मंगलवार, बैशाख ११ गते, २०७५
मंगलवार, २०७४ फाल्गुन ०७ गते ०१:०२

विओएन ट्राभल तथा टुर्स प्रा.लि.स्थापनाको दशौ वर्षमा प्रवेश गरेको छ । कमलपोखरीस्थित मुख्य कार्यालयमा केक काट्दै कम्पनीले आइतबार आफ्नो दशौं वार्षिकोत्सव मनाएको हो ।
 
विभिन्न एयरलायन्सका प्रतिनिधि, कर्मचारी तथा शुभचिन्तकहरुसहित ट्राभल्सले आइतबार बार्षिकोत्सवलाई अनौपचारिकरुपमा मनाएको संचालक रमेश पौडेलले जानकारी दिए ।
 
विगत १० वर्षदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई टिकटको सेवा दिइरहेको ट्राभलले अहिले विओएन होलिडेजमार्फत विश्वका विभिन्न मुलुकहरुको आकर्षक र सुलभ भ्रमणको प्याकेज पनि प्रदान गर्दै आएको यसका संचालक पौडेलले जानकारी दिए ।


 
विगतदेखिनै सेवाग्राहीहरुको सन्तुष्टिलाई पहिलो प्राथमिकता दिएकाले कम्पनीले आज एक दशकसम्मको यात्रा तय गरेकोमा खुसी लागेको संचालक पौडेलले बताए । ‘हामीले डोमेस्टिक र इनटरनेशनल टिकेटिङ्ग सेवा तथा होलीडेज प्याकेज जति सक्दो सस्तो, सुलभ तथा सहज ढंगमा उपलब्ध गराउदै  आएका छौ’ पौडेलले भने –‘उत्कृष्ट सेवाकै कारण एक दशकको यात्रा तय गर्न सफल भयौं, आगामी दिनमा हाम्रा सेवाग्राहीलाई अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रण हामी गर्छौ ।’
 
भर्खरै नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा)को कार्यसमिति सदस्यमा निर्वाचित पौडेल आफ्नो व्यवसायमा पनि सफलता चुमिरहेका छन् । 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
1.   आइएमई जनरल इन्स्योरेन्सको नयाँ शाखा रामेछापको मन्थलीमा
2.   एकलाख भन्दा बढी रेमिट्यान्स अब बैंक खाताबाट मात्र भुक्तानी हुने
3.   जनता र्बैकको सुपर एजेन्टमा जिएमई रेमिट नियुक्त
4.   सेञ्चुरी र युनियन लाइफबीच सम्झौता
5.   ग्लोबल आइएमई र क्रसपेबीच रेमिट्यान्स सम्झौता
6.   माछापुच्छ्रे बैंकद्वारा खाद्यान्न वितरण
7.   आइएमई इन्स्योरेन्स र नर्भिकबीच सेवा सम्झौता
8.   यामाहाका स्कुटरमा ‘रिसेल प्रोमिस’
9.   टेलिकमले ल्यायो ह्याप्पी सोसल मिडिया प्याक र विद्यार्थी अफर
10.   मेघा बैंकको सिइओमा खुञ्जेली नियुक्त, बनिन पहिलो महिला सिइओ
11.   विदेशबाट ऋण ल्याउने प्रक्रियामा जुटे वैंकहरु
12.   नयाँ बर्षमा मेगा बैंकको नयाँ अफर सार्वजनिक
13.   एभरेष्टको नयाँ शाखा नवलपुरको कावासोतीमा
14.   सिटी एक्सप्रेसको बम्पर उपहार विजेतालाई रेनल्ट क्विड प्रदान
15.   पूर्वप्रधानमन्त्री, अर्थमन्त्री र मेयरलाई महासंघको ज्ञापन–पत्र
16.   कुवेतबाट पनि थाल्यो सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो सेवा
17.   एभरेष्ट बैंकको नँया एक्सटेन्सन काउन्टर बिराटचोकमा
18.   एनआईसी एशियाको मलेसियाबाट इनवार्ड रेमिटेन्स सुरु
19.   सेन्चुरी बैंकको सिइओमा तुल्सीराम गौतम
20.   हिमालयन बैंकद्धारा नेपालगञ्ज उपमहानगरपालिकालाई सहयोग
21.   इन्भेष्टमेण्ट बैंकको एकै दिन तीन नयाँ शाखा
22.   सिटी एक्सप्रेस र बैंक अल बिलाद, एन्जाज साउदी अरबबीच रेमिट्यान्स सम्झौता
23.   नेपाल इन्भेष्टमेण्ट बैंक ३३ औँ वर्षमा प्रवेश
24.   अनलाइन पेमेन्टका लागि उत्कृष्ट ‘इनेट पे’
25.   कोकाकोलाले ४० भाग्यशाली विजेतालाई विश्वकप हेर्न रुस लैजाने
Results 841: You are at page 1 of 34
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 Next Last

Powered By : Unitech Media