मंगलवार, फाल्गुन ०८ गते, २०७४
मंगलवार, २०७४ फाल्गुन ०१ गते २१:४३

श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालयका सहसचिव एवं प्रवक्ता भुवनप्रसाद आचार्यलाई वैदेशिक रोजगार विभागको महानिर्देशकमा नियुक्त गरेको छ । 
 
महानिर्देशकको जिम्मेवारी सम्हालेपछि संक्षिप्त प्रतिक्रिया दिदै महानिर्देशक आचार्यले विभागलाई ऐन कानुन अनुसार मर्यादित एवं पारदर्शी रुपमा प्रशासनिक नेतृत्व प्रदान गर्ने बताए । 
 
विभागका तत्कालीन महानिर्देशक विश्वराज पाण्डे भ्रष्टाचारको अभियोगमा पक्राउ परेपछि करीब डेढ महिनाअघि मन्त्रालय अन्तर्गतको सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक राजकुमार श्रेष्ठलाई विभागको पनि महानिर्देशक भई काम गर्ने जिम्मा दिई पठाइएको थियो ।
 
बढी अनियमितता हुने सार्वजनिक कार्यालयका रुपमा चर्चित विभागमा नयाँ महानिर्देशकको कार्यकुशलतालाई मन्त्रालयदेखि अख्तियारसम्मले अत्यन्तै नजकिबाट नियाल्ने गरेका छन् । पछिल्लो पटक महानिर्देशक नै भ्रष्टाचारको मामिलामा तानिनुले नयाँ महानिर्देशकले अपनाउने पारदर्शिता र कार्य कुशलतामा धेरैको चासो देखिएको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
326.   बंगलादेशले मलेसियामा १५ लाख कामदार पठाउने, नेपालीको अबसर प्रभावित हुने
327.   केयरगिभर छनोट परीक्षाको नतिजा सार्वजनिक (उत्तिर्णको नामावलीसहित)
328.   मलेसियामा अवैध आप्रवासीलाई वैध हुने बाटो खुल्यो
329.   साउदीमा नेपाली कामदारलाई अब अनलाइनबाटै राहदानी
330.   मलेसियाद्वारा विदेशी कामदारसँग लिँदै आएको लेभीमा वृद्धि
331.   साउदीमा ३ सय नेपाली बिचल्ली
332.   इजरायल जाने भाषा परीक्षामा १ सय छनौट (सूची सहित)
333.   मलेसिया दूतावासद्धारा ट्राभल डकुमेण्ट बनाउन स्थगित
334.   कुवेतमा गैरकानुनी कामदारलाई आममाफीको मौका
335.   दक्षिण कोरियामा मजदुरको तलब बढ्यो
336.   कोरियामा अबैध बस्नेको संख्या बढ्न थाल्यो
337.   साउदीमा बन्धक नेपालीको उद्धार पहल शुरु
338.   साउदी अरब सुरक्षित छ : नेपाली दूतावास
339.   रूस हुँदै युरोपतर्फ मानव तस्करी
340.   कृषि विकास बैंकमा जागिर खुल्यो (सुचनासहित)
341.   फ्री भिषा र फ्री टिकट तर कामदारबाट पैसा
342.   अवैध कामदार फिर्ता गर्न दलाल सक्रिय
343.   अघि बढ्यो साउदीसँग श्रम सम्झौता
344.   पुनः श्रम स्वीकृति विमानस्थलबाटै
345.   कोरियाले माघ तेस्रो हप्ताबाट कामदार लैजाने
346.   आप्रवासी श्रमिकको पक्षमा इमान्दार हुन जोड
347.   फ्री भिषा र फ्री टिकट कार्यान्वयनमा समस्या परेको व्यवसायीद्धारा स्वीकार
348.   करोडवालाहरु संगठित भए अब कामदार संगठित हुनुपर्छ : सचिव आचार्य
349.   लोकसेवाले माग्यो ५ सय ५१ शाखा अधिकृत
350.   सप्ताहब्यापी आप्रवासन दिवस मनाइदै
Results 516: You are at page 14 of 21
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 Next Last

Powered By : Unitech Media