मंगलवार, बैशाख ११ गते, २०७५
मंगलवार, २०७४ फाल्गुन २१ गते ०४:५४

चक्र प्रसाद पोख्रेल / नवनारी मिडिया एण्ड रिसर्च प्रालिको प्रस्तुतीमा गीतकार लतिका श्रेष्ठको शब्द अनि गायक तथा संगीतकार बिनोद पर्छाइको संगीत र अहिलेकी चर्चित गायिका दिपा लामा र बिनोद पछाईको स्वरमा आबद्ध गीत तिमी कहाँ म छु कहाँको भिडियो युट्युव च्यानल मार्फत दर्शक स्रोता माझ आएको छ ।

फेसबुकको प्रेममा आधारित यो गीतमा नायीका सारा सिरपाली र अनिस बिक्रम शाहको अभिनय रहेको छ भने निर्देशक अर्जुन अधिकारीले यो भिडियोको निर्माण गरेका हुन् ।

अधिकारीले फेसबुकले जोडेको सम्बन्धलाई कलात्मक ढंगले प्रस्तुत गरेका छन् । गीतमा उत्सब ढकालको सिनेमाग्राफि रहेको छ भने निशान अधिकारीले भिडियो सम्पादन गरेका हुन् । यो भिडियोमा अनिश बिक्रम शाहले अभिनयमा डेब्यु गरेका छन् ।

हेर्नुहोस भिडियो
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
151.   समयसँगै देश दौडाहामा
152.   कलाकार उठाएर भोट बढाउने मेसोमा दलहरु
153.   मापसेको कक्षापछि दीपकले लाइसेन्स लिए, डीआईजीलाई ‘तीतो सत्य’मा निमन्त्रणा
154.   नम्रताले खोलिन नयाँ प्रेमिको रहस्य
155.   प्रहरीले झुक्यायो : दिपकराज गिरी
156.   अनमोलले फिल्म खेल्छ, म राजनीति गर्छु:केसी
157.   यौनकाण्डमा मुछिएका भारतीय बाबाहरु
Results 157: You are at page 7 of 7
First Prev 1 2 3 4 5 6 7

Powered By : Unitech Media