सोमवार, असार ११ गते, २०७५
मंगलवार, २०७४ फाल्गुन १४ गते ०३:१९

साउदी अरबको ख्याति प्राप्त बैंक अल बिलाद, एन्जाज सर्भिस सेन्टर र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सम्वन्धी सम्झौता भएर सेवा सुरु भएको छ । 
 
यो सम्झौतासँगै एन्जाज सर्भिस सेन्टरको १७९ रेमिट्यान्स सेन्टरहरुबाट नेपालीहरुले नेपालमा सिधैं नगद पठाउन वा नेपालमा रहेको कुनै पनि बैंक खातामा रकम जम्मा गर्न सक्ने छन् । हस्ताक्षर समारोहमा सिटी एक्सप्रेसको तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र अल बिलाद बैंकको तर्फबाट बैंक प्रमुखहरु साद अल द्रीस र अह्मेद अल एनाजिले हस्ताक्षर गरेका हुन ।
 
अल बिलाद बैकंले सिटी एक्सप्रेससँग सिधा रेमिट्यान्स सम्झौता भएकोमा खुशि ब्यक्त गर्दै आगामी दिनहरुमा सिटी एक्सप्रेससँग नयाँ प्रबिधि अनुसार सहकार्य गर्दै जाने जानकारी दिएको छ । 
 
सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत ११ बर्षदेखि बिश्वका विभिन्न मुलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्राएर आफ्ना ५५०० भन्दा बढि एजेन्टहरुमार्फत भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।
 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
1.   अहालियाबाट पैसा पठाउँदा १ किलो सुन उपहार
2.   कुमारी बैंक र ओम अस्पतालबीच सम्झौता
3.   सल्यानमा इन्भेष्टमेण्टको ७२ औ शाखा संचालनमा
4.   मेगा बैंक र रिलायवल लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
5.   'खेलौं रमाऔँ बैंङ्कक जाऔ' अफर सहित 'आइएमई वल्र्ड कप उत्सव–२०१८' शुरु
6.   प्रभू टिभीको सुरुवात, देशमै पहिलो डिजिटल भिडियो प्रसारणमा आधारित सेवा
7.   आइएमईले चौथो अन्तराष्ट्रिय पारिवारिक विप्रेषण दिवस मनायो
8.   आइएमई जनरल इन्स्योरेन्स र बयोधा हस्पिटलबीच सम्झौता
9.   महालक्ष्मी विकास बैंकको एकैसाथ २ शाखा संचालनमा
10.   आइएमईले मनायो १८ औं वार्षिकोत्सव
11.   माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा
12.   रेमिटयान्स वृद्धिदरमा आयो सुधार
13.   टेलिकमको सबै सेवा मोबाइल एपबाटै
14.   एचबिएल—दायित्व फेलोसिप अवार्ड २०१८ प्रदान
15.   गोपाल खड्काले राजिनामा दिए
16.   सेयरमा लाभकर लगाउने निर्णयबाट सरकार पछि हट्यो
17.   मेगा बैंक र प्रभु लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
18.   तनहुँमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर खुल्यो
19.   ६ सय ७५ स्थानमा निःशुल्क इन्टरनेट सेवा
20.   युनाइटेड बेभरेजले ल्यायो 'पल्पी' र 'हेप्पी' ब्राण्डका नयाँ जुस
21.   नेपालमा लगानीका लागि विश्वका लगानीकर्ताहरुलाई ढकालको आग्रह
22.   'किरानामा' कुमारी बैंकको महाबचत योजना
23.   सिद्धार्थ बैंक आइएमई पे वालेटमा आवद्ध
24.   इन्भेष्टमेन्ट बैंकको एक्स्टेन्सन काउन्टर थापाथलीमा, २४ घन्टा नै सञ्चालन हुने
25.   आर्थिक वर्ष २०७५र०७६ का लागि १३ खर्ब १५ अर्बको बजेट प्रस्तुत (बजेटको पूर्ण पाठसहित)
Results 888: You are at page 1 of 36
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media