सोमवार, फाल्गुन ०७ गते, २०७४
तातोपानी नाका खुलाउने पहिलो प्राथमिकता
मंगलवार, २०७४ माघ २९ गते ०६:३४

 चीनसँग व्यापार गर्ने नेपालीहरुको साझा संस्था नेपाल हिमालय सीमापार वाणिज्य संघको अध्यक्षमा बच्चु पौडेल निवार्चित भएका छन् । सोमबार सम्पन्न संघको निर्वाचनमा उनले चार सय सात मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी अमृतकुमार खड्काले तीन सय ६२ मत ल्याएर पराजित भए ।
 
यस्तै बरिष्ठ उपाध्यक्षमा अशोककुमार श्रेष्ठले ४ सय १२ , प्रथम उपाध्यक्ष रामहरी कार्की ४ सय मत, उपाध्यक्ष चार पदमा सुरेश श्रेष्ठ (४सय ३५), अर्जुन कार्की (४ सय ४), कुमार श्रेष्ठ (४ सय ४) र मोहन संग्रौला (३ सय६६) विजयी हाँसिल गरेका छन् ।
 
महासचिवमा होमबहादुर तिमिल्सना (नवराज) ३ सय ६६ मत, सचिवमा सुजित बस्नेत (४ सय ३८), लोप्साङ शेर्पा (३ सय ६७), ग्रिबेन्द्र कुमार चौलागाई (३ सय ७६), भक्त पराजुली (३ सय ८१) बिजयी भएका छन् । संघमा १९ सदस्यले विजयी हाँसिल गरेका छन् ।
 
सदस्यमा विजयी हुनेहरुमा विनोद बस्नेत (५ सय ४७), तेजप्रसाद आचार्य (४ सय ६६), सिंहबहादुर श्रेष्ठ(४२४), छिरिङ्ग फिन्जो लोप्चन (४ सय २१), भरतबहादुर अर्याल (४ सय ४१), नारायणप्रसाद दाहाल (४ सय ३२), प्रदिप श्रेष्ठ (४ सय २२), विदुर भूर्तेल (४ सय १६), रामचन्द्र पराजुली (४ सय ३७), निरकुमार क्षेत्री (निर्प ४ सय १९), विकासप्रसाद रिसाल (५ सय ८), होमबहादुर खड्का( ३ सय ८०), अमृत कार्की (४ सय ९३), आङ दोर्जे शेर्पा ( ३सय ६७),  निरञ्जनकृष्ण श्रेष्ठ ( ३ सय ९५), दुर्गाबहादुर श्रेष्ठ साँइला (३ सय ९०), धर्मलाल श्रेष्ठ (४ सय ६), सुमन श्रेष्ठ (४ सय २), हरिभक्त दंगाल (४ सय ७१), नारायणबहादुर राउत (३ सय ९३) रहेका छन् । 

 
 
 संघमा ३८ सदस्यीय कार्यसमिति रहने र कार्यकाल दुई वर्षको हुने छ । नवनिवार्चित अध्यक्ष पौडेलले निर्वाचनको बेलाका सबै तिता अनुभवहरुलाई विर्सेर सबैसँग सहकार्य गर्दै व्यवसायीक हकहितमा काम गर्ने प्रतिवद्धता जनाएका छन् । उनले विगत दुई वर्षदेखि बन्द तातोपानी नाका खुलाउन र केरुङ नाकालाई थप व्यवस्थित बनाउन आफ्नो टिमले नेपाल सरकार र चीन सरकारसँग आवश्यक सहकार्य गर्ने पनि बताए ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
76.   आईएमई र वाइजम्यानको संयुक्त रेमिटेन्स सेवा सुरु
77.   निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको गोली प्रहार गरी हत्या
78.   जनरल फाइनान्स अब बेस्ट फाइनान्स
79.   बाढिपीडितको सहयोगार्थ हिमालयन बैंकले दियो ११ लाख
80.   हिमालयन बैंकले ६ नेपालीलाई प्रदान ग¥यो एचबिएल-दायित्व फेलोसिप अवार्ड
81.   आईएमई छक्का पञ्जा अफरमा पर्वले पाए ६ लाखको जीवनबिमा
82.   एडीबीद्वारा हिमालयनलाई ‘लिडिङ पार्टनर बैंक इन नेपाल’ अवार्ड
83.   प्रभुको चाडवाड बिशेष उपहार योजना
84.   ग्लोबल आइएमई बैंकको कर्जा अब ३ दिन भित्रै
85.   सिटी एक्प्रेसको ९० दिने उपहार योजना सार्वजनिक
86.   युएम बाइकको ‘खरिदमा छुट पक्का बम्परमा छुट्टी पक्का’
87.   बाढि प्रभावितलाई रिया आईएमईको ५ लाख सहयोग
88.   नाडा अटो शो शुरु
89.   प्रभु बैंकको सहयोगमा वृक्षरोपण
90.   भाडादर वृद्धि नगरिएको भन्दै व्यवसायीद्धारा दशैलाई अग्रिम टिकट बुकिङ खुलाउन अस्वीकार
91.   आईएमईले ल्यायो ‘छक्कापञ्जा अफर’, भाग्यशाली बिजेतालाई १० लाख
92.   भारतीय लगानीकर्तालाई नेपालमा निर्धक्क लगानी गर्न आग्रह
93.   हिमालय बैंकद्वारा बाढी पीडितका लागि औषधी वितरण
94.   सेञ्चुरी बैंक र सूर्या लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
95.   समस्याग्रस्त कुबेर मर्चेन्ट सिटी एक्सप्रेसमा बदलियो, टण्डन अध्यक्षमा चयन
96.   बाढि पिडितलाई ग्लोबल आइएमइको ६५ लाख सहयोग
97.   प्रभु बैंकले गर्यो कम्प्युटर सहयोग
98.   नेपाललार्इ वार्षिक नौ खर्ब व्यापार घाटा
99.   कुमारी बैंक र इजीलिंक रेमिट्यान्सबीच रेमिट्यान्स सम्झौता
100.   ‘धुर्मुस सुन्तली फाउण्डेशन’ लाई सिटी एक्सप्रेसको २० रुपैयाँ अभियान
Results 814: You are at page 4 of 33
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 Next Last

Powered By : Unitech Media