मंगलवार, बैशाख ११ गते, २०७५
शुक्रवार, २०७४ फाल्गुन १८ गते २३:४२

बलिउड अभिनेता सलमान खानको नेपालमा हुने भनिएको ‘द ब्यांङ’ कार्यक्रम स्थगित भएको छ। मार्च १० मा हुने भनिएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (विप्लव)ले कार्यक्रमप्रति आपत्ति व्यक्त गरेपछि कार्यक्रम स्थगित भएको हो।
 
सो कार्यक्रमका लागि सलमानको साथमा बलिउड अभिनेत्री सोनाक्षी सिन्हा, कृति सेनन आदि सहभागी हुँदै थिए। विप्लव समूहसँग नेपाल कार्यक्रम आयोजक ‘ओडिसी इन्टरटेन्मेन्ट’ले चरण चरणमा वार्ता गरेको थियो। तर वार्ताप्रति आयोजक गम्भिर नदेखिएको र पार्टीलाई हल्का ढंगले लिएपछि विप्लव समूहले कार्यक्रम कुनै पनि हालतमा गर्न नदिने बताएपछि कार्यक्रम स्थगीत भएको हो।





 
कार्यक्रम स्थगित बारेमा आयोजकले आफ्नो आधिकारिक धारणा राखिसकेको छैन्।



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
126.   तेस्रो म्यूजिक खबर म्यूजिक अवार्ड–२०१४ को उत्कृष्ट पाँच सार्वजनिक
127.   कतारमा ६ एकान ६ प्रदर्शन हुने
128.   ओमानमा बुद्ध भिजनको साँगीतिक कार्यक्रममा नेपाली झुम्दै
129.   नीर शाहद्धारा ‘सेतो बाघ’ चलचित्रको घोषणा
130.   कामनाले सिजी फिल्मस् एवार्ड गर्ने
131.   ‘जुठिएको सिउँदो’ को म्यूजिक भिडियो सार्वजनिक (गीतको भिडियो सहित)
132.   पन्नाकाजीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड
133.   बरिष्ठ निर्देशक रेग्मीको निधन
134.   निर्माता तथा निर्देशक तामाङको मलेसियामा निधन
135.   नारायणगोपालले भने: ‘यी, तिम्रो खैनीको बट्टा’
136.   एक सय हलबाट लोफर
137.   अनु र रुपालाई देखाएर चल्ला त ‘बर्दी’ ?
138.   योजनाको “मनै त हो”
139.   ‘छ एकान छ’ पौष २६ गतेबाट प्रदर्शनमा आउदै
140.   शान्तिका लागि नेपथ्यको यात्रा
141.   निर शाह काङ्ग्रेसको प्रचारमा, फिल्मकर्मीलाई प्रचण्डको अनुरोध
142.   अमेरिकामा दसैँ-तिहार शुभकामना कार्यक्रममा
143.   कोलोराडो बाढी पीडित नेपालीका लागि सहयोग संकलन
144.   आर्यनको लगन गाठो सपनासंग बाँधिने
145.   संचारकर्मीलाई उपचारका लागि डकुमेन्ट्री प्रदर्शन, १ लाख संकलन
146.   सम्मान पाएपछि रोए भक्तराज
147.   संजय दत्तलाई छुट्टी
148.   मिस वर्ल्डको फाइनलमा इशानी
149.   भुवनको भिडन्त प्रकाशमान संग
150.   डि सिने अवार्ड : उत्कृष्ट ५ नोमिनेशन सार्वजनिक
Results 157: You are at page 6 of 7
First Prev 1 2 3 4 5 6 7 Next Last

Powered By : Unitech Media