मंगलवार, बैशाख ११ गते, २०७५
पसिना बगाउँने श्रमिकको सुरक्षा पहिलो प्राथमिकता : मन्त्री विष्ट
शनिवार, २०७४ चैत्र ०२ गते ०९:५८

श्रम तथा रोजगार र सामाजिक सुरक्षा मन्त्रीमा नियुक्त भए लगत्तै मन्त्रालयमा पदवहाली गर्न पुगेका मन्त्री गोकर्ण विष्टले पसिना बगाउँने श्रमिकको सुरक्षा आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् । 
 
‘अब स्वदेशमै रहेका श्रमिकसँगै वैदेशिक रोजगारीमा रहेका श्रमिकको सुरक्षामा लाग्नु हाम्रो पहिलो कर्तव्य हो’ मन्त्री विष्टले भने ‘अब हामी श्रमिक सुरक्षाका लागि आवश्यक ऐन कानुन तथा नीती निर्माण र त्यही अनुसारको कार्ययोजनामा लाग्ने छौ’
 
देशमै पनि रोजगारीका प्रसस्त अवसर सिर्जनामा आफु लाग्ने बताउँदै मन्त्री विष्टले सरोकारित निकायहरुसँग छलफल गरेर स्पष्ट कार्ययोजना सार्वजनिक गर्ने बताएका छन् । 


 
उर्जा मन्त्री हुदा आम नेपालीबाट वाहवाही कमाएका मन्त्री विष्ट श्रम तथा रोजगार मन्त्रालयमा आउदा विशेषगरी वैदेशिक रोजगारीको क्षेत्रमा आमूल परिवर्तन आउने र व्यवसायी तथा श्रमिकको हितमा नयाँ मोड आउने अपेक्षा गरिएको छ ।  

 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
1.   स्वरोजगार कोषले दिने रकममा बृद्धि, पाँच लाख पु¥याइदै
2.   विदेशको जेलमा रहेका नेपालीलाई सरकारले कानूनी सेवा दिने
3.   वैदेशिक रोजगार विभाग काठमाडौ कार्यालयबाट २९ जना विचौलिया पक्राउ
4.   श्रम, रोजगार तथा सामाजिक सुरक्षाको विषयमा संघ र प्रदेशबीच समन्वय हुनुपर्नेमा जोड
5.   ‘फ्री भिषा नो टिकट’ र एक महिनाको तलब सेवा शुल्क माग्दै संघ
6.   कतारले कामदारको क्षतिपूर्ति दिने
7.   कोरियन भाषा परीक्षामा ८२ हजार बढिको आवेदन
8.   यूएई दूतावासमा अव प्रहरी रिपोर्ट प्रमाणीकरण गर्नु नपर्ने
9.   श्रम मन्त्री विष्टलाई झापाका मेनपावर एजेण्टको ज्ञापनपत्र
10.   कोरिया जानेको आवेदन खुल्यो, वैंकमा लामो लाइन
11.   श्रम मन्त्री विष्टको चेतावनी –‘डाइनोसर हुनु पर्ला’
12.   १६ हजार युवालाई सीपमूलक तालीम दिइने
13.   श्रम तथा रोजगार मन्त्रालयमा विष्टको प्रवेश
14.   जोर्डन जानेले यी ५ मेडिकल नै जानु पर्ने
15.   गृहमन्त्रीको वैदेशिक रोजगारमा हुने ठगीमा चासो
16.   विभागमा संस्थागत भन्दा व्यक्तिगत उजुरी धेरै (भिडियो रिपोर्टसहित)
17.   यूएई जानेको आर्थिकभार अझ बढ्दै, प्रहरी रिपोर्ट प्रमाणीकरणको जिम्मा दुई ट्राभल्सलाई
18.   नवौं कोरियन भाषा परीक्षा जेठ २६ र २७ मा, चैत्र ८ देखि १७ सम्म आवेदन खुल्ला
19.   राम्रो जागिरको लोभमा ठगिए ४ सय युवा
20.   युएई दुतावास परिसरमा भीड बढेपछि प्रहरीसँगको सहकार्यमा रोजगार मिडियाले ग¥यो टोकन वितरण
21.   कोरियाले सन् २०१९ मा ७ हजारभन्दा बढी नेपाली कामदार लैजाने
22.   अवैधरुपमा विदेश गएका नेपाली महिलाका समस्याबारे जनचेतना
23.   दूतावासमै युएई जाने नेपालीको भीड, एउटै छापको लागि घण्टौ लाइन र चर्को शुल्क
24.   संघियता लागूभए सँगै ठूलो सङ्ख्यामा कर्मचारी आवश्यक
25.   सात महिनामै थपिए दुई सय नयाँ म्यानपावर
Results 542: You are at page 1 of 22
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 Next Last

Powered By : Unitech Media