सोमवार, जेष्ठ ०७ गते, २०७५
तातोपानी नाका खुलाउने पहिलो प्राथमिकता
मंगलवार, २०७४ माघ २९ गते ०६:३४

 चीनसँग व्यापार गर्ने नेपालीहरुको साझा संस्था नेपाल हिमालय सीमापार वाणिज्य संघको अध्यक्षमा बच्चु पौडेल निवार्चित भएका छन् । सोमबार सम्पन्न संघको निर्वाचनमा उनले चार सय सात मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी अमृतकुमार खड्काले तीन सय ६२ मत ल्याएर पराजित भए ।
 
यस्तै बरिष्ठ उपाध्यक्षमा अशोककुमार श्रेष्ठले ४ सय १२ , प्रथम उपाध्यक्ष रामहरी कार्की ४ सय मत, उपाध्यक्ष चार पदमा सुरेश श्रेष्ठ (४सय ३५), अर्जुन कार्की (४ सय ४), कुमार श्रेष्ठ (४ सय ४) र मोहन संग्रौला (३ सय६६) विजयी हाँसिल गरेका छन् ।
 
महासचिवमा होमबहादुर तिमिल्सना (नवराज) ३ सय ६६ मत, सचिवमा सुजित बस्नेत (४ सय ३८), लोप्साङ शेर्पा (३ सय ६७), ग्रिबेन्द्र कुमार चौलागाई (३ सय ७६), भक्त पराजुली (३ सय ८१) बिजयी भएका छन् । संघमा १९ सदस्यले विजयी हाँसिल गरेका छन् ।
 
सदस्यमा विजयी हुनेहरुमा विनोद बस्नेत (५ सय ४७), तेजप्रसाद आचार्य (४ सय ६६), सिंहबहादुर श्रेष्ठ(४२४), छिरिङ्ग फिन्जो लोप्चन (४ सय २१), भरतबहादुर अर्याल (४ सय ४१), नारायणप्रसाद दाहाल (४ सय ३२), प्रदिप श्रेष्ठ (४ सय २२), विदुर भूर्तेल (४ सय १६), रामचन्द्र पराजुली (४ सय ३७), निरकुमार क्षेत्री (निर्प ४ सय १९), विकासप्रसाद रिसाल (५ सय ८), होमबहादुर खड्का( ३ सय ८०), अमृत कार्की (४ सय ९३), आङ दोर्जे शेर्पा ( ३सय ६७),  निरञ्जनकृष्ण श्रेष्ठ ( ३ सय ९५), दुर्गाबहादुर श्रेष्ठ साँइला (३ सय ९०), धर्मलाल श्रेष्ठ (४ सय ६), सुमन श्रेष्ठ (४ सय २), हरिभक्त दंगाल (४ सय ७१), नारायणबहादुर राउत (३ सय ९३) रहेका छन् । 

 
 
 संघमा ३८ सदस्यीय कार्यसमिति रहने र कार्यकाल दुई वर्षको हुने छ । नवनिवार्चित अध्यक्ष पौडेलले निर्वाचनको बेलाका सबै तिता अनुभवहरुलाई विर्सेर सबैसँग सहकार्य गर्दै व्यवसायीक हकहितमा काम गर्ने प्रतिवद्धता जनाएका छन् । उनले विगत दुई वर्षदेखि बन्द तातोपानी नाका खुलाउन र केरुङ नाकालाई थप व्यवस्थित बनाउन आफ्नो टिमले नेपाल सरकार र चीन सरकारसँग आवश्यक सहकार्य गर्ने पनि बताए ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
576.   मेगा बैंकको ‘हात–हातमा बैंकिङ’ अभियान
577.   नयाँ दिल्लीबाट प्रभू मनिट्रान्सफरले कारोबार थाल्यो
578.   डिसहोमले ल्यायो दसैंतिहार योजना
579.   त्रिभुवन विमानस्थलमा जोखिम बढ्यो
580.   आइएमई –एनबी बैंक रेमिट्यान्स सम्झौता
581.   बेष्ट रेमिट र सिर्जना फाइनान्सबीच रेमिट्यान्स सम्झौता
582.   ग्लोबल आइएमई बैंक ललितपुरको ग्वार्कोमा
583.   प्रभुको कर्जा जीवन बिमा योजना
584.   छिन्ताओको ‘स्टाउट्बीयर’ नेपालको बजारमा
585.   पर्यटन प्रवर्द्धनका लागी एनसेलको ‘भिडियो फर नेपाल’ अभियान
586.   आईएमई को–अपरेटिभको साधारणसभा सम्पन्न
587.   प्रभु बैंक सन्धिखर्कमा
588.   डलरको भाउ १०४ नाघ्यो
589.   जेएमईको भिबोर र सिटी डेभलपमेन्टसँग रेमिट्यान्स सम्झौता
590.   काठमाडौंमा बाँच्न मात्रै एक परिवारलाई महिनाको १७ हजार खर्च
591.   १५ बर्षभित्र विश्वको गरिबी उन्मूलन गर्ने लक्ष्य
592.   गोमा एयरले शुक्रबारदेखि तुम्लिङटार उडान गर्ने
593.   पेट्रोलियम पदार्थको मुल्य घटयो
594.   कुमारी बैंकद्वारा गोरखामा जस्तापाता वितरण
595.   चितवनमा लक्की ज्वेलर्शको उदघाटन
596.   राष्ट्र बैंकमा १४ कार्यकारी निर्देशकको सरूवा,
597.   शर्माको लगानीमा नारायणगढमा खुल्दै लक्की ज्वेलर्स
598.   कैलास विकास बैंकलाई उत्कृष्ठ वित्तीय प्रतिवेदन पुरस्कार
599.   प्रभु बैंकको बिशेष साधारण सभा सम्पन्न
600.   राष्ट्र बैंकद्धारा बैंक तथा वित्तीय संस्थाको पुँजी चारगुणा बढाउने निर्णय
Results 855: You are at page 24 of 35
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

Powered By : Unitech Media