आइतवार, जेष्ठ १३ गते, २०७५
तातोपानी नाका खुलाउने पहिलो प्राथमिकता
मंगलवार, २०७४ माघ २९ गते ०६:३४

 चीनसँग व्यापार गर्ने नेपालीहरुको साझा संस्था नेपाल हिमालय सीमापार वाणिज्य संघको अध्यक्षमा बच्चु पौडेल निवार्चित भएका छन् । सोमबार सम्पन्न संघको निर्वाचनमा उनले चार सय सात मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी अमृतकुमार खड्काले तीन सय ६२ मत ल्याएर पराजित भए ।
 
यस्तै बरिष्ठ उपाध्यक्षमा अशोककुमार श्रेष्ठले ४ सय १२ , प्रथम उपाध्यक्ष रामहरी कार्की ४ सय मत, उपाध्यक्ष चार पदमा सुरेश श्रेष्ठ (४सय ३५), अर्जुन कार्की (४ सय ४), कुमार श्रेष्ठ (४ सय ४) र मोहन संग्रौला (३ सय६६) विजयी हाँसिल गरेका छन् ।
 
महासचिवमा होमबहादुर तिमिल्सना (नवराज) ३ सय ६६ मत, सचिवमा सुजित बस्नेत (४ सय ३८), लोप्साङ शेर्पा (३ सय ६७), ग्रिबेन्द्र कुमार चौलागाई (३ सय ७६), भक्त पराजुली (३ सय ८१) बिजयी भएका छन् । संघमा १९ सदस्यले विजयी हाँसिल गरेका छन् ।
 
सदस्यमा विजयी हुनेहरुमा विनोद बस्नेत (५ सय ४७), तेजप्रसाद आचार्य (४ सय ६६), सिंहबहादुर श्रेष्ठ(४२४), छिरिङ्ग फिन्जो लोप्चन (४ सय २१), भरतबहादुर अर्याल (४ सय ४१), नारायणप्रसाद दाहाल (४ सय ३२), प्रदिप श्रेष्ठ (४ सय २२), विदुर भूर्तेल (४ सय १६), रामचन्द्र पराजुली (४ सय ३७), निरकुमार क्षेत्री (निर्प ४ सय १९), विकासप्रसाद रिसाल (५ सय ८), होमबहादुर खड्का( ३ सय ८०), अमृत कार्की (४ सय ९३), आङ दोर्जे शेर्पा ( ३सय ६७),  निरञ्जनकृष्ण श्रेष्ठ ( ३ सय ९५), दुर्गाबहादुर श्रेष्ठ साँइला (३ सय ९०), धर्मलाल श्रेष्ठ (४ सय ६), सुमन श्रेष्ठ (४ सय २), हरिभक्त दंगाल (४ सय ७१), नारायणबहादुर राउत (३ सय ९३) रहेका छन् । 

 
 
 संघमा ३८ सदस्यीय कार्यसमिति रहने र कार्यकाल दुई वर्षको हुने छ । नवनिवार्चित अध्यक्ष पौडेलले निर्वाचनको बेलाका सबै तिता अनुभवहरुलाई विर्सेर सबैसँग सहकार्य गर्दै व्यवसायीक हकहितमा काम गर्ने प्रतिवद्धता जनाएका छन् । उनले विगत दुई वर्षदेखि बन्द तातोपानी नाका खुलाउन र केरुङ नाकालाई थप व्यवस्थित बनाउन आफ्नो टिमले नेपाल सरकार र चीन सरकारसँग आवश्यक सहकार्य गर्ने पनि बताए ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
626.   इजी लिंक र एनआइसी एसिया बैंकबीच रेमिट्यान्स सम्झौता
627.   आर्थिक पत्रकार संघमा सापकोटाको नेतृत्व
628.   वायु सेवा निगमको महाप्रवन्धकमा कंसाकार नियुक्त
629.   भुकम्प पीडितलाई विओकेको सहयोग
630.   भूकम्प पीडितको ५० हजारसम्मको ऋण मिनाहा
631.   भूकम्प पीडितलाई ऋण दिन बैंकहरु तयार
632.   राष्ट्र बैंकको प्रतिवेदन : मूल्यवृद्धि ६.९ प्रतिशत मात्रै
633.   ग्लोबल आइएमईको सिइओमा ज्ञवाली
634.   बेष्ट र एनआईसी एसिया बैंकबीच रेमिट्यान्स सम्झौता
635.   आइएमईको साढे २ करोड प्रधानमन्त्री उद्दार कोषमा
636.   भूकम्प पीडितलाई हिमालयन बैंकको १ करोड राहत
637.   इन्भेष्टमेण्ट बैंकद्वारा भुकम्प प्रभावित क्षेत्रमा राहत वितरण
638.   दोलखामा प्रभु समुहको राहत
639.   २५ करोड राहत दिने चौधरी ग्रुपको घोषणा
640.   भूकम्प पीडितलाई कुमारी बैंकको ५१ लाख सहयोग
641.   कैलाश विकास बैंकद्धारा भुकम्पपीडितलाई २८ लाख ८० हजार सहयोग
642.   भूकम्प पीडितका लागि मेगा बैंकको ५० लाख सहयोग
643.   वेष्ट रेमिटले निशुल्क सेवा दिने
644.   रेमिट्यान्स कम्पनीहरुद्धारा राहत सहयोग
645.   ‘एस रेमिट’ले थाल्यो कारोवार
646.   यतीको जग्गा-गाडी विशेष कर्जा योजना
647.   कुमारी बैंकले ल्यायो ‘कुमारी स्वस्थ जीवन बचत खाता’
648.   विदेशमा नेपालीलाई लगानीको वाटो खोल्न गभर्नरसँग आग्रह
649.   आईएमइले ल्यायो नयाँ बर्ष अफर ‘खुशीका तीन दिन’
650.   कुमारी बैंकद्वारा कुमारी भवानीलाई छात्रवृत्ति
Results 862: You are at page 26 of 35
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

Powered By : Unitech Media