सोमवार, फाल्गुन ०७ गते, २०७४
तातोपानी नाका खुलाउने पहिलो प्राथमिकता
मंगलवार, २०७४ माघ २९ गते ०६:३४

 चीनसँग व्यापार गर्ने नेपालीहरुको साझा संस्था नेपाल हिमालय सीमापार वाणिज्य संघको अध्यक्षमा बच्चु पौडेल निवार्चित भएका छन् । सोमबार सम्पन्न संघको निर्वाचनमा उनले चार सय सात मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी अमृतकुमार खड्काले तीन सय ६२ मत ल्याएर पराजित भए ।
 
यस्तै बरिष्ठ उपाध्यक्षमा अशोककुमार श्रेष्ठले ४ सय १२ , प्रथम उपाध्यक्ष रामहरी कार्की ४ सय मत, उपाध्यक्ष चार पदमा सुरेश श्रेष्ठ (४सय ३५), अर्जुन कार्की (४ सय ४), कुमार श्रेष्ठ (४ सय ४) र मोहन संग्रौला (३ सय६६) विजयी हाँसिल गरेका छन् ।
 
महासचिवमा होमबहादुर तिमिल्सना (नवराज) ३ सय ६६ मत, सचिवमा सुजित बस्नेत (४ सय ३८), लोप्साङ शेर्पा (३ सय ६७), ग्रिबेन्द्र कुमार चौलागाई (३ सय ७६), भक्त पराजुली (३ सय ८१) बिजयी भएका छन् । संघमा १९ सदस्यले विजयी हाँसिल गरेका छन् ।
 
सदस्यमा विजयी हुनेहरुमा विनोद बस्नेत (५ सय ४७), तेजप्रसाद आचार्य (४ सय ६६), सिंहबहादुर श्रेष्ठ(४२४), छिरिङ्ग फिन्जो लोप्चन (४ सय २१), भरतबहादुर अर्याल (४ सय ४१), नारायणप्रसाद दाहाल (४ सय ३२), प्रदिप श्रेष्ठ (४ सय २२), विदुर भूर्तेल (४ सय १६), रामचन्द्र पराजुली (४ सय ३७), निरकुमार क्षेत्री (निर्प ४ सय १९), विकासप्रसाद रिसाल (५ सय ८), होमबहादुर खड्का( ३ सय ८०), अमृत कार्की (४ सय ९३), आङ दोर्जे शेर्पा ( ३सय ६७),  निरञ्जनकृष्ण श्रेष्ठ ( ३ सय ९५), दुर्गाबहादुर श्रेष्ठ साँइला (३ सय ९०), धर्मलाल श्रेष्ठ (४ सय ६), सुमन श्रेष्ठ (४ सय २), हरिभक्त दंगाल (४ सय ७१), नारायणबहादुर राउत (३ सय ९३) रहेका छन् । 

 
 
 संघमा ३८ सदस्यीय कार्यसमिति रहने र कार्यकाल दुई वर्षको हुने छ । नवनिवार्चित अध्यक्ष पौडेलले निर्वाचनको बेलाका सबै तिता अनुभवहरुलाई विर्सेर सबैसँग सहकार्य गर्दै व्यवसायीक हकहितमा काम गर्ने प्रतिवद्धता जनाएका छन् । उनले विगत दुई वर्षदेखि बन्द तातोपानी नाका खुलाउन र केरुङ नाकालाई थप व्यवस्थित बनाउन आफ्नो टिमले नेपाल सरकार र चीन सरकारसँग आवश्यक सहकार्य गर्ने पनि बताए ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
101.   बैंक तथा वित्तीय संस्थाको सञ्चालक र कार्यकारी प्रमुख बन्न तोकियो योग्यता
102.   डा. स्वर्णिम वाग्ले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त
103.   ग्यासको मूल्य घट्यो, अरू इन्धनको मूल्य भने यथावत
104.   माछापुच्छे बैंकका एकै दिन खुले ६ वटा नयाँ शाखा
105.   सिभिल बैंकको कार्यभार सम्हाले गुरुङले
106.   नेपाली सामाग्री विदेशी बजारमा, सबैभन्दा बढी निर्यात हुनेमा गलैचा
107.   टेलिकमले ल्यायो अफरै अफर, फोन उठाउँदा बोनस पाइने, इन्टरनेट शुल्क घट्यो
108.   एनआईसी एशिया बैंकले मनायो २० औं वार्षिक उत्सव
109.   सम्सारा रेमिट र अलजाजीरा एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता
110.   एक लाखभन्दा बढी रकम बैंक खातामा जम्मा गर्दा परिचय–पत्र अनिवार्य
111.   प्रभु बैंकको सहयोगमा ‘इ शिक्षा पोर्टल’ सुरु
112.   नेपाल टेलिकमले ल्यायो डाटा किन्ने नयाँ प्रविधि
113.   चन्द्रागिरि हिल्स र यती एयरलाइन्सबीच सम्झौता
114.   मेगा बैंक आठौँ बर्षमा प्रवेश, सातवटै प्रदेशमा ‘प्रदेश हेडक्वार्टर’ स्थापना गर्ने घोषणा
115.   लगानीमैत्री वातावरण बनाउन प्रधानमन्त्री देउवाको निर्देशन
116.   रिलायवल रेमिटको व्यवस्थापन बेष्ट रेमिटले गर्ने
117.   एनआईसी एशिया बैंक २०औं वर्षमा प्रवेश
118.   कुमारी बैंक र राम्रो रेमिटबीच विप्रेषण सम्झौता
119.   हिमालयन बैंकको सचेतना कार्यक्रम
120.   ग्लोबल आइएमई र रिलायवल डेभलपमेन्ट बैंकबीच एकीकृत कारोबार सुरु
121.   खाता नभएको बैँकमा पनि रकम जम्मा गर्न सकिने, घरजग्गा कर्जामा कडाई
122.   मौद्रिक नीति आउँदै, के हुँदैछ परिवर्तन ?
123.   जापानको फुकुओकामा आइएमई क्योदाईको नयाँ शाखा
124.   सुरेन जे एनसेलका नयाँ प्रबन्ध सञ्चालक
125.   स्थानीय तहमा २ सय ५० बैंक शाखा खोल्न प्रस्ताव
Results 814: You are at page 5 of 33
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 Next Last

Powered By : Unitech Media