सोमवार, बैशाख १० गते, २०७५
शनिवार, २०७४ चैत्र ०२ गते ०२:५७

नेकपा एमाले र माओवादीले ओली सरकारमा सहभागी हुने ११ जना मन्त्री र तीन राज्यमन्त्री छानेका छन् । विस्तारित मन्त्रीमण्डलको आजै साझ सपथग्रहणसमेत हुने भएको छ ।
 
ओली सरकारमा एमालेबाट प्रदीप ज्ञवाली परराष्ट्र, गोकर्ण विष्ट श्रम तथा रोजगार, रवीन्द्र अधिकारी पर्यटन, जगत विश्वकर्मा युवा तथा खेलकुद, रघुवीर महासेठ भौतिक पुर्वाधार र शेरबहादुर तामाङलाई कानुन मन्त्रीको जिम्मेवारी दिइएको छ भने युवा नेता गोकुल बास्कोटा सञ्चार राज्यमन्त्री, पदमा अर्याल युवा रोजगार राज्यमन्त्री र धनबहादुर बुढा पर्यटन राज्यमन्त्री भएका छन् ।यसअघि वातावरण मन्त्री बनेका लालबाबु पण्डितलाई संघीय मामिला तथा सामाज्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
 
यस्तै माओवादी नेता वर्षमान पुन ‘अनन्त’ उर्जा तथा जलस्रोत, गिरीराजमणि पोखरेल शिक्षा, चक्रपाणि खनाल बलदेव कृषि तथा सहकारी, शक्ति बस्नेत वन र बिना मगर खानेपानी मन्त्री बनेका छन् । ७ मन्त्रालय पाएको माओवादीबाट यसअघि रामबहादुर थापा बादल गृह र मात्रीका यादव उद्योग मन्त्री बनिसकेका छन् ।
 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ मा नेपाल आउने
2.   नेपाल, भारत र बंगलादेशबीच सीधा बस सेवा शुरु हुँदै
3.   इक्यानमा विष्ष्णुहरि पाण्डे निर्वाचित
4.   तस्करी गरी ल्याइएको सुनका चुरा सहित तीन जना पक्राउ
5.   राष्ट्रपतिको सपथ ग्रहणलाई सर्वोच्च अदालतबाट सदर
6.   आइजिपी दुई खनाललाई दर्ज्यानी चिन्ह प्रदान
7.   कर्मचारीलाई विदेश जाँदा अनिवार्य स्वीकृति लिन निर्देशन
8.   सरकार यातायातको सिन्डिकेट विरुद्ध आक्रामक, एकै दिन पाँच कम्पनीलार्इ रुट परमिट
9.   पर्यटन मन्त्रालयले ल्यायो त्रिभुवन विमानस्थल सुधार योजना
10.   सार्वजनिक विदा कटौती: १०४ को साटो अब ८९ दिन मात्र
11.   डीभी चिठ्ठामा ३६ हजार नेपालीले पाए अमेरिकाको आप्रवासी भिसा
12.   थपिए कूटनीतिक (रातो) पासपोर्ट पाउनेहरु
13.   नेटवर्किङ व्यवसायको नाममा ठग्ने विदेशी गिरोह सक्रिय
14.   आज रामनवमी र चैते दशैें
15.   मानव बेचबिखन मुद्दामा वडाध्यक्षलाई ३७ वर्ष कैद
16.   रोबोर्ट सोफिया बुधबार नेपाल आउने
17.   मानव अधिकारकर्मी प्याकुरेल सगरमाथा चढ्दै
18.   यती र तारा एयरले सगरमाथा क्षेत्र सरसफाइका लागि एक सय टन फोहोर एयरलिफ्ट गर्ने
19.   आज १४ जना मन्त्री थपीदै, श्रम तथा रोजगार मन्त्रीमा गोकर्ण विष्ट
20.   थपिए तीन मन्त्रालय, अब मन्त्रालयको संख्या २१ पुग्यो
21.   फिनल्यान्ड विश्वकै खुसी मुलुक, नेपाल १०१ औं स्थानमा
22.   तातोपानी नाका खुलाउन चीन सकारात्मक
23.   अध्यागमन सुरक्षामा नेपाललाई सहयोग गर्न अमेरिका इच्छुक
24.   बीस वर्ष पुराना सवारीसाधन चलाउन आजदेखि निषेध
25.   आज राष्ट्रपति निर्वाचन : भण्डारी र राईबीच प्रतिस्पर्धा
Results 684: You are at page 1 of 28
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last

Powered By : Unitech Media