सोमवार, जेष्ठ ०७ गते, २०७५
मंगलवार, २०७४ फाल्गुन २१ गते ०४:५४

चक्र प्रसाद पोख्रेल / नवनारी मिडिया एण्ड रिसर्च प्रालिको प्रस्तुतीमा गीतकार लतिका श्रेष्ठको शब्द अनि गायक तथा संगीतकार बिनोद पर्छाइको संगीत र अहिलेकी चर्चित गायिका दिपा लामा र बिनोद पछाईको स्वरमा आबद्ध गीत तिमी कहाँ म छु कहाँको भिडियो युट्युव च्यानल मार्फत दर्शक स्रोता माझ आएको छ ।

फेसबुकको प्रेममा आधारित यो गीतमा नायीका सारा सिरपाली र अनिस बिक्रम शाहको अभिनय रहेको छ भने निर्देशक अर्जुन अधिकारीले यो भिडियोको निर्माण गरेका हुन् ।

अधिकारीले फेसबुकले जोडेको सम्बन्धलाई कलात्मक ढंगले प्रस्तुत गरेका छन् । गीतमा उत्सब ढकालको सिनेमाग्राफि रहेको छ भने निशान अधिकारीले भिडियो सम्पादन गरेका हुन् । यो भिडियोमा अनिश बिक्रम शाहले अभिनयमा डेब्यु गरेका छन् ।

हेर्नुहोस भिडियो
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
1.   सलमान अभिनीत एक्सनले भरपूर 'रेस ३' को ट्रेलर सार्वजनिक
2.   नायीका सारा सिरपालीको फेसबुक प्रेम भिडियो मा नै देखियो (हेर्नुहोस भिडियो)
3.   सलमानको नेपालमा हुने भनिएको कार्यक्रम स्थगित
4.   अर्जुन पोखरेलको संगीतमा 'लम्फू'को चार गीत सार्वजनिक (गीतको अडियोसहित)
5.   कतारमा नेपाली सांगीतिक कार्यक्रम ‘कुमारी बुम सुपर स्टार नाइट्स’ हुने
6.   पत्रकार तथा गीतकार रवि रोषीको 'डाँडा पारी घाम' सार्वजनिक (म्युजिक भिडियोसहित)
7.   चलचित्र घनचक्करका लागि जेविडिसी अनुबन्धित, अरु कलाकार फाइनल हुनै बाकी
8.   कर्ण शाक्यको ‘म नागरिक कसरी बनौ’ सार्वजनिक (गितसहित)
9.   सानै उमेरमा चर्चा बटुलेका गायक मेक्सम भन्छन–‘संगीत मेरो सपना हो’
10.   कुलतमा फसेपछि ठडिएको ‘पर्खाल’ले रुवायो दर्शकलाई
11.   कतारमा राष्ट्रिय कलाकारहरु सम्मानित
12.   विसंगतिले भत्काएको नेपाली समाजको‘पर्खाल’ कार्तिक १४ र १५ गते नाचघरमा जोडिंदै
13.   नेपाल आइडलका निर्देशक पौडेलसहितको प्राविधिक टोली कतारमा
14.   अमेरिकामा ‘भाग्यले बाँचेकाहरु’ ले जित्यो उत्कृष्ट डकुमेन्ट्री अवार्ड
15.   नेपाल आइडलको ग्राण्ड फिनाले कतारमा हुँदै
16.   छक्का पञ्जा-२ को नयाँ गीत 'नसमाउ नाडीमा' सार्वजनिक (भिडियोसहित)
17.   विश्वचर्चित गायक चेस्टर बेनिङ्गटनले गरे आत्महत्या
18.   युवा व्यवसायी आचार्यको तीजको कोसेली ‘कोही भन्दा छैनौ कम’ (भिडियोसहित)
19.   'मिसेस मंगोल नेपाल २०१७'को ताज मेलिना मोक्तानलाई
20.   रहिनन् 'मोहनी लाग्ला है' की गीतकार कुसुम गजमेर
21.   संचारकर्मी तथा गीतकार शान्तिप्रियले ल्याए पहिलो एकल गीतिसंग्रह ‘अधर’
22.   अब नयाँ नेपाली चलचित्र हाम्रो मुभि डटकमबाट सजिलै हेर्न सकिने
23.   नेपाली चलचित्र ‘मन्दिरा’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)
24.   बलिउड अभिनेता बिनोद खन्नाको निधन
25.   बेलायती संसद भवनमा ‘भाग्यले बाँचेकाहरु’को प्रर्दशन
Results 158: You are at page 1 of 7
1 2 3 4 5 6 7 Next Last

Powered By : Unitech Media