आइतवार, जेष्ठ १३ गते, २०७५
तातोपानी नाका खुलाउने पहिलो प्राथमिकता
मंगलवार, २०७४ माघ २९ गते ०६:३४

 चीनसँग व्यापार गर्ने नेपालीहरुको साझा संस्था नेपाल हिमालय सीमापार वाणिज्य संघको अध्यक्षमा बच्चु पौडेल निवार्चित भएका छन् । सोमबार सम्पन्न संघको निर्वाचनमा उनले चार सय सात मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी अमृतकुमार खड्काले तीन सय ६२ मत ल्याएर पराजित भए ।
 
यस्तै बरिष्ठ उपाध्यक्षमा अशोककुमार श्रेष्ठले ४ सय १२ , प्रथम उपाध्यक्ष रामहरी कार्की ४ सय मत, उपाध्यक्ष चार पदमा सुरेश श्रेष्ठ (४सय ३५), अर्जुन कार्की (४ सय ४), कुमार श्रेष्ठ (४ सय ४) र मोहन संग्रौला (३ सय६६) विजयी हाँसिल गरेका छन् ।
 
महासचिवमा होमबहादुर तिमिल्सना (नवराज) ३ सय ६६ मत, सचिवमा सुजित बस्नेत (४ सय ३८), लोप्साङ शेर्पा (३ सय ६७), ग्रिबेन्द्र कुमार चौलागाई (३ सय ७६), भक्त पराजुली (३ सय ८१) बिजयी भएका छन् । संघमा १९ सदस्यले विजयी हाँसिल गरेका छन् ।
 
सदस्यमा विजयी हुनेहरुमा विनोद बस्नेत (५ सय ४७), तेजप्रसाद आचार्य (४ सय ६६), सिंहबहादुर श्रेष्ठ(४२४), छिरिङ्ग फिन्जो लोप्चन (४ सय २१), भरतबहादुर अर्याल (४ सय ४१), नारायणप्रसाद दाहाल (४ सय ३२), प्रदिप श्रेष्ठ (४ सय २२), विदुर भूर्तेल (४ सय १६), रामचन्द्र पराजुली (४ सय ३७), निरकुमार क्षेत्री (निर्प ४ सय १९), विकासप्रसाद रिसाल (५ सय ८), होमबहादुर खड्का( ३ सय ८०), अमृत कार्की (४ सय ९३), आङ दोर्जे शेर्पा ( ३सय ६७),  निरञ्जनकृष्ण श्रेष्ठ ( ३ सय ९५), दुर्गाबहादुर श्रेष्ठ साँइला (३ सय ९०), धर्मलाल श्रेष्ठ (४ सय ६), सुमन श्रेष्ठ (४ सय २), हरिभक्त दंगाल (४ सय ७१), नारायणबहादुर राउत (३ सय ९३) रहेका छन् । 

 
 
 संघमा ३८ सदस्यीय कार्यसमिति रहने र कार्यकाल दुई वर्षको हुने छ । नवनिवार्चित अध्यक्ष पौडेलले निर्वाचनको बेलाका सबै तिता अनुभवहरुलाई विर्सेर सबैसँग सहकार्य गर्दै व्यवसायीक हकहितमा काम गर्ने प्रतिवद्धता जनाएका छन् । उनले विगत दुई वर्षदेखि बन्द तातोपानी नाका खुलाउन र केरुङ नाकालाई थप व्यवस्थित बनाउन आफ्नो टिमले नेपाल सरकार र चीन सरकारसँग आवश्यक सहकार्य गर्ने पनि बताए ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
501.   पुर्ननिर्माणमा सेञ्चुरी बैंक
502.   यती डेभलपमेण्ट बैंकको बित्तिय साक्षरता कार्यक्रम
503.   मेगा बैंकको ३० औँ शाखा डडेल्धुरामा
504.   कैलाली र बर्दियामा विओकेका थप २ शाखा संचालनमा
505.   बेष्ट पत्रकारिता पुरस्कारका लागि आवेदन माग
506.   विद्युतीय भुक्तानी प्रणालीका लागि आइएमई र क्लियरिङ हाउसबीच सम्झौता
507.   एनबी बैंकका ढुंगाना वर्षकै उत्कृष्ट व्यवस्थापक
508.   चौधरी ग्रुपका संस्थापक लुनकरणदासको निधन
509.   लोडसेडिङ फेरि बढ्यो, अब हप्तामा ९३ घन्टा बत्ती नआउने (तालिकासहित)
510.   बंगबन्धु विजेता खेलाडीलाई आइएमर्इको सम्मान
511.   बेष्ट पत्रकारिता पुरस्कारलाई आवेदन मागियो
512.   विओकेले विकट गाँउमा गरयो न्यानो कम्बल वितरण
513.   हिमालयन बैंकले भूकम्प पीडितलाई बाँड्यो सोलार बत्ति
514.   निक्षेपको ब्याजदर घट्यो तर कर्जाको घटेन
515.   एभरेष्ट बैंकले भूकम्प प्रभावित बालबालिकालाई न्यानो कपडा बाँड्ने
516.   देश भित्रिने रकम उल्लेख्यरुपले बचत
517.   मेगा बैंक र क्लियरिङ हाउसबीच अन्तर बैंकिङ भुक्तानी
518.   अन्तर बैंक भुक्तानीका लागि बेष्ट रेमिट र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता
519.   पेट्रोलियम पदार्थको मूल्य घट्यो
520.   नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा राजभण्डारी
521.   छ वटा बैंक मर्ज हुँदै
522.   मेगा बैंकको अध्यक्षमा शाह
523.   एनसेलले ल्यायो 'भ्वाइस प्याक' योजना
524.   मेगा बैंकमा नयाँ सञ्चालक समिति निर्वाचित, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
525.   सिटी एक्सप्रेस मनी ट्रान्सफर र सनराईज बैंकबीच रेमिट्यान्स सम्झौता
Results 862: You are at page 21 of 35
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

Powered By : Unitech Media