शुक्रवार, जेष्ठ ११ गते, २०७५
विहिवार, २०७४ फाल्गुन २४ गते २२:५०

रोजगार अनुमति प्रणाली अन्तर्गत दक्षिणको लागि नवौं भाषा परीक्षा आगामी जेठ २६ र २७ गते हुने भएको छ । इपीएस कार्यालय ग्वार्कोले एक सूचना जारी गर्दै परीक्षाको मिति जानकारी गराएको हो ।
 
कार्यालयका अनुसार अनुमानित उत्तीर्ण संख्या सात हजार एक सय रहेको छ । परीक्षार्थी मध्यबाट  उत्पादनमुलक क्षेत्रतर्फ चार हजार ८०० र कृषि तथा पशुपालनतर्फ दुइ हजार ३०० कामदार छनोट हुने कार्यालयले जनाएको छ ।
 
भाषा परीक्षाका लागि एक व्यक्तिले एक क्षेत्रमा मात्रै आवेदन दिनुपर्नेछ । आवेदनका लागि १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेको व्यक्ति योग्य हुने कार्यालयले जनाएको छ ।
 
जेठको अन्तिम साता हुने परिक्षाका लागि इच्छुक आवेदकले चैत्र ८ देखि १७ गते सम्म आवेदन दिन सक्नेछन् । दश दिनको लागि छुट्याइएको समायावधिमा युवाहरुले इन्टरनेट मार्फत आवेदन भर्नुपर्नेछ । आवेदनका दिनका लागि इपिएस कार्यालयले  eoers.epsnepal.gov.np साइट सञ्चालनमा ल्याउने जनाएको छ ।
 
परिक्षाका लागि २४ डलर शुल्क लाग्ने वताइएको छ । भाषा परिक्षा काठमाडौं र पोखरामा सञ्चालन हुने कार्यालयले जनाएको छ । परिक्षा स्थल जेठ १८ मा जानकारी गराइने वताइएको छ । भाषा परिक्षाको नतिजा आषाढ १६ मा प्रकाशित हुनेछ । वस्तुगत प्रश्नहरुको लागि कुल पुर्णाङक २०० रहेको छ भने पढाई र सुनाइका लागि २५/२५ प्रश्न सोधिने छ । परिक्षाका लागि पढाईलाई ४० मिनेट र सुनाइलाई ३० मिनेट निर्धारण गरिएको छ ।
 
यस वर्षका दक्षिण कोरिया लागि १० हजार २०० परिक्षार्थी पास भएका थिए । जेठमा सञ्चालन हुने परिक्षाबाट उत्र्तिणहरुको कोरिया जाने प्रतिक्षा अवधि दुई वर्षको हुनेछ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
1.   विदेशबाट फर्किएका युवालाई नीति तथा कार्यक्रममा वेवास्था गरिएको गुनासो
2.   मलेसियन दूतावास भन्छ : ओएससी र भिएलएन बन्द नगर्नु
3.   प्रवद्र्धन बोर्डमा प्रमुख नहुँदा कामकारवाही प्रभावित
4.   रिक्त राजदूत नियुक्तको तयारीमा सरकार, मलेसियामा प्राडा संग्रौलाको नाम चर्चामा
5.   मलेसिया जाने कामदार अन्यौलमा, व्यवसायीले बन्द गरे बायोमेट्रिक स्वास्थ्य परिक्षण
6.   सिण्डिकेट खारेज भएकै हो ? मन्त्री विष्ट के भन्छन (भिडियोसहित)
7.   सातै प्रदेशमा सीप विकास केन्द्र खुल्ने
8.   विदेशको मागपत्र प्रमाणीकरण अब नेपाली नियोगको मात्र मान्य हुने
9.   त्रिभुवन विमानस्थलमा शव बुझ्ने छुट्टै कक्ष स्थापना
10.   साउदी जेलमा रहेका प्रेमबहादुरलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण
11.   वैदेशिक रोजगारको क्षेत्रमा सिन्को नभाँचिएको वर्ष
12.   वैदेशिक रोजगारीमा ठगिनेले न्याय पाउनै मुस्किल
13.   कोरियाबाट फर्किएकाहरूलार्इ पुन : अवसर, तीनहजारलाई लगिने
14.   अमेरिकाबाट ९ हजार नेपालीलाई फिर्ता पठाउने तयारी
15.   स्वरोजगार कोषले दिने रकममा बृद्धि, पाँच लाख पु¥याइदै
16.   विदेशको जेलमा रहेका नेपालीलाई सरकारले कानूनी सेवा दिने
17.   वैदेशिक रोजगार विभाग काठमाडौ कार्यालयबाट २९ जना विचौलिया पक्राउ
18.   श्रम, रोजगार तथा सामाजिक सुरक्षाको विषयमा संघ र प्रदेशबीच समन्वय हुनुपर्नेमा जोड
19.   ‘फ्री भिषा नो टिकट’ र एक महिनाको तलब सेवा शुल्क माग्दै संघ
20.   कतारले कामदारको क्षतिपूर्ति दिने
21.   कोरियन भाषा परीक्षामा ८२ हजार बढिको आवेदन
22.   यूएई दूतावासमा अव प्रहरी रिपोर्ट प्रमाणीकरण गर्नु नपर्ने
23.   श्रम मन्त्री विष्टलाई झापाका मेनपावर एजेण्टको ज्ञापनपत्र
24.   कोरिया जानेको आवेदन खुल्यो, वैंकमा लामो लाइन
25.   श्रम मन्त्री विष्टको चेतावनी –‘डाइनोसर हुनु पर्ला’
Results 556: You are at page 1 of 23
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media