर्ष भित्रमा विश्वका ४० भन्दा धेरै देशमा आफ्नो संगठन तयार गर्ने उद्धेश्य लिएको समाजले कतारमा हुने यस पहिलो क्षेत्रिय भेलाले विश्वभर रहेका झापालीहरुमा नयाँ उत्साह र उमङ्ग प्रवाह गर्ने र समाज प्रतिको जिम्मेवारी अझ बहन गर्न उत्प्रेरित गर्ने र भेलाले झापा जिल्लाका लागि केहि महत्वपूर्ण दीर्घकालीन प्रोजेक्ट (योजनाहरू) पनि घोषणा हुने समाजका अध्यक्ष दिनेश पोखरेलले जानकारी दिनुभयो । 
 
यहि अप्रिल २६, २७, २८ (वैशाख १३,१४ र १५) मा कतारको दोहा स्थित होटेल क्राउन प्लाजामा हुने ३ दिने भेलामा भाग लिन ४० देशबाट समाजका प्रतिनिधि तथा कतार लगायत मध्यपूर्वका झापालीहरुको उपस्थिति रहने कतारमै व्यवसाय गरिरहेका समाजका प्रवत्ता चौलागाईको भनाई छ ।

भेलाको आयोजक राष्ट्रको रुपमा झापाली समाज कतार रहेको छ । 
 
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
1.   सगरमाथा समुह ओमानमा पौडेल, निर्विरोध कार्यसमिति चयन
2.   कतारमा नेपाली व्यवसायीको ‘बेलाको ब्राण्ड’ अन्तर्राष्ट्रिय प्रदर्शनीमा राखिदै
3.   काभ्रे सेवा समाज युएईको शारजाह क्षेत्रीय समिती बिस्तार, अध्यक्षमा एप्रील लामा
4.   आबुधाबीका नेपालीले यसरी मनाए नयाँ वर्ष
5.   यूएईमा युवा व्यवसायी पराजुलीको फडको
6.   अन्तर्राष्ट्रिय झापाली समाजको हुने पहिलो क्षेत्रिय भेलाको भब्य तयारी
7.   प्रबासी नेपाली मञ्च दुबईको बृहत बनभोज तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न
8.   दुबईमा नेपाली ब्राण्डको पानी
9.   प्रवासमा रहेका नेपालीहरुको सीप र पूँजि राज्यले उपयोग गर्नुपर्छ : पूर्वमन्त्री बस्नेत
10.   यूएईमा व्यवसायमा सफलता चुम्दै शर्मा
11.   यूएईमा बढदै नेपालीको व्यवसाय, गेष्टहाउसमा पनि लगानी (फोटोफिचर)
12.   एनआरएन सोसल क्लव ओमानको बार्षिक साधरण सभा सम्पन्न
13.   नेपालीले अब विदेशबाटै भोट हाल्न पाउने
14.   साउदीमा मृत्युदण्ड सुनाइएका उमेशको चित्कार, भन्छन् ब्लडमनिका लागि ७० लाख जुटाइदिनुहोस
15.   ओमनमा दुःख पाएका ११ नेपालीको उद्धार, दूतावासले नेपाल फर्कायो
16.   रसुवाली समाज यूएईको गठन
17.   काभ्रे सेवा समाज साउदीले जिल्लास्तरीय दौड प्रतियोगिता गर्दै
18.   शंखुवासभा समाज कतारको प्रथम साधारणसभा सम्पन्न
19.   कतारमा प्रदेश नं. ३ तदर्थ समिति गठन, अध्यक्षमा ढुंगाना
20.   कुवेतमा गैरकानुनी कामदारका लागि आममाफीको म्याद थपियो
21.   मलेसियामा श्रमिक सचेतना कार्यक्रम सम्पन्न
22.   मलेसियामा तेस्रो हिमालयन गोल्डकप सम्पन्न, हिमालयन फुटबल क्लब ‘ए’ लाई उपाधि
23.   ओमानमा सिस्नुपानीको ‘दुई थोपा हासो’
24.   कात्तिके देउराली समाज कोरियामा गौतम
25.   नेपालीले खोले मलेसियामा उत्कृष्ट क्लब
Results 387: You are at page 1 of 16
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media