मंगलवार, फाल्गुन ०८ गते, २०७४
मंगलवार, २०७४ फाल्गुन ०१ गते २१:४३

श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालयका सहसचिव एवं प्रवक्ता भुवनप्रसाद आचार्यलाई वैदेशिक रोजगार विभागको महानिर्देशकमा नियुक्त गरेको छ । 
 
महानिर्देशकको जिम्मेवारी सम्हालेपछि संक्षिप्त प्रतिक्रिया दिदै महानिर्देशक आचार्यले विभागलाई ऐन कानुन अनुसार मर्यादित एवं पारदर्शी रुपमा प्रशासनिक नेतृत्व प्रदान गर्ने बताए । 
 
विभागका तत्कालीन महानिर्देशक विश्वराज पाण्डे भ्रष्टाचारको अभियोगमा पक्राउ परेपछि करीब डेढ महिनाअघि मन्त्रालय अन्तर्गतको सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक राजकुमार श्रेष्ठलाई विभागको पनि महानिर्देशक भई काम गर्ने जिम्मा दिई पठाइएको थियो ।
 
बढी अनियमितता हुने सार्वजनिक कार्यालयका रुपमा चर्चित विभागमा नयाँ महानिर्देशकको कार्यकुशलतालाई मन्त्रालयदेखि अख्तियारसम्मले अत्यन्तै नजकिबाट नियाल्ने गरेका छन् । पछिल्लो पटक महानिर्देशक नै भ्रष्टाचारको मामिलामा तानिनुले नयाँ महानिर्देशकले अपनाउने पारदर्शिता र कार्य कुशलतामा धेरैको चासो देखिएको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
251.   कतारमा कफला सिस्टम खारेज, आप्रवासी कामदारलाई थप अधिकार
252.   साउदीमा अलपत्र परेका कामदारलाई फर्काउन संसदीय समितिको निर्देशन
253.   नेपाल बैंकमा जागिर खुल्यो (सुचनासहित)
254.   कोरियन भाषा परीक्षाको नतिजा सार्बजनिक (नतिजासहित)
255.   वैदेशिक रोजगारका लागि विदेसिने १८ प्रतिशतले घटे
256.   राष्ट्रिय बाणिज्य बैंकमा जागिर खुल्यो (सुचनासहित)
257.   मेनपावरका शाखा र एजेन्ट कति छन् ? बिभागसँगै तथ्यांक छैन
258.   सबैभन्दा बढी कामदार विदेश पठाउनेमा एसओएस, दि रिभर दोश्रो र प्याराडाइज तेस्रो
259.   नेपाली कामदार लिन कुवेतका रोजगारदातासँग दूतावासको आग्रह
260.   कोरियामा कामदारको तलब बृद्धि, नेपालीको न्यूनतम तलब १ लाख ३० हजार हुने
261.   कुवेतले घरेलु कामदारको न्यूनतम पारिश्रामिक तोक्यो
262.   कोरियन भाषा परीक्षाको नतिजा साउन ११ मा आउने
263.   गैरकानूनीरुपमा विदेश जाने अनि बैधानिक हुने
264.   ऐन संशोधनको विषयमा अन्तर्राष्ट्रिय संस्थाहरुसँग संघले गर्यो छलफल
265.   राजदूत फिर्ता बोलाउन संघद्वारा परराष्ट्र मन्त्रीको ध्यानाकर्षण (ज्ञापनपत्रसहित)
266.   श्रममन्त्री बोहराको मलेसिया भ्रमण घुमफिरमै सीमित (भिडियो सहित )
267.   मलेसियाका राजदुत बस्न्यात कमिशन र घुसखोरीमा लिप्त रहेको व्यवसायीको आरोप
268.   मलेसियामा न्युनतम पारिश्रामिकमा बृद्धि, नेपाली कामदार लाभान्वित हुने
269.   कामदार उड्न छोडेपछि श्रम मन्त्री किन मलेसिया उड्दैछन् ?
270.   वैदेशिक रोजगारलाई सुरक्षित बनाउन स्थानियस्तरमा युवाहरु जुटदै
271.   द्वन्द्वग्रस्त मुलुकबाट फर्कन चाहने नेपालीलाई तत्काल फर्काउने व्यवस्था मिलाउन निर्देशन
272.   इपीएस कोरियन भाषा परीक्षा सम्पन्न, ८८ नक्कली परीक्षार्थी पक्राउ
273.   आयल निगममा अवसर, विभिन्न पदमा ६२ जनाको माग
274.   कोरियन इपीएस भाषा परीक्षा आजबाट, नतिजा साउन ११ मा
275.   बैंकिङ च्यानलमार्फत रेमिट्यान्स पठाउने व्यवस्थासहित श्रम सम्झौता गर्न निर्देशन
Results 516: You are at page 11 of 21
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 Next Last

Powered By : Unitech Media