मंगलवार, बैशाख ११ गते, २०७५
शुक्रवार, २०७४ फाल्गुन १८ गते २३:४२

बलिउड अभिनेता सलमान खानको नेपालमा हुने भनिएको ‘द ब्यांङ’ कार्यक्रम स्थगित भएको छ। मार्च १० मा हुने भनिएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (विप्लव)ले कार्यक्रमप्रति आपत्ति व्यक्त गरेपछि कार्यक्रम स्थगित भएको हो।
 
सो कार्यक्रमका लागि सलमानको साथमा बलिउड अभिनेत्री सोनाक्षी सिन्हा, कृति सेनन आदि सहभागी हुँदै थिए। विप्लव समूहसँग नेपाल कार्यक्रम आयोजक ‘ओडिसी इन्टरटेन्मेन्ट’ले चरण चरणमा वार्ता गरेको थियो। तर वार्ताप्रति आयोजक गम्भिर नदेखिएको र पार्टीलाई हल्का ढंगले लिएपछि विप्लव समूहले कार्यक्रम कुनै पनि हालतमा गर्न नदिने बताएपछि कार्यक्रम स्थगीत भएको हो।





 
कार्यक्रम स्थगित बारेमा आयोजकले आफ्नो आधिकारिक धारणा राखिसकेको छैन्।



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
151.   समयसँगै देश दौडाहामा
152.   कलाकार उठाएर भोट बढाउने मेसोमा दलहरु
153.   मापसेको कक्षापछि दीपकले लाइसेन्स लिए, डीआईजीलाई ‘तीतो सत्य’मा निमन्त्रणा
154.   नम्रताले खोलिन नयाँ प्रेमिको रहस्य
155.   प्रहरीले झुक्यायो : दिपकराज गिरी
156.   अनमोलले फिल्म खेल्छ, म राजनीति गर्छु:केसी
157.   यौनकाण्डमा मुछिएका भारतीय बाबाहरु
Results 157: You are at page 7 of 7
First Prev 1 2 3 4 5 6 7

Powered By : Unitech Media