मंगलवार, फाल्गुन ०८ गते, २०७४
मंगलवार, २०७४ फाल्गुन ०१ गते २१:४३

श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालयका सहसचिव एवं प्रवक्ता भुवनप्रसाद आचार्यलाई वैदेशिक रोजगार विभागको महानिर्देशकमा नियुक्त गरेको छ । 
 
महानिर्देशकको जिम्मेवारी सम्हालेपछि संक्षिप्त प्रतिक्रिया दिदै महानिर्देशक आचार्यले विभागलाई ऐन कानुन अनुसार मर्यादित एवं पारदर्शी रुपमा प्रशासनिक नेतृत्व प्रदान गर्ने बताए । 
 
विभागका तत्कालीन महानिर्देशक विश्वराज पाण्डे भ्रष्टाचारको अभियोगमा पक्राउ परेपछि करीब डेढ महिनाअघि मन्त्रालय अन्तर्गतको सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक राजकुमार श्रेष्ठलाई विभागको पनि महानिर्देशक भई काम गर्ने जिम्मा दिई पठाइएको थियो ।
 
बढी अनियमितता हुने सार्वजनिक कार्यालयका रुपमा चर्चित विभागमा नयाँ महानिर्देशकको कार्यकुशलतालाई मन्त्रालयदेखि अख्तियारसम्मले अत्यन्तै नजकिबाट नियाल्ने गरेका छन् । पछिल्लो पटक महानिर्देशक नै भ्रष्टाचारको मामिलामा तानिनुले नयाँ महानिर्देशकले अपनाउने पारदर्शिता र कार्य कुशलतामा धेरैको चासो देखिएको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
176.   गैह्रकानूनी विदेशी कामदारलाई ‘वर्कपास’ दिने मलेसियाको घोषणा
177.   आप्रवासी कामदारको लेबी हटाउने निर्णय मलेसिया सरकारले उल्टायो
178.   विद्युत प्राधिकरणमा जागिर खुल्यो, २५० बढी कर्मचारी माग (सूचनासहित)
179.   मलेसियाबाट जान चाहने सबै नेपालीलाई फर्काउँछौ: राजदुत बस्न्यात
180.   नेपाल वायु सेवा निगमले माग्यो २० जना पाइलट (सूचनासहित)
181.   भूकम्प अति प्रभावित जिल्लामा ४५ हजार दक्ष कामदार अभाव
182.   वैदेशिक रोजगार विभागमा अनियमितताको पराकाष्ठा
183.   मंसीर महिनामा ६६ हजार युवा वैदेशिक रोजगारमा उडे
184.   लोकसेवा आयोगले मागेभन्दा ३० गुणा बढी आवेदन
185.   मलेसियामा अब कामदारले लेबी तिर्नु नपर्ने
186.   नेपाली कामदारका लागि युरोपेली मुलुक लिथुएनिया खुल्ला गर्न सिफारिस
187.   वैदेशिक रोजगारीले निम्त्याएको सामाजिक विचलनको भयावह अवस्था
188.   सोचेजस्तो माग सन् २०१७ मा कतारबाट आउदैन : पूर्वअध्यक्ष तामाङ
189.   कुवेतबाट फर्केकि एक महिलाको पीडा, ‘तलब माग्दा तातो पनिउँले कुट्थे’
190.   दक्षिण कोरियाले घटायो कामदारको कोटा, सन् २०१७मा ५६ हजार मात्र लिने
191.   कर्मचारी सञ्चय कोषमा २३ जना कर्मचारीको माग (सुचनासहित)
192.   कार्यान्वयन गर्न कठिन भए फ्री भिसा फ्री टिकट खारेज गरे हुन्छ : राज्यमन्त्री गच्छादार
193.   लोकसेवा आयोगले माग्यो ५ सय ४ अधिकृत (सूचनासहित)
194.   कतारमा कफला प्रणाली खारेज, आप्रवासी कामदारलाई जागिर परिवर्तनमा सहजता
195.   खाडि मुलुक जाने कामदार माथि आर्थिक भार थपिदै
196.   जिएफएमडीमा नेपालको जोड : गन्तव्य मुलुकसित ‘श्रम सम्झौता’
197.   'आप्रवासन डे'का दिन अनलाइन सिस्टम सुरु हुने
198.   वैदेशिक रोजगारीमा खाडि र मलेसियाको विकल्प कहिले खोज्ने ?
199.   मलेसिया सरकारसँग छलफल नै नगरी श्रम समितिको एकतर्फी निर्णय
200.   वन स्टप सेन्टर र इमिग्रेशन सेक्युरिटि सेन्टरको काम तत्काल रोक्न निर्देशन
Results 516: You are at page 8 of 21
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 Next Last

Powered By : Unitech Media