सोमवार, असार ११ गते, २०७५
मंगलवार, २०७४ फाल्गुन १५ गते २२:५९

प्रकाश लम्साल । अवैधरुपमा रोजगारीका लागि विदेश गएका नेपाली महिलाहरुको समस्याकाबारेमा बारामा जनचेतनामूलक कार्यक्रम गरिएको छ । सामुदायिक प्रहरी केन्द्र, महिला तथा बालबालिका सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालय बाराले महिलालाई सचेत गराउने उद्देश्यले कलैयामा कार्यक्रमको आयोजना गरेको हो ।
नेपाल सरकारले नेपाली महिलाहरुलाई इराकमा घरेलु कामदारकोरुपमा काम गर्न रोक लगाएका कुरा प्रभावकारी होस् भन्ने उद्देश्यले सर्वपक्षीय उपस्थितिमा कार्यक्रम गरिएको हो । सरकारमात्रको पहलमा यो कार्य नरोकिने हुँदा सबैको प्रयास आवश्यक रहेको कार्यक्रमका वक्ताहरुले औंल्याएका छन् ।
पछिल्लो समय इराकलगायतका मुलुकहरुमा नेपाली महिला कामदारको दयनीय अवस्था सन्चार माध्यमहरुमा आउन थालेपछि प्रहरी सक्रिय भएको हो ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
1.   समाजसेवी राजा घलेलाई कतारमा विशेष सम्मान
2.   यूएईले अवैध आप्रवासीलाई दियो तीन महिने आममाफी
3.   गैरआवासीय नेपाली र विदेशी विज्ञहरुको सम्मेलन हुँदै
4.   साउदीमा नेपाली मुस्लिम समुदायको इफ्तारी
5.   पर्यटनदूत राजा घले काठमाडौंमा अभिनन्दित
6.   मदिरा उत्पादन गरेको आरोपमा कुवेतमा ६ नेपाली पक्राउ
7.   एनआरएनए मध्यपूर्वी क्षेत्रीय भेला युएईमा हुदै
8.   एनआरएन यूएईको आयोजनामा इफ्तार
9.   बालगायक अशोक दर्जीलाई संखुवासभाली चेलीको सहयोग
10.   हत्या आरोपमा नेपाली कामदारलाई कतारमा मृत्युदण्डको फैसला
11.   कतार नाकाबन्दी एक वर्ष, देखिदैन प्रभाव
12.   श्रमिकलाई कानुनी सहायता दिन नेपाली दूतावास मलेसियामा वकिल नियुक्त
13.   साउदी जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली
14.   अष्ट्रेलियाका धनाढ्यको सूचीमा शेष घले ८१ औं स्थानमा
15.   प्रवद्र्धन बोर्डमा प्रमुख नहुँदा कामकारवाही प्रभावित
16.   रिक्त राजदूत नियुक्तको तयारीमा सरकार, मलेसियामा प्राडा संग्रौलाको नाम चर्चामा
17.   मलेसिया जाने कामदार अन्यौलमा, व्यवसायीले बन्द गरे बायोमेट्रिक स्वास्थ्य परिक्षण
18.   सिण्डिकेट खारेज भएकै हो ? मन्त्री विष्ट के भन्छन (भिडियोसहित)
19.   सातै प्रदेशमा सीप विकास केन्द्र खुल्ने
20.   विदेशको मागपत्र प्रमाणीकरण अब नेपाली नियोगको मात्र मान्य हुने
21.   त्रिभुवन विमानस्थलमा शव बुझ्ने छुट्टै कक्ष स्थापना
22.   साउदी जेलमा रहेका प्रेमबहादुरलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण
23.   वैदेशिक रोजगारको क्षेत्रमा सिन्को नभाँचिएको वर्ष
24.   वैदेशिक रोजगारीमा ठगिनेले न्याय पाउनै मुस्किल
25.   कोरियाबाट फर्किएकाहरूलार्इ पुन : अवसर, तीनहजारलाई लगिने
Results 568: You are at page 1 of 23

Powered By : Unitech Media