सोमवार, असार ११ गते, २०७५
शुक्रवार, २०७४ फाल्गुन १० गते ०५:४६

 
‘नेपाली वस्तुको प्रयोग गरौँ, स्वदेशी उत्पादनको गौरब गरौँ’ नाराका साथ नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघको आयोजनामा प्रथम जुत्ता चप्पल औद्योगिक प्रदर्शनी शुरु भएको छ ।
 
काठमाडौंको भृकुटीमण्डपमा बीहिबारदेखि १० दिनसम्म स्वदेशमा उत्पादित महिला तथा पुरुषका जुत्ता चप्पल प्रदर्शनी शुरु भएको हो ।
पहिलो पटक महिला र पुरुषका जुत्ताचप्पल राखेर नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघले भने पहिलो पटक प्रदर्शनी आयोजना गरेको संघका अध्यक्ष खुमराजा ढुङ्गानाले जानकारी दिए । उनले भने–‘ जुत्ताचप्पलका स्वदेशी उत्पादन पनि विदेशी भन्दा गुणस्तर र राम्रा छन् भनेर चिनाउन प्रदर्शनी आयोजना गरेका हौं ।’
 
प्रदर्शनीको उद्घाटन गर्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले मुलुकको विकासका निम्ति राज्यले साना व्यवसायीको सम्मान गर्नुपर्ने बताए । ‘दैनिक सयौँ युवा विदेशिएका बेला स्वदेशमा रोजगारको व्यवस्थाका लागि साना व्यवसायमा राज्यले लगानी गर्नुपछ’, उनले भने–‘हामी दक्ष कामदार पाइरहेका छैनौं, राज्यले साना तथा मझौला व्यवसायीका मागलाई संवोधन गर्नुपर्छ ।’
 
नेपाल राष्ट्रिय व्यवसायी महासंघका प्रथम उपाध्यक्ष नयनबहादुर पण्डित क्षेत्रीले स्वदेशी वस्तुलाई प्राथमिकता दिनका लागि राज्यले कच्चा पदार्थ आयातमा सहुलियत दिनुपर्ने बताए ।


 
नेपाल व्यापार संघका महासचिव कृष्ण अधिकारीले स्वदेशमा उत्पादित सामग्री राम्रो र टिकाउ हुने भन्दै यसलाई राज्यले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । 
 
केटिएम शुजका संचालक तथा संघका संरक्षक प्रमोद महतोले नेपाली उत्पादनको गुणस्तर, डिजाइन, मुल्य एकदमै राम्रो भएकाले प्रयोग गर्नका लागि ग्राहकलाई अनुरोध गर्दछन् ।
 
प्रदर्शनी १० दिनसम्म चल्ने र यस अवधीमा २० प्रतिशतसम्म छुट दिने आयोजकले जनाएका छन् । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली
2.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
3.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
4.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
5.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
6.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
7.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
8.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
9.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
10.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
11.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
12.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
13.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
14.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
15.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
16.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
17.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
18.   नयाँ अमेरिकी राजदूत नेपाल आउदै, को हुन् र्‍यान्डी ?
19.   चक्रपथमा मोनोरेल चलाउन कानमपा र चिनियाँ कम्पनीबीच सम्झौता
20.   केन्द्र सरकारमा २१ प्रतिशत कर्मचारीमात्र रहने, सबैभन्दा धेरै स्थानिय तहमा
21.   सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ
22.   आर्थिक वृद्धिदर १० प्रतिशत पुर्‍याउने सरकारको घोषणा
23.   आजबाट त्रिभुवन विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आउने
24.   नागढुंगा–धुलिखेल मेट्रो रेल बनाउन विश्वव्यापी टेन्डर खोलियो, लागत करिब दुई खर्ब
25.   सिन्डिकेट हटाउन भूमिका खेलेका महानिर्देशकलाई मन्त्री महासेठले हटाए
Results 726: You are at page 1 of 30
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media