सोमवार, फाल्गुन ०७ गते, २०७४
तातोपानी नाका खुलाउने पहिलो प्राथमिकता
मंगलवार, २०७४ माघ २९ गते ०६:३४

 चीनसँग व्यापार गर्ने नेपालीहरुको साझा संस्था नेपाल हिमालय सीमापार वाणिज्य संघको अध्यक्षमा बच्चु पौडेल निवार्चित भएका छन् । सोमबार सम्पन्न संघको निर्वाचनमा उनले चार सय सात मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी अमृतकुमार खड्काले तीन सय ६२ मत ल्याएर पराजित भए ।
 
यस्तै बरिष्ठ उपाध्यक्षमा अशोककुमार श्रेष्ठले ४ सय १२ , प्रथम उपाध्यक्ष रामहरी कार्की ४ सय मत, उपाध्यक्ष चार पदमा सुरेश श्रेष्ठ (४सय ३५), अर्जुन कार्की (४ सय ४), कुमार श्रेष्ठ (४ सय ४) र मोहन संग्रौला (३ सय६६) विजयी हाँसिल गरेका छन् ।
 
महासचिवमा होमबहादुर तिमिल्सना (नवराज) ३ सय ६६ मत, सचिवमा सुजित बस्नेत (४ सय ३८), लोप्साङ शेर्पा (३ सय ६७), ग्रिबेन्द्र कुमार चौलागाई (३ सय ७६), भक्त पराजुली (३ सय ८१) बिजयी भएका छन् । संघमा १९ सदस्यले विजयी हाँसिल गरेका छन् ।
 
सदस्यमा विजयी हुनेहरुमा विनोद बस्नेत (५ सय ४७), तेजप्रसाद आचार्य (४ सय ६६), सिंहबहादुर श्रेष्ठ(४२४), छिरिङ्ग फिन्जो लोप्चन (४ सय २१), भरतबहादुर अर्याल (४ सय ४१), नारायणप्रसाद दाहाल (४ सय ३२), प्रदिप श्रेष्ठ (४ सय २२), विदुर भूर्तेल (४ सय १६), रामचन्द्र पराजुली (४ सय ३७), निरकुमार क्षेत्री (निर्प ४ सय १९), विकासप्रसाद रिसाल (५ सय ८), होमबहादुर खड्का( ३ सय ८०), अमृत कार्की (४ सय ९३), आङ दोर्जे शेर्पा ( ३सय ६७),  निरञ्जनकृष्ण श्रेष्ठ ( ३ सय ९५), दुर्गाबहादुर श्रेष्ठ साँइला (३ सय ९०), धर्मलाल श्रेष्ठ (४ सय ६), सुमन श्रेष्ठ (४ सय २), हरिभक्त दंगाल (४ सय ७१), नारायणबहादुर राउत (३ सय ९३) रहेका छन् । 

 
 
 संघमा ३८ सदस्यीय कार्यसमिति रहने र कार्यकाल दुई वर्षको हुने छ । नवनिवार्चित अध्यक्ष पौडेलले निर्वाचनको बेलाका सबै तिता अनुभवहरुलाई विर्सेर सबैसँग सहकार्य गर्दै व्यवसायीक हकहितमा काम गर्ने प्रतिवद्धता जनाएका छन् । उनले विगत दुई वर्षदेखि बन्द तातोपानी नाका खुलाउन र केरुङ नाकालाई थप व्यवस्थित बनाउन आफ्नो टिमले नेपाल सरकार र चीन सरकारसँग आवश्यक सहकार्य गर्ने पनि बताए ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
701.   बाढिपीडितलाई प्रभु मनिको सहयोग
702.   सम्पदा संघलाई हिमायलय बैंकको सहयोग
703.   बाढिपीडितलाई रेमिट्यान्स एशोसिएसनको १ लाख सहयोग
704.   प्रभु मनिको चाडपर्व उपहार योजना
705.   दाङका बाढीपीडितलाई बेष्ट रेमिटको ३ लाख बराबरको सहयोग
706.   प्रभु र लुम्बिनी बैंकबीच रेमिट्यान्स सम्झौता
707.   प्रभु र काठमाडौं फाइनान्सबीच रेमिट्यान्स सम्झौता
708.   हिमालयन बैक कर्मचारीको बाढी पिडितलाई सहयोग
709.   अन्तर्राष्ट्रिय अवार्ड विजेता रविनालाई मेगा बैंकको सम्मान
710.   प्रभूमार्फत पैसा पठाउनेलाई थ्रीजी सीमकार्ड
711.   सिटी एक्सप्रेसबाट पैसा लिंदा सेलदेवीले पाइन सुनको सिक्री
712.   आईएमईको विदेशमै परिवार भेटाउने योजना सार्वजनिक
713.   सिटी एक्सप्रेस र नेपाल बैंकबीच रेमिट्यान्स सम्झौता
714.   दैवी प्रकोप पीडितलाई आइएमई समूहको २० लाख सहयोग
715.   बेष्ट रेमिटले थाल्यो बाढि पीडितलाई राहत संकलन
716.   प्रभु मनि ट्रान्सफर र कर्णाली विकास बैंकबीच रेमिट्यान्स सम्झौता
717.   बाढीपीडितलाई आईएमईको २० लाख सहयोग
718.   डिस होमको स्वर्ण उत्सव
719.   दैनिक एक अर्ब ४८ करोड रेमिट्यान्स भित्रन्छ
720.   सिटी एक्सप्रेस र सिद्धार्थ बैंकबीच रेमिट्यान्स सम्झौता
721.   सुधीर बस्नेतलाई पक्राउ गर्न सर्वोच्चको आदेश
722.   बेष्ट रेमिट र नारायणी नेशनल फाइनान्सबीच रेमिट्यान्स सम्झौता
723.   सिन्धुपाल्चोक पहिरोपीडितलाई सिटीको सहयोग
724.   बाढी पिडीतलाई प्रभु ग्रुपको सहयोग
725.   दाईजोलाई लिएर उद्योगपति चौधरीको घरमा किचलो
Results 814: You are at page 29 of 33
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 Next Last

Powered By : Unitech Media