मंगलवार, बैशाख ११ गते, २०७५
बुधवार, २०७४ फाल्गुन ०२ गते २१:५९

 
मलेसियामा नेपाली व्यवसायीहरुको लगानीमा उत्कृष्ट क्लब खुलेको छ । मलेसियामा रोजगारीका लागि मात्र नभएर व्यवसायमा पनि नेपालीहरु अब्बल छन् भनेर देखाउनका लागि मलेसियाको मुटुमा  एसजी ‘ग्लोइङ स्काई’ क्लब खुलेको छ ।

यो क्लब मलेसियाको क्वालालम्पुरस्थित फोर स्टार होटल ग्रान्ड कन्टिनेन्टलमा खुलेको हो । आज भ्यालेन्टाइन डे अर्थात फ्रेबुअरी १४ को विशेष अवसर पारेर क्लब शुरु हुन लागेको छ । नेपालीहरुको लगानीमा मलेसियामा पहिलोपटक यसप्रकारको नयाँ व्यवसाय शुरु भएको हो । क्लब गैरआवासीय नेपाली संघ एनआरएन मलेसियाका  पुर्वअध्यक्ष महेन्द्रजङ शाह र मलेसियामा अहिले अत्यन्तै चर्चित नेपाली व्यवसायी श्याम क्षेत्रीको संयुक्त लगानीमा सञ्चालनमा आएको हो । 





  
सञ्चालकहरुले होटेल ग्रान्ड कन्टिनेन्टलका मलेसिया र सिङ्गापुरका अन्य होटेलहरुमा पनि छिट्टै खुल्ने र होटेलसँग एग्रिमेन्ट भैसकेको सन्चलक क्षेत्रीले बताए । कार्कीले अब छिट्टै मलेसियाको लान्कावैमा शाखा बिस्तार गर्ने बताएका छन् । मलेसिया र सिङ्गापुरमा पनि छिट्टै शाखा खोल्ने  तायारीमा छौं’, क्षेत्रीले बताए । 

अर्का सन्चालक महेन्द्रजङ शाहले आफुहरुले मलेसियामा हस्पिटिलाटी क्षेत्रमा फड्को मारेर क्लब र पब सञ्चालमा ल्याएको बताए । ‘ नेपालीहरु पनि जुनसुकै व्यवसाय गर्न सक्षम छन भन्ने यसले प्रमाणित गर्छ । हाम्रो यो व्यवसाय सबै नेपालीको शानको रुपमा चिनिने छ । जसलाई हामीले छोटो समयमै विशवभर शाखा बिस्तार गरेर थप प्रमाणित गर्नेछौं,’ शाहले बताए ।



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
1.   सगरमाथा समुह ओमानमा पौडेल, निर्विरोध कार्यसमिति चयन
2.   कतारमा नेपाली व्यवसायीको ‘बेलाको ब्राण्ड’ अन्तर्राष्ट्रिय प्रदर्शनीमा राखिदै
3.   काभ्रे सेवा समाज युएईको शारजाह क्षेत्रीय समिती बिस्तार, अध्यक्षमा एप्रील लामा
4.   आबुधाबीका नेपालीले यसरी मनाए नयाँ वर्ष
5.   यूएईमा युवा व्यवसायी पराजुलीको फडको
6.   अन्तर्राष्ट्रिय झापाली समाजको हुने पहिलो क्षेत्रिय भेलाको भब्य तयारी
7.   प्रबासी नेपाली मञ्च दुबईको बृहत बनभोज तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न
8.   दुबईमा नेपाली ब्राण्डको पानी
9.   प्रवासमा रहेका नेपालीहरुको सीप र पूँजि राज्यले उपयोग गर्नुपर्छ : पूर्वमन्त्री बस्नेत
10.   यूएईमा व्यवसायमा सफलता चुम्दै शर्मा
11.   यूएईमा बढदै नेपालीको व्यवसाय, गेष्टहाउसमा पनि लगानी (फोटोफिचर)
12.   एनआरएन सोसल क्लव ओमानको बार्षिक साधरण सभा सम्पन्न
13.   नेपालीले अब विदेशबाटै भोट हाल्न पाउने
14.   साउदीमा मृत्युदण्ड सुनाइएका उमेशको चित्कार, भन्छन् ब्लडमनिका लागि ७० लाख जुटाइदिनुहोस
15.   ओमनमा दुःख पाएका ११ नेपालीको उद्धार, दूतावासले नेपाल फर्कायो
16.   रसुवाली समाज यूएईको गठन
17.   काभ्रे सेवा समाज साउदीले जिल्लास्तरीय दौड प्रतियोगिता गर्दै
18.   शंखुवासभा समाज कतारको प्रथम साधारणसभा सम्पन्न
19.   कतारमा प्रदेश नं. ३ तदर्थ समिति गठन, अध्यक्षमा ढुंगाना
20.   कुवेतमा गैरकानुनी कामदारका लागि आममाफीको म्याद थपियो
21.   मलेसियामा श्रमिक सचेतना कार्यक्रम सम्पन्न
22.   मलेसियामा तेस्रो हिमालयन गोल्डकप सम्पन्न, हिमालयन फुटबल क्लब ‘ए’ लाई उपाधि
23.   ओमानमा सिस्नुपानीको ‘दुई थोपा हासो’
24.   कात्तिके देउराली समाज कोरियामा गौतम
25.   नेपालीले खोले मलेसियामा उत्कृष्ट क्लब
Results 387: You are at page 1 of 16
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media