मंगलवार, फाल्गुन ०८ गते, २०७४
मंगलवार, २०७४ फाल्गुन ०१ गते २१:४३

श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालयका सहसचिव एवं प्रवक्ता भुवनप्रसाद आचार्यलाई वैदेशिक रोजगार विभागको महानिर्देशकमा नियुक्त गरेको छ । 
 
महानिर्देशकको जिम्मेवारी सम्हालेपछि संक्षिप्त प्रतिक्रिया दिदै महानिर्देशक आचार्यले विभागलाई ऐन कानुन अनुसार मर्यादित एवं पारदर्शी रुपमा प्रशासनिक नेतृत्व प्रदान गर्ने बताए । 
 
विभागका तत्कालीन महानिर्देशक विश्वराज पाण्डे भ्रष्टाचारको अभियोगमा पक्राउ परेपछि करीब डेढ महिनाअघि मन्त्रालय अन्तर्गतको सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक राजकुमार श्रेष्ठलाई विभागको पनि महानिर्देशक भई काम गर्ने जिम्मा दिई पठाइएको थियो ।
 
बढी अनियमितता हुने सार्वजनिक कार्यालयका रुपमा चर्चित विभागमा नयाँ महानिर्देशकको कार्यकुशलतालाई मन्त्रालयदेखि अख्तियारसम्मले अत्यन्तै नजकिबाट नियाल्ने गरेका छन् । पछिल्लो पटक महानिर्देशक नै भ्रष्टाचारको मामिलामा तानिनुले नयाँ महानिर्देशकले अपनाउने पारदर्शिता र कार्य कुशलतामा धेरैको चासो देखिएको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
401.   अध्यक्षका प्रत्यासीले मागे श्रमराज्यमन्त्री राजिनामा
402.   संघको महासचिवमा महासंग्राम
403.   संघ निर्वाचनमा प्रथम उपाध्यक्षमा तीन प्रतिष्पर्धी
404.   कांग्रेसले भन्यो संघको नेतृत्वमा आधिकारिक ढकाल प्यानल
405.   ढकालको नेतृत्वमा फोरमको पूर्ण प्यानल घोषणा
406.   संघको आगामी नेतृत्वमा पोखरेलको प्यानल घोषणा
407.   विशुद्ध व्यवसायिक घिमिरेको सबै पदसहितको प्यानल सार्वजनिक
408.   ‘फ्रि भिषा, फ्रि टिकट’ तत्काल लागु नहुने संकेत
409.   बिशुद्ध व्यवसायिक नेतृत्वका लागि घिमिरेको प्यानल
410.   वैदेशिक रोजगार अब निःशुल्क
411.   कामदारको मागपत्र प्रमाणीकरण दूतावासबाट मात्र गर्न निर्देशन
412.   बाणिज्य बैंकमा १ सय ९५ जनालार्इ स्थायी जागिर खुल्यो
413.   विद्युत प्राधिकरणमा १६ सय ९९ जनाको जागिर खुल्यो
414.   तामाङ निर्वाचन प्रमुख बनेपछि संघको विवादमा ‘यूटर्न’
415.   शर्त पुरा नगरेसम्म घरेलु कामदार नपठाउन राजदूतको आग्रह
416.   नेपालले दियो क्यानडालाई दक्ष कामदारको सूची
417.   भूकम्पबाट मृत्यु भएका परिवारका सदस्यलाई रोजगारी माग
418.   स्वास्थ्य व्यवसायी महासंघले बाँड्यो १५ लाखको राहत
419.   ‘जिरो कष्ट’ मा कामदार पठाउन व्यवसायी तयार
420.   विदेसिने क्रम र रेमिट्यान्स बढ्ने
421.   ईपीएस कोरियन भाषा परीक्षा सर्ने
422.   घरेलु कामदार मेनपावरले मात्र पठाउन पाउने
423.   सरकारकी मेनपावर एजेन्सी !
424.   वैदेशिक रोजगारीमा शुल्क प्रणाली लागू गर्ने तयारी
425.   कोरिया भाषा परीक्षाको आवेदन आजबाट खुल्ला
Results 516: You are at page 17 of 21
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 Next Last

Powered By : Unitech Media