विहिवार, जेष्ठ १० गते, २०७५
मंगलवार, २०७४ फाल्गुन ०१ गते २१:४३

श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालयका सहसचिव एवं प्रवक्ता भुवनप्रसाद आचार्यलाई वैदेशिक रोजगार विभागको महानिर्देशकमा नियुक्त गरेको छ । 
 
महानिर्देशकको जिम्मेवारी सम्हालेपछि संक्षिप्त प्रतिक्रिया दिदै महानिर्देशक आचार्यले विभागलाई ऐन कानुन अनुसार मर्यादित एवं पारदर्शी रुपमा प्रशासनिक नेतृत्व प्रदान गर्ने बताए । 
 
विभागका तत्कालीन महानिर्देशक विश्वराज पाण्डे भ्रष्टाचारको अभियोगमा पक्राउ परेपछि करीब डेढ महिनाअघि मन्त्रालय अन्तर्गतको सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक राजकुमार श्रेष्ठलाई विभागको पनि महानिर्देशक भई काम गर्ने जिम्मा दिई पठाइएको थियो ।
 
बढी अनियमितता हुने सार्वजनिक कार्यालयका रुपमा चर्चित विभागमा नयाँ महानिर्देशकको कार्यकुशलतालाई मन्त्रालयदेखि अख्तियारसम्मले अत्यन्तै नजकिबाट नियाल्ने गरेका छन् । पछिल्लो पटक महानिर्देशक नै भ्रष्टाचारको मामिलामा तानिनुले नयाँ महानिर्देशकले अपनाउने पारदर्शिता र कार्य कुशलतामा धेरैको चासो देखिएको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
151.   महानिर्देशकज्यू,ठाउमा बस्नुस नत्र ठेगान लगाउन हामीलाइ पनि आउछ : ढकाल
152.   फोरमले संख्याको दम्भ नदेखाए हुन्छ, हामी धेरै माथि छौं : गेलाल (हेर्नुस भिडियो)
153.   वैदेशिक रोजगार व्यवसायी संघको चुनाव असार १७ मा हुने
154.   किरणकिशोरलाई उम्मेदवार बन्न नदिन फोरमभित्रै चलखेल
155.   म प्रष्ट भन्दिन्छु बिमलजी र विष्णुजीले बाटो छेकेर बन्धक बनाए : न्यौपाने (हेर्नुस भिडियो)
156.   केयरगिभर परीक्षाको नतिजा सार्वजनिक (सूचीसहित)
157.   कतारमा चार वर्षपछि राजदूत
158.   दलहरुको घोषणामा रोजगार नै रोजगार, होला त पुरा ?
159.   ९७ परीक्षार्थीले दिए केयरगिभरको परीक्षा, नतिजा बुधबार प्रकाशित हुने
160.   इजरायल जान छनोट भएका केयरगिभरको परीक्षा सुरु, ९७ परीक्षार्थी सहभागी
161.   दलका घोषणापत्रमा रोजगार नै रोजगारका प्रतिबद्धता
162.   अमेरिका डिभी लट्रीको नतिजा सार्वजनिक
163.   केयरगिभरका लागि छनोट भए १ सय योग्य उम्मेदवार, वैशाख २४ मा परीक्षा (नामावलीसहित)
164.   नेपाली कांग्रेसको घोषणापत्रमा प्रतिवर्ष ५ लाख युवालाई रोजगार
165.   नियमन गर्ने कार्यपालिका भएको देशमा यो बन्द गर र यो खोल भन्ने को हो समिति ?
166.   मल्ल बिनाको महासंघ रानो बिनाको मौरी
167.   संघका पदाधिकारीहरु पुनः नेतृत्व लिन अघि नसरे हुन्छ : वाग्ले (भिडियोसहित)
168.   भाग्यमा एक मत,फिनिसिङ गर्न जानिन्,कुपात्रले सिध्याए : वाग्ले (हेर्नुस भिडियो )
169.   विदेशी कामदारलाई दिने भिसा रद्द गर्ने अष्ट्रेलियाली प्रधानमन्त्रीको घोषणा
170.   अन्तत : मेनपावर व्यवसायीले सरकार सामु घूँडा टेके
171.   अध्ययनका लागि दक्षिण अमेरिका जान प्रतिबन्ध
172.   आप्रवासी नेपाली घरेलु कामदारको सम्मेलन सुरु
173.   खाडी मुलुकमा घरेलु कामदार नपठाउन संसदीय समितिको निर्देशन
174.   कोरियन भाषा परीक्षाका लागि ७५ हजारभन्दा बढीको आवेदन
175.   रोजगार मैत्री श्रम ऐन बनाउन सरकारलाई संसदीय समितिको निर्देशन
Results 556: You are at page 7 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media