मंगलवार, बैशाख ११ गते, २०७५
शुक्रवार, २०७४ फाल्गुन २४ गते ००:२६

कवि तथा नियात्राकार बिकु लामाको कविता संग्रह ‘सपनाको ट्रान्जिटमा’ मंगलबार राजधानीको लेखनकुञ्जमा आयोजित एक समारोहकाबीच बरिष्ठ कवि तुलसी दिवस, बरिष्ठ कथाकार माया ठकुरी, कवि विप्लप ढकाल, कवि तथा समालोचक महेश पौडेल, कवि तथा संचारकर्मी फुलमान बलले सयुक्तरुपमा विमोचन गरेका छन् । 
 
पुस्तक विमोचन समारोहमा प्रमुख अतिथि समेत रहेका वरिष्ठ कवि तुलसी दिवसले विषय, सन्दर्भ र मौलीकता नै कविता रचनाको मुल प्राण भएको बताउदै ‘सपनाको ट्रान्जिटमा’ संग्रहमा यसको बेजोड मिश्रण रहेको बताए । यस्तै कथाकार माया ठकुरीले थोरै शब्दमा धेरै कुरा समेटिएको संग्रह पठनिय र उत्कृष्ट रहेको बताइन । कृतिमाथि नै टिप्पनी गर्दै समालोचक तथा साहित्यकार महेश पौडेलले यर्थाथवादी र रोमानीया दुवै शैलीको बेजोड समिश्रण भएको बताए । 
 
सोइनम बुक्सले बजारमा ल्याएको संग्रहमा ३३ वटा कविता संग्रहीत रहेका छन भने ९२ पृष्ठ रहेको छ । यसअघि सोइनम नियात्रा संग्रह र मृत्यु विर्सनेहरु कविता संग्रह बजारमा ल्याएका लामाको यो तेश्रो कृति हो । आफुले समाजमा देखेका र भेटेका यर्थाथ विषयबस्तुहरुलाई यस संग्रहमा आफुले उजागर गरेको लामाले बताए ।    
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: साहित्य
26.   साहित्य संगालोको सम्मान तथा पुरस्कार वितरण समारोह सम्पन्न
27.   कथा : विदेशिएकी गर्लफ्रेन्ड
28.   नयाँघरेको ‘आमिल’ विमोचित
29.   कथाकार सुस्केराको ‘सरोगेट लोग्ने’ विमोचित
30.   संबिधान, म र हामी !
31.   तीजका अवसरमा तीन स्रष्टा नारी सम्मानित
32.   नारी स्रष्टा सम्मानित हुँदै
33.   चार स्रष्टालाई संगीत-नाट्य प्रज्ञा पुरस्कार
34.   अमर न्यौपानेको करोडौँ कस्तूरी सार्वजनिक
35.   'नओभाएका आँखाहरु'को विमोचन
36.   बिकुको ‘मृत्यु बिर्सिनेहरु’ सार्वजनिक
37.   देश दर्शनको होली कवितामय
38.   दण्डपाणि–नन्दकुमारी अज्र्याल पुरस्कार प्रा.डा. वैद्यलाई
39.   ‘हरियो राहदानी’ का लागि नयाँघरेलाई ‘प्रतिभा पुरस्कार’
40.   निबन्ध - हुक्का !
41.   कथाः माया
42.   हाम्रो एउटै पहिचान — ‘हामी एसियाली ।’
43.   ‘हरियो राहदानी’ पुरस्कृत
44.   ‘ह्वाइट हाउसको घामपानी’ र ‘पाण्डुलिपि’ विमोचित
45.   ढकालको गो अहेड सार्वजनिक
46.   सोइनम माथि परिचर्चा
47.   रामकुमार एलनको उपन्यास ‘स्याउली सिम्फोनी’ विमोचित
48.   विदेशिनुको वास्तविकता
49.   मनुज, ध्रुवचन्द्र, युवराजलाई कलाश्री
50.   साहित्यकार जगदिश घिमिरेको निधन
Results 64: You are at page 2 of 3
First Prev 1 2 3 Next Last

Powered By : Unitech Media