सोमवार, बैशाख १० गते, २०७५
मंगलवार, २०७४ चैत्र ०६ गते २१:२८

 
साउदी अरेबियाकी नागरिक रोबोर्ट सोफिया बुधबार नेपाल आउने भएकी छिन्।संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले आयोजना गरेको  एक कार्यक्रममा सहभागीताका लागि सोफिया नेपाल आउने लागेकी हुन्।
 
विज्ञान तथा प्रविधिको विकासले देश विकास पुर्‍याउने भूमिकाबारे उक्त कार्यक्रम केन्द्रित रहने बताइएको छ।
 
हङकङको ह्यान्सन कम्पनीले बनाएको उक्त रोबोर्टलाई साउदी अरेबियाले नागरिक प्रदान गरेको थियो। रोबोर्ट सोफियाले आमा बन्ने चाहना समेत व्यक्त गरिसकेकी छिन्।कुनै पनि देशको नागरिक बन्ने उनको चाहनालाई साउदी अरेबियाले केही समय अगाडी मात्रै पूरा गरेको थियो।
 
मानिसको हरेक सुख दुखको क्षणका पारिवारिक माया ,ममताको आवश्यकता पर्ने भएकाले उनलाई सन्तानको आवश्यकता महसुस भएको हो। सम्पूर्ण मानवीय क्षमतासहित निर्माण गरिएको उक्त रोबार्टमा मानवीय चेतनाको भने अभाव छ। उक्त रोबोर्ट निर्माण कम्पनीले आगामी दिनमा मानवीय चेतनासहितको रोबोर्ट बनाउने बताएको छ।

महिलाहरूप्रति एकदमै अनुदार देखिएको मुलुक साउदीले उनलाई भने त्यहाँका आम महिलाहरूलाई भन्दा बढी नै अधिकार प्रदान गरेको छ । उनलाई बुर्का लगाउन समेत अनिवार्य गरिएको छैन।



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ मा नेपाल आउने
2.   नेपाल, भारत र बंगलादेशबीच सीधा बस सेवा शुरु हुँदै
3.   इक्यानमा विष्ष्णुहरि पाण्डे निर्वाचित
4.   तस्करी गरी ल्याइएको सुनका चुरा सहित तीन जना पक्राउ
5.   राष्ट्रपतिको सपथ ग्रहणलाई सर्वोच्च अदालतबाट सदर
6.   आइजिपी दुई खनाललाई दर्ज्यानी चिन्ह प्रदान
7.   कर्मचारीलाई विदेश जाँदा अनिवार्य स्वीकृति लिन निर्देशन
8.   सरकार यातायातको सिन्डिकेट विरुद्ध आक्रामक, एकै दिन पाँच कम्पनीलार्इ रुट परमिट
9.   पर्यटन मन्त्रालयले ल्यायो त्रिभुवन विमानस्थल सुधार योजना
10.   सार्वजनिक विदा कटौती: १०४ को साटो अब ८९ दिन मात्र
11.   डीभी चिठ्ठामा ३६ हजार नेपालीले पाए अमेरिकाको आप्रवासी भिसा
12.   थपिए कूटनीतिक (रातो) पासपोर्ट पाउनेहरु
13.   नेटवर्किङ व्यवसायको नाममा ठग्ने विदेशी गिरोह सक्रिय
14.   आज रामनवमी र चैते दशैें
15.   मानव बेचबिखन मुद्दामा वडाध्यक्षलाई ३७ वर्ष कैद
16.   रोबोर्ट सोफिया बुधबार नेपाल आउने
17.   मानव अधिकारकर्मी प्याकुरेल सगरमाथा चढ्दै
18.   यती र तारा एयरले सगरमाथा क्षेत्र सरसफाइका लागि एक सय टन फोहोर एयरलिफ्ट गर्ने
19.   आज १४ जना मन्त्री थपीदै, श्रम तथा रोजगार मन्त्रीमा गोकर्ण विष्ट
20.   थपिए तीन मन्त्रालय, अब मन्त्रालयको संख्या २१ पुग्यो
21.   फिनल्यान्ड विश्वकै खुसी मुलुक, नेपाल १०१ औं स्थानमा
22.   तातोपानी नाका खुलाउन चीन सकारात्मक
23.   अध्यागमन सुरक्षामा नेपाललाई सहयोग गर्न अमेरिका इच्छुक
24.   बीस वर्ष पुराना सवारीसाधन चलाउन आजदेखि निषेध
25.   आज राष्ट्रपति निर्वाचन : भण्डारी र राईबीच प्रतिस्पर्धा
Results 684: You are at page 1 of 28
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last

Powered By : Unitech Media