सोमवार, असार ११ गते, २०७५
मंगलवार, २०७४ फाल्गुन ०८ गते २१:२२

बारा जिल्लाको चैनपुरस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अलकासीम साउदी अरबले शैक्षिक एवं भौतिक सामग्रीहरू प्रदान गरेको छ ।
 
हालै विद्यालय परिसरमा एक कार्यक्रम आयोजना गरी विद्यालयलाई संघले २० थान डेस्कबेन्च र विद्यार्थीहरुलाई ५५/५५ थान कापी, कलम र झोला हस्तान्तरण गरेको हो ।
 
विद्यालयका प्रधानाध्यापक मदनप्रसाद कुर्मी तथा अन्य शिक्षक, परवानिपुरगाउँपालिका ४ का वडा अध्यक्ष गजेन्द्र पटेल, स्थानीय अविभावक, सोही विद्यालयमा अद्यनरत विद्यार्थी र अन्य समाजसेवी सम्मिल्लित एक कार्यक्रममा एनआरएनए एनसीसी साउदी अरबका सचिब बिशाल श्रेष्ठ आरसीसी भुपु प्रबक्ता राजेन्द्र न्यौपानेले उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।
 
प्रधानाध्यापक मदनप्रसाद कुर्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सबै बक्ताहरूले नेपाली समुदायले प्रवासमा रहेरपनि स्वदेशमा सहयोग गर्ने प्रचलन अनुकरणीय रहेको भन्दै एनआरएनए आरसीसी अलकासीमले गुणस्तिरय शिक्षालाई प्राथमिकतामा राखी उपलब्ध गराएको सहयोगको प्रशंसा गरेका थिए ।
 
आरसीसी अलकासीमका कार्यवहाक अध्यक्ष मनिष कोइराला, एनसीसी सह-कोषाध्यक्ष योगेन्द्र बहादुर श्रेष्ठ, एनसीसी युवा संयोजक राज कुमार श्रेष्ठ, आरसीसी उपाध्यक्ष कृष्ण अधिकारी लगायत अन्य आर्थिक तथा सामाजिक रूपमा सहयोग गर्ने समूहले उक्त शैक्षिक सहयोगको अबधारणा तय गरेको थियो ।
 
-अञ्जन पोखरेल
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: देश/समाज
1.   बेचबिखनमा लैजान लागेका १० महिलाको काठमाडौबाटै उद्धार
2.   प्रधान न्यायाधीशमा जोशीको नाम सिफारिस
3.   दिभानको महिला हिंसाबिरुद्धको अभियान
4.   आज ११ औं गणतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रमसहित मनाइदै
5.   गुडिरहेको अत्याधुनिक बसमा भयानक आगो (भिडियोसहित)
6.   यूएर्इको नेपाली समुदायमा सर्वाधिक राशीको एनआरएन कप फुटबल प्रतियोगिता हुँदै
7.   शंखमूल पार्क निर्माणका लागि सहयोग जुटाउन एनआरएनले बनायो समिति
8.   एनआरएनए फिन्ल्याण्डद्वारा परोपकारी परियोजना अन्तर्गत सहयोग प्रदान
9.   जापानमा एनआरएनएले गर्यो लगानी सम्मेलन, पर्यटक र लगानी भित्र्याउन जोड
10.   टोपबहादुरले तिर्नुपर्ने ब्लडमनी दूतावासलाई हस्तान्तरण
11.   सुशील कोइराला फाउन्डेशन र एनआरएनएबीच सम्झौता
12.   श्रममन्त्री विष्टलाई एनआरएनएको सुझाव
13.   एनआरएनएका निवर्तमान अध्यक्ष घले लाप्राक पुग्दा स्थानीयमा खुशी
14.   एनआरएनए यूएईद्धारा आयोजित अन्तर संघ संस्था फुटवल प्रतियोगिता सम्पन्न, तमु समाजले जित्यो उपाधी
15.   क्यान्सर पीडित परिवारलाई एनआरएन सोसियल क्लब ओमानको सहयोग
16.   लाप्राक नमूनावस्तीमा गोलाप्रथाबाट घडेरी वितरण
17.   एनआरएनए अमेरिकाका पदाधिकारी र सिनेटर क्रुजबीच 'टीपीएस'बारे छलफल
18.   यूएर्इमा अलपत्र परेका टोपबहादुरलार्इ एनआरएनएले नेपाल फर्काउने
19.   एनआरएनए आरसीसी अल कासिमद्वारा बाराको विद्यालयलाई सहयोग
20.   सकसमा एनआरएनए अध्यक्ष भट्ट
21.   एनआरएनए अमेरिकाद्वारा ‘युथ लिडरसीप स्कलरसीप अवार्ड’ स्थापना
22.   एनआरएन अष्ट्रेलियाले 'वाक फर वेलफेयर' कार्यक्रम गर्दै
23.   एनआरएनए यूएईको निःशुल्क स्वास्थ्य शिविर
24.   एनआरएनए अध्यक्ष भट्टद्धारा घले समाजको भवन निर्माणमा सहयोग
25.   स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्दै एनआरएनए युएई
Results 407: You are at page 1 of 17
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media