सोमवार, असार ११ गते, २०७५
सोमवार, २०७४ फाल्गुन २१ गते २२:१०

गैरआवासीय नेपाली संघले निर्माण गरिरहेको गोरखाको लाप्राकस्थित गुब्सिपाखाको एकीकृत नमूना वस्तीमा गोलाप्रथा गरी स्थानीयबासीको घडेरी छनोट गरिएको छ । संघका अध्यक्ष भवन भट्टको उपस्थितिमा स्थानीयलाई गोलाप्रथाको माध्यमबाट घडेरी वितरण गरिएको । 
 
एनआरएनका अध्यक्ष भवन भट्टसहित उपाध्यक्ष सपिला राजभण्डारी, एनआरएनएका सीईओ हेमन्त दवाडी, कर्नेल चन्दन सिं थापा लगायतको टोली लाप्राक पुगेर गोलाप्रथा गराएका थिए ।
 
निर्माण भइरहेको नमूना वस्तीलाई १६ वटा ब्लकमा बिभाजन गरेर गोलाप्रथा गरिएको संघले जानकारी दिएको छ । गोलाप्रथाबाट ५ सय ७३ भूकम्प पीडितहरुको घडेरी छनोट भएको र घर निर्माण भइसकेपछि स्थानीयहरु गोलाप्रथाबाट आफुलाई परेको ब्लकको घरमा बस्ने छन् । 
 
एकिकृत नमूना बस्ती अन्तर्गत निर्माण भैरहेको ५ सय ७३ घरमध्ये हालसम्म ४ सय ९० वटा घरको गाह्रो लगाउने काम सम्पन्न भएको र बाँकीको गाह्रो लगाउने काम भैरहेको पनि संघले जनाएको छ ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: देश/समाज
1.   बेचबिखनमा लैजान लागेका १० महिलाको काठमाडौबाटै उद्धार
2.   प्रधान न्यायाधीशमा जोशीको नाम सिफारिस
3.   दिभानको महिला हिंसाबिरुद्धको अभियान
4.   आज ११ औं गणतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रमसहित मनाइदै
5.   गुडिरहेको अत्याधुनिक बसमा भयानक आगो (भिडियोसहित)
6.   यूएर्इको नेपाली समुदायमा सर्वाधिक राशीको एनआरएन कप फुटबल प्रतियोगिता हुँदै
7.   शंखमूल पार्क निर्माणका लागि सहयोग जुटाउन एनआरएनले बनायो समिति
8.   एनआरएनए फिन्ल्याण्डद्वारा परोपकारी परियोजना अन्तर्गत सहयोग प्रदान
9.   जापानमा एनआरएनएले गर्यो लगानी सम्मेलन, पर्यटक र लगानी भित्र्याउन जोड
10.   टोपबहादुरले तिर्नुपर्ने ब्लडमनी दूतावासलाई हस्तान्तरण
11.   सुशील कोइराला फाउन्डेशन र एनआरएनएबीच सम्झौता
12.   श्रममन्त्री विष्टलाई एनआरएनएको सुझाव
13.   एनआरएनएका निवर्तमान अध्यक्ष घले लाप्राक पुग्दा स्थानीयमा खुशी
14.   एनआरएनए यूएईद्धारा आयोजित अन्तर संघ संस्था फुटवल प्रतियोगिता सम्पन्न, तमु समाजले जित्यो उपाधी
15.   क्यान्सर पीडित परिवारलाई एनआरएन सोसियल क्लब ओमानको सहयोग
16.   लाप्राक नमूनावस्तीमा गोलाप्रथाबाट घडेरी वितरण
17.   एनआरएनए अमेरिकाका पदाधिकारी र सिनेटर क्रुजबीच 'टीपीएस'बारे छलफल
18.   यूएर्इमा अलपत्र परेका टोपबहादुरलार्इ एनआरएनएले नेपाल फर्काउने
19.   एनआरएनए आरसीसी अल कासिमद्वारा बाराको विद्यालयलाई सहयोग
20.   सकसमा एनआरएनए अध्यक्ष भट्ट
21.   एनआरएनए अमेरिकाद्वारा ‘युथ लिडरसीप स्कलरसीप अवार्ड’ स्थापना
22.   एनआरएन अष्ट्रेलियाले 'वाक फर वेलफेयर' कार्यक्रम गर्दै
23.   एनआरएनए यूएईको निःशुल्क स्वास्थ्य शिविर
24.   एनआरएनए अध्यक्ष भट्टद्धारा घले समाजको भवन निर्माणमा सहयोग
25.   स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्दै एनआरएनए युएई
Results 407: You are at page 1 of 17
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media