मंगलवार, फाल्गुन ०८ गते, २०७४
मंगलवार, २०७४ फाल्गुन ०१ गते २१:४३

श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालयका सहसचिव एवं प्रवक्ता भुवनप्रसाद आचार्यलाई वैदेशिक रोजगार विभागको महानिर्देशकमा नियुक्त गरेको छ । 
 
महानिर्देशकको जिम्मेवारी सम्हालेपछि संक्षिप्त प्रतिक्रिया दिदै महानिर्देशक आचार्यले विभागलाई ऐन कानुन अनुसार मर्यादित एवं पारदर्शी रुपमा प्रशासनिक नेतृत्व प्रदान गर्ने बताए । 
 
विभागका तत्कालीन महानिर्देशक विश्वराज पाण्डे भ्रष्टाचारको अभियोगमा पक्राउ परेपछि करीब डेढ महिनाअघि मन्त्रालय अन्तर्गतको सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक राजकुमार श्रेष्ठलाई विभागको पनि महानिर्देशक भई काम गर्ने जिम्मा दिई पठाइएको थियो ।
 
बढी अनियमितता हुने सार्वजनिक कार्यालयका रुपमा चर्चित विभागमा नयाँ महानिर्देशकको कार्यकुशलतालाई मन्त्रालयदेखि अख्तियारसम्मले अत्यन्तै नजकिबाट नियाल्ने गरेका छन् । पछिल्लो पटक महानिर्देशक नै भ्रष्टाचारको मामिलामा तानिनुले नयाँ महानिर्देशकले अपनाउने पारदर्शिता र कार्य कुशलतामा धेरैको चासो देखिएको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
351.   वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न अख्तियारले दियो घुमाउरोे निर्देशन
352.   बंगलादेशी कामदार रोज्दै मलेसिया
353.   मलेसियाले बिदेशी कामदार कटौती गर्ने
354.   एकलाख बढी नेपाली तस्करको फन्दामा
355.   साउदीमा नयाँ श्रम नीति, नेपाली कामदार लाभान्वित हुने
356.   कतारमा नयाँ ‘स्पोन्सरसीप’ कानुन जारी
357.   श्रमग्राममा वैदेशिक रोजगार सूचना केन्द्र स्थापना
358.   वैदेशिक रोजगार विभागका महानिर्देशक सुवेदीले शुक्रबारबाट अवकाश
359.   अनफिट रिपोर्ट बोकेर फर्किएकै आधारमा क्षतिपूर्ति दिइदैन : अध्यक्ष खड्का
360.   तोकिएकै समयमा कोरियन भाषा परीक्षा हुने
361.   कोरियन भाषा परीक्षाको परीक्षाकेन्द्र तोकियो (सूचीसहित)
362.   नेपाल–कोरिया इपिएस सम्झौता नवीकरण
363.   निमार्ण क्षेत्रमा पनि नेपाली लिन कोरिया इच्छुक
364.   वैदेशिक रोजगारीमा जाने नेपाली ४० लाख पुगे
365.   नेपालीको कोटा बढाउन कोरियाली पक्ष सकारात्मक
366.   श्रमिकको मन्त्री हुँ उनीहरुको गुनासो सुन्नै आएको हुँ : श्रम राज्यमन्त्री गुरुङ
367.   बायोमेडिकल बिनाको मेडिकल रिपोर्ट स्वीकार्य छैन : उपप्रधानमन्त्री हमीदी
368.   नेपाली पक्षको प्रस्ताव क्याविनेटमा लैजान्छौ : मन्त्री राइट
369.   श्रम राज्यमन्त्री गुरुङ र मलेसियाली उपप्रधान तथा गृहमन्त्री हमीदीबीच भेटवार्ता
370.   फ्री भिषा फ्री टिकट नमाने मलेसिया कामदार पठाउदैनौ : राज्यमन्त्री गुरुङ
371.   श्रम मन्त्री सहितको उच्चस्तरिय टोली मलेसियामा
372.   कोरिया जाने कामदारलाई निःशुल्क टिकट दिलाउँछु : श्रम राज्यमन्त्री गुरुङ
373.   व्यवसायी संघमा अध्यक्ष ढकाल हटाउने खेल
374.   ‘म माथि मेनपावर व्यवसायीले सुनियोजित आक्रमण गरे’ (भिडियो सहित)
375.   फ्री भिषा र फ्री टिकट लागु हुँदा विदेश जाने घटे
Results 516: You are at page 15 of 21
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 Next Last

Powered By : Unitech Media