सोमवार, बैशाख १० गते, २०७५
मंगलवार, २०७४ चैत्र ०५ गते ०१:५५

मानवअधिकार प्रचारक गुणराज प्याकुरेलले विश्वको सर्वोच्च शिखर सगरमाथा चढने भएका छन् । सर्लाही जिल्ला जानकीनगरमा जन्मेर काठमाडांैमा हुर्केका प्याकुरेलले आगामी सिजनमा सगरमाथा आरोहण गर्ने तयारी गरिरहेको जानकारी दिए । उनी दुई वर्ष अगाडी नेपालको संविधान सगरमाथाको चुचुरोमा पु¥याईसकेका सफल आरोही अनिश लुइटेलसँगै सगरमाथा चढने भएका हुन ।
 
नेपाल स्काउटमा आमुल परिवर्तनको लागी २१  दिनसम्म आमरण अनसन बसेर परिवर्तन ल्याइसकेका प्याकुरेलले सारा स्काउटको प्रनिनिधित्व गर्दै सगरमाथा चढ्न लागेको बताए । ‘सगरमाथा चढ्नु सपना हो, सपना देख्नु पर्छ र सपना पुरा गर्न आफुले पनि सक्दो कोशिष गर्नुपर्छ यसका लागि शारीरिक तथा मानसिक तयारीसँगै मैले अठोट लिएको हुँ’ प्याकुरेल भन्छन् । 


 
सन् २००९ बाट युथ फर ह्युमन राइट्स संस्थामा स्वयंसेवीका रुपमा काम गर्दै आएका प्याकुरेल २०५३ सालदेखि नेपाल स्काउटमा आवद्ध रहेका छन् । सन् २०१२ मा भारतको आसाम, २०१३ मा फिलिपिन्स, २०१५ मा नेपाल, २०१५ मा भारतको चेन्नाई, २०१७ मा बंगलादेश, २०१८ मा अमेरिकाको टेक्सासमा प्राकृतिक प्रकोपमा स्वयंसेवी भएर कार्य गरिसकेका प्याकुरेलले सन् २०१४, २०१६ र २०१७ मा यस्तै कार्य र मानवअधिकार प्रचारप्रसार गरे वापत YHRi Human Right hero Award पाइसकेका छन् । 

कर्ण सकारात्मक कोषको सचिवसमेत रहेका प्याकुरेल रोटरी क्लव अफ राजधानीको सदस्य पनि हुन् । यस्तै उनी कृति फाउन्डेसनको संस्थापक पनि हुन । सगरमाथामा नेपाल स्काउट, युथ फर ह्युमनराइट्स् इन्टरनेशनल तथा आफु आवद्ध भएका संस्थाहरुको झण्डा सँगसँगै विश्वकिर्तिमानको प्रयासमा लागेको उनले बताए । 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ मा नेपाल आउने
2.   नेपाल, भारत र बंगलादेशबीच सीधा बस सेवा शुरु हुँदै
3.   इक्यानमा विष्ष्णुहरि पाण्डे निर्वाचित
4.   तस्करी गरी ल्याइएको सुनका चुरा सहित तीन जना पक्राउ
5.   राष्ट्रपतिको सपथ ग्रहणलाई सर्वोच्च अदालतबाट सदर
6.   आइजिपी दुई खनाललाई दर्ज्यानी चिन्ह प्रदान
7.   कर्मचारीलाई विदेश जाँदा अनिवार्य स्वीकृति लिन निर्देशन
8.   सरकार यातायातको सिन्डिकेट विरुद्ध आक्रामक, एकै दिन पाँच कम्पनीलार्इ रुट परमिट
9.   पर्यटन मन्त्रालयले ल्यायो त्रिभुवन विमानस्थल सुधार योजना
10.   सार्वजनिक विदा कटौती: १०४ को साटो अब ८९ दिन मात्र
11.   डीभी चिठ्ठामा ३६ हजार नेपालीले पाए अमेरिकाको आप्रवासी भिसा
12.   थपिए कूटनीतिक (रातो) पासपोर्ट पाउनेहरु
13.   नेटवर्किङ व्यवसायको नाममा ठग्ने विदेशी गिरोह सक्रिय
14.   आज रामनवमी र चैते दशैें
15.   मानव बेचबिखन मुद्दामा वडाध्यक्षलाई ३७ वर्ष कैद
16.   रोबोर्ट सोफिया बुधबार नेपाल आउने
17.   मानव अधिकारकर्मी प्याकुरेल सगरमाथा चढ्दै
18.   यती र तारा एयरले सगरमाथा क्षेत्र सरसफाइका लागि एक सय टन फोहोर एयरलिफ्ट गर्ने
19.   आज १४ जना मन्त्री थपीदै, श्रम तथा रोजगार मन्त्रीमा गोकर्ण विष्ट
20.   थपिए तीन मन्त्रालय, अब मन्त्रालयको संख्या २१ पुग्यो
21.   फिनल्यान्ड विश्वकै खुसी मुलुक, नेपाल १०१ औं स्थानमा
22.   तातोपानी नाका खुलाउन चीन सकारात्मक
23.   अध्यागमन सुरक्षामा नेपाललाई सहयोग गर्न अमेरिका इच्छुक
24.   बीस वर्ष पुराना सवारीसाधन चलाउन आजदेखि निषेध
25.   आज राष्ट्रपति निर्वाचन : भण्डारी र राईबीच प्रतिस्पर्धा
Results 684: You are at page 1 of 28
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last

Powered By : Unitech Media