सोमवार, फाल्गुन ०७ गते, २०७४
तातोपानी नाका खुलाउने पहिलो प्राथमिकता
मंगलवार, २०७४ माघ २९ गते ०६:३४

 चीनसँग व्यापार गर्ने नेपालीहरुको साझा संस्था नेपाल हिमालय सीमापार वाणिज्य संघको अध्यक्षमा बच्चु पौडेल निवार्चित भएका छन् । सोमबार सम्पन्न संघको निर्वाचनमा उनले चार सय सात मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी अमृतकुमार खड्काले तीन सय ६२ मत ल्याएर पराजित भए ।
 
यस्तै बरिष्ठ उपाध्यक्षमा अशोककुमार श्रेष्ठले ४ सय १२ , प्रथम उपाध्यक्ष रामहरी कार्की ४ सय मत, उपाध्यक्ष चार पदमा सुरेश श्रेष्ठ (४सय ३५), अर्जुन कार्की (४ सय ४), कुमार श्रेष्ठ (४ सय ४) र मोहन संग्रौला (३ सय६६) विजयी हाँसिल गरेका छन् ।
 
महासचिवमा होमबहादुर तिमिल्सना (नवराज) ३ सय ६६ मत, सचिवमा सुजित बस्नेत (४ सय ३८), लोप्साङ शेर्पा (३ सय ६७), ग्रिबेन्द्र कुमार चौलागाई (३ सय ७६), भक्त पराजुली (३ सय ८१) बिजयी भएका छन् । संघमा १९ सदस्यले विजयी हाँसिल गरेका छन् ।
 
सदस्यमा विजयी हुनेहरुमा विनोद बस्नेत (५ सय ४७), तेजप्रसाद आचार्य (४ सय ६६), सिंहबहादुर श्रेष्ठ(४२४), छिरिङ्ग फिन्जो लोप्चन (४ सय २१), भरतबहादुर अर्याल (४ सय ४१), नारायणप्रसाद दाहाल (४ सय ३२), प्रदिप श्रेष्ठ (४ सय २२), विदुर भूर्तेल (४ सय १६), रामचन्द्र पराजुली (४ सय ३७), निरकुमार क्षेत्री (निर्प ४ सय १९), विकासप्रसाद रिसाल (५ सय ८), होमबहादुर खड्का( ३ सय ८०), अमृत कार्की (४ सय ९३), आङ दोर्जे शेर्पा ( ३सय ६७),  निरञ्जनकृष्ण श्रेष्ठ ( ३ सय ९५), दुर्गाबहादुर श्रेष्ठ साँइला (३ सय ९०), धर्मलाल श्रेष्ठ (४ सय ६), सुमन श्रेष्ठ (४ सय २), हरिभक्त दंगाल (४ सय ७१), नारायणबहादुर राउत (३ सय ९३) रहेका छन् । 

 
 
 संघमा ३८ सदस्यीय कार्यसमिति रहने र कार्यकाल दुई वर्षको हुने छ । नवनिवार्चित अध्यक्ष पौडेलले निर्वाचनको बेलाका सबै तिता अनुभवहरुलाई विर्सेर सबैसँग सहकार्य गर्दै व्यवसायीक हकहितमा काम गर्ने प्रतिवद्धता जनाएका छन् । उनले विगत दुई वर्षदेखि बन्द तातोपानी नाका खुलाउन र केरुङ नाकालाई थप व्यवस्थित बनाउन आफ्नो टिमले नेपाल सरकार र चीन सरकारसँग आवश्यक सहकार्य गर्ने पनि बताए ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
201.   मेगा बैंक र रेमिट टू नेपालबीच रेमिट्यान्स सम्झौता
202.   गोमा एयरले भित्रयायो दुर्इ नयाँ जहाज, दुर्गममा उडान गर्ने
203.   सिटी एक्सप्रेसले दियो महतोलाई घडेरी
204.   हिमालयन वैंकद्धारा बालबालिकालाई सहयोग
205.   राष्ट्र वैंकको हचुवा निर्णयले रेमिट्यान्सका सेवाग्राही मारमा
206.   सिटी एक्स्प्रेस र यूएईको क्यास एक्स्प्रेसबीच सहकार्य
207.   बैंक तथा वित्तीय संस्थालाई मनपरी ब्याज नबढाउन निर्देशन
208.   नेपाल इन्भेष्टमेन्ट बैंक र सेनाले गरे लघुवित्त व्यवसायीलाई सम्मान
209.   १३ औं वार्षिक उत्सवको अवसरमा नेपाल टेलिकमको छुटैछुट
210.   यूएईबाट आइएमई गर्दा घडी उपहार
211.   युएईबाट आईएमई गर्दा घडी उपहार
212.   बुम रेमिट् र गरिमा विकास बैंकबीच रेमिट्यान्स सम्झौता
213.   बैंकर अनिल शाह कलाकार बन्दै
214.   प्राइम कमर्सियल बैंकको अध्यक्षमा श्रेष्ठ निर्वाचित
215.   शहीद दिवसको अवसरमा शहीद परिवारलाई चन्द्रागिरि केबलकारको छुट
216.   वैदेशिक रोजगार बचतपत्र २०७८ ‘ख’ को बिक्रि खुल्ला (सूचनासहित)
217.   एनसेलको नयाँ आर्कषक योजनाः अब एसएमएस ३ पैसामै
218.   नेपालद्वारा व्यापार सहजीकरण सम्झौता डब्लुटिओमा पेस
219.   आजदेखि क्यान इन्फोटेक–२०१७ सुरु
220.   युनियन र सगरमाथा फाइनान्ससँग बूम रेमिटको सम्झौता
221.   ग्रामीण तहमा बैंकिङ पहुँच पु¥याउन राष्ट्रिय वाणिज्य बैंकलाई आग्रह
222.   आईएमई कस्टमर कार्ड प्रयोगमा बोनस पोइन्ट र उपहार योजना
223.   मेगा बैंक र टुरिजम् डेभलपमेन्ट बैंक गाभिदै
224.   उत्कृष्ट बैंक बन्नलाई लम्किदै राष्ट्रिय वाणिज्य बैंक
225.   कृषि विकास बैंकको मोबाईल बैंकिङ सेवा सुरु
Results 814: You are at page 9 of 33
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 Next Last

Powered By : Unitech Media