विहिवार, असार ०७ गते, २०७५
आइतवार, २०७४ चैत्र ०४ गते २२:५५

झापाको कमल गाउपालीका वडा नं. ४ निवासी क्यान्सर पीडित ललित घिसिङको उपचार असमर्थताका कारण निधन भएपछि उनको परिवारको सहयोगार्थ गैरआवासीय नेपाली सोसियल क्लब ओमानले ६४ हजार रुपैया नगद सहयोग प्रदान गरेको छ ।
 
सानै उमेरबाट बोल्न नसक्ने ६३ वर्षिय घिसिङ पछिल्लो समय मुखको क्यान्सरबाट पीडित थिए । आर्थिक अभावका कारण उपचार गराउन नसकेर घरमै थलिएर बस्न बाध्य उनको बारेमा समाचार बाहिर आएपछि देशविदेशमा सहयोग अभियान सुरु भैरहदा उनको मृत्यु भएको हो ।
 
उक्त सहयोग रकम एनआरएनएससिका भुतपूर्व महिला संयोजक अन्जु लामाले पीडित घिसिङकै घरमा पुगेर पीडितकी श्रीमति गोमा घिसिङलाई प्रदान गरेकि हुन ।  
 
कमजोर आर्थिक अवस्थाको घिसिङको परिवारलाई केहि भएपनि राहत मिलोस भनेर उक्त सहयोग रकम प्रदान गरिएको एनआरएन सोसियल क्लब ओमानका अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठले सहयोग रकम संकलन गर्न सहयोग गर्ने संस्थाका सदस्यहरु र सगरमाथा समूह ओमानलाई धन्यबाद समेत दिएका छन् ।  
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: देश/समाज
1.   प्रधान न्यायाधीशमा जोशीको नाम सिफारिस
2.   दिभानको महिला हिंसाबिरुद्धको अभियान
3.   आज ११ औं गणतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रमसहित मनाइदै
4.   गुडिरहेको अत्याधुनिक बसमा भयानक आगो (भिडियोसहित)
5.   यूएर्इको नेपाली समुदायमा सर्वाधिक राशीको एनआरएन कप फुटबल प्रतियोगिता हुँदै
6.   शंखमूल पार्क निर्माणका लागि सहयोग जुटाउन एनआरएनले बनायो समिति
7.   एनआरएनए फिन्ल्याण्डद्वारा परोपकारी परियोजना अन्तर्गत सहयोग प्रदान
8.   जापानमा एनआरएनएले गर्यो लगानी सम्मेलन, पर्यटक र लगानी भित्र्याउन जोड
9.   टोपबहादुरले तिर्नुपर्ने ब्लडमनी दूतावासलाई हस्तान्तरण
10.   सुशील कोइराला फाउन्डेशन र एनआरएनएबीच सम्झौता
11.   श्रममन्त्री विष्टलाई एनआरएनएको सुझाव
12.   एनआरएनएका निवर्तमान अध्यक्ष घले लाप्राक पुग्दा स्थानीयमा खुशी
13.   एनआरएनए यूएईद्धारा आयोजित अन्तर संघ संस्था फुटवल प्रतियोगिता सम्पन्न, तमु समाजले जित्यो उपाधी
14.   क्यान्सर पीडित परिवारलाई एनआरएन सोसियल क्लब ओमानको सहयोग
15.   लाप्राक नमूनावस्तीमा गोलाप्रथाबाट घडेरी वितरण
16.   एनआरएनए अमेरिकाका पदाधिकारी र सिनेटर क्रुजबीच 'टीपीएस'बारे छलफल
17.   यूएर्इमा अलपत्र परेका टोपबहादुरलार्इ एनआरएनएले नेपाल फर्काउने
18.   एनआरएनए आरसीसी अल कासिमद्वारा बाराको विद्यालयलाई सहयोग
19.   सकसमा एनआरएनए अध्यक्ष भट्ट
20.   एनआरएनए अमेरिकाद्वारा ‘युथ लिडरसीप स्कलरसीप अवार्ड’ स्थापना
21.   एनआरएन अष्ट्रेलियाले 'वाक फर वेलफेयर' कार्यक्रम गर्दै
22.   एनआरएनए यूएईको निःशुल्क स्वास्थ्य शिविर
23.   एनआरएनए अध्यक्ष भट्टद्धारा घले समाजको भवन निर्माणमा सहयोग
24.   स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्दै एनआरएनए युएई
25.   एनआरएनएको अस्तित्व संकटमा
Results 406: You are at page 1 of 17
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media