सोमवार, बैशाख १० गते, २०७५
शुक्रवार, २०७४ चैत्र ०१ गते ०५:५८

नर्वेलाई पछाडि पार्दै फिनल्यान्ड विश्वकै खुसी मुलुक भएको छ । यो मामिलामा नेपाल १०१ औं स्थानमा परेको छ ।

हाम्रो छिमेकी मुलुक भारत १३३ औं स्थानमा परेको छ । नेपाल बंगलादेश, भारत, श्रीलंका र म्यानमार भन्दा पनि बढी खुसी मुलुक देखिएको छ । तर दक्षिण एसियाली मुलुक भुटान ९९७० स्थानको तुलनामा नेपाल पछि रेको छ । पाकिस्तान र चीन पनि नेपाल भन्दा बढी खुसी देखिएको छ । यी मुलुकहरु सूचकी क्रमशः ७५ औं र ८५ औं स्थानमा छन् ।
 
अमेरिका र बेलायतमा खुसीको मात्रा घटेको छ । १५६ देशको सूचीमा अमेरिका १८ औं बेलायत १९ औं स्थानमा कायम भएका छन् ।
 
विभिन्न देशको ६ कारणलाई आधार मानेर यो सूची तयार पारिएको हो । यसमा आम्दानी, स्वास्थ्य, जीवनशैली, सामाजिक सहयोग, स्वतन्त्रता, आड भरोसा तथा एक अर्काबीचको उदारता रहेका छन् । विश्वका सर्वाधिक खुसी पाँच मुलुकमा क्रमशः फिनल्यान्ड, नर्वे, डेनमार्क, आइसल्यान्ड, स्वीट्जरल्यान्ड रहेका छन् । यसपपछि क्रमशः नेदरल्यान्ड, क्यानडा, न्यूजिल्यान्ड, स्वीडेन तथा अस्ट्रेलिया शीर्ष १० को सूचीमा परेका छन् । अघिल्लो वर्ष फिनल्यान्ड पाँचौ स्थानमा थियो ।
 
सबैभन्दा कम खुसी देसमा रुवान्डा, यमन, तान्जानिया, दक्षिण सुडान, मध्य अफ्रिकी गणतन्त्र र बु्रनाई रहेका छन् । 
आप्रवासीको मामिलामा पनि फिनल्यान्ड सर्वाधिक खुसी देस देखिएको छ । ५५ लाख जनसंख्या भएको यो मुलुकमा ३ लाख आप्रवासी रहेका छन् ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ मा नेपाल आउने
2.   नेपाल, भारत र बंगलादेशबीच सीधा बस सेवा शुरु हुँदै
3.   इक्यानमा विष्ष्णुहरि पाण्डे निर्वाचित
4.   तस्करी गरी ल्याइएको सुनका चुरा सहित तीन जना पक्राउ
5.   राष्ट्रपतिको सपथ ग्रहणलाई सर्वोच्च अदालतबाट सदर
6.   आइजिपी दुई खनाललाई दर्ज्यानी चिन्ह प्रदान
7.   कर्मचारीलाई विदेश जाँदा अनिवार्य स्वीकृति लिन निर्देशन
8.   सरकार यातायातको सिन्डिकेट विरुद्ध आक्रामक, एकै दिन पाँच कम्पनीलार्इ रुट परमिट
9.   पर्यटन मन्त्रालयले ल्यायो त्रिभुवन विमानस्थल सुधार योजना
10.   सार्वजनिक विदा कटौती: १०४ को साटो अब ८९ दिन मात्र
11.   डीभी चिठ्ठामा ३६ हजार नेपालीले पाए अमेरिकाको आप्रवासी भिसा
12.   थपिए कूटनीतिक (रातो) पासपोर्ट पाउनेहरु
13.   नेटवर्किङ व्यवसायको नाममा ठग्ने विदेशी गिरोह सक्रिय
14.   आज रामनवमी र चैते दशैें
15.   मानव बेचबिखन मुद्दामा वडाध्यक्षलाई ३७ वर्ष कैद
16.   रोबोर्ट सोफिया बुधबार नेपाल आउने
17.   मानव अधिकारकर्मी प्याकुरेल सगरमाथा चढ्दै
18.   यती र तारा एयरले सगरमाथा क्षेत्र सरसफाइका लागि एक सय टन फोहोर एयरलिफ्ट गर्ने
19.   आज १४ जना मन्त्री थपीदै, श्रम तथा रोजगार मन्त्रीमा गोकर्ण विष्ट
20.   थपिए तीन मन्त्रालय, अब मन्त्रालयको संख्या २१ पुग्यो
21.   फिनल्यान्ड विश्वकै खुसी मुलुक, नेपाल १०१ औं स्थानमा
22.   तातोपानी नाका खुलाउन चीन सकारात्मक
23.   अध्यागमन सुरक्षामा नेपाललाई सहयोग गर्न अमेरिका इच्छुक
24.   बीस वर्ष पुराना सवारीसाधन चलाउन आजदेखि निषेध
25.   आज राष्ट्रपति निर्वाचन : भण्डारी र राईबीच प्रतिस्पर्धा
Results 684: You are at page 1 of 28
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last

Powered By : Unitech Media