मंगलवार, फाल्गुन ०८ गते, २०७४
मंगलवार, २०७४ फाल्गुन ०१ गते २१:४३

श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालयका सहसचिव एवं प्रवक्ता भुवनप्रसाद आचार्यलाई वैदेशिक रोजगार विभागको महानिर्देशकमा नियुक्त गरेको छ । 
 
महानिर्देशकको जिम्मेवारी सम्हालेपछि संक्षिप्त प्रतिक्रिया दिदै महानिर्देशक आचार्यले विभागलाई ऐन कानुन अनुसार मर्यादित एवं पारदर्शी रुपमा प्रशासनिक नेतृत्व प्रदान गर्ने बताए । 
 
विभागका तत्कालीन महानिर्देशक विश्वराज पाण्डे भ्रष्टाचारको अभियोगमा पक्राउ परेपछि करीब डेढ महिनाअघि मन्त्रालय अन्तर्गतको सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक राजकुमार श्रेष्ठलाई विभागको पनि महानिर्देशक भई काम गर्ने जिम्मा दिई पठाइएको थियो ।
 
बढी अनियमितता हुने सार्वजनिक कार्यालयका रुपमा चर्चित विभागमा नयाँ महानिर्देशकको कार्यकुशलतालाई मन्त्रालयदेखि अख्तियारसम्मले अत्यन्तै नजकिबाट नियाल्ने गरेका छन् । पछिल्लो पटक महानिर्देशक नै भ्रष्टाचारको मामिलामा तानिनुले नयाँ महानिर्देशकले अपनाउने पारदर्शिता र कार्य कुशलतामा धेरैको चासो देखिएको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
476.   बायोमेट्रिक प्रणाली लागू भइसकेको मलेसियन दूतावासको भनाई
477.   बायोमेट्रिकको विरोधमा व्यवसायी संघ सहभागी नहुने
478.   बायोमेट्रिक प्रणाली लाग्दा शुल्क नबढ्ने
479.   बायोमेट्रिक प्रणाली बिरुद्ध धर्ना जारी
480.   बायोमेट्रिक प्रणाली बिरुद्ध मलेसियन दूतावासमा धर्ना
481.   रोजगारको आवश्यकता र यसका सुधारका पक्षहरु
482.   अभिमूखिकरण व्यवसायीलाई जिम्मेवार हुन निर्देशन
483.   एमआरपी भएकालाई पनि मलेसियाले मनोमानि रुपमा फर्कायो
484.   महासंघको अध्यक्ष र महासचिवको सस्थामा विभागको अनुगमन
485.   आकर्षणवाट विदेश जानेलाई मलेसियाको सीम कार्ड निःशुल्क
486.   अभिमूखिकरण तालिमलाई प्रभावकारी वनाइने
487.   दूतावासले प्रमाणिकरण नगर्दा समस्या वढ्दो
488.   विदेश जानेको मेडिकल शुल्क वढ्ने
489.   मलेसिया र कतार शाखाको ताहचलमा उदघाटन
490.   नयाँ व्यवस्थापनमा स्वर्णिम मेडिकल सुन्धारामा
491.   व्यवसायी संघको चुनावी रौनकता तात्यो
492.   विभागको कारवाहीप्रति संघको आपत्ति
493.   अख्तियारले छोडेन वैदेशिक रोजगार विभागलाई
494.   नेपालीको गन्तव्य खाडी र मलेसिया मात्र ?
495.   महासंघ र विभागबीच सफ्टवेयर लिंक गर्ने तयारी
496.   पूर्वमा संचालित ३ दर्जन मेनपावरका शाखामा छापा
497.   विभागवाट मेनपावर कम्पनीको अनुगमन जारी
498.   साउदीका मेनपावर सामु निरिह वैरो संघ
499.   वैदेशिक रोजगार विभागमा ‘डे पोगो’ अपरेसन
500.   विभागमा नयाँ सफ्टवयेर ल्याउने गृहकार्य तीव्र
Results 516: You are at page 20 of 21
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 Next Last

Powered By : Unitech Media