सोमवार, जेष्ठ ०७ गते, २०७५
तातोपानी नाका खुलाउने पहिलो प्राथमिकता
मंगलवार, २०७४ माघ २९ गते ०६:३४

 चीनसँग व्यापार गर्ने नेपालीहरुको साझा संस्था नेपाल हिमालय सीमापार वाणिज्य संघको अध्यक्षमा बच्चु पौडेल निवार्चित भएका छन् । सोमबार सम्पन्न संघको निर्वाचनमा उनले चार सय सात मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी अमृतकुमार खड्काले तीन सय ६२ मत ल्याएर पराजित भए ।
 
यस्तै बरिष्ठ उपाध्यक्षमा अशोककुमार श्रेष्ठले ४ सय १२ , प्रथम उपाध्यक्ष रामहरी कार्की ४ सय मत, उपाध्यक्ष चार पदमा सुरेश श्रेष्ठ (४सय ३५), अर्जुन कार्की (४ सय ४), कुमार श्रेष्ठ (४ सय ४) र मोहन संग्रौला (३ सय६६) विजयी हाँसिल गरेका छन् ।
 
महासचिवमा होमबहादुर तिमिल्सना (नवराज) ३ सय ६६ मत, सचिवमा सुजित बस्नेत (४ सय ३८), लोप्साङ शेर्पा (३ सय ६७), ग्रिबेन्द्र कुमार चौलागाई (३ सय ७६), भक्त पराजुली (३ सय ८१) बिजयी भएका छन् । संघमा १९ सदस्यले विजयी हाँसिल गरेका छन् ।
 
सदस्यमा विजयी हुनेहरुमा विनोद बस्नेत (५ सय ४७), तेजप्रसाद आचार्य (४ सय ६६), सिंहबहादुर श्रेष्ठ(४२४), छिरिङ्ग फिन्जो लोप्चन (४ सय २१), भरतबहादुर अर्याल (४ सय ४१), नारायणप्रसाद दाहाल (४ सय ३२), प्रदिप श्रेष्ठ (४ सय २२), विदुर भूर्तेल (४ सय १६), रामचन्द्र पराजुली (४ सय ३७), निरकुमार क्षेत्री (निर्प ४ सय १९), विकासप्रसाद रिसाल (५ सय ८), होमबहादुर खड्का( ३ सय ८०), अमृत कार्की (४ सय ९३), आङ दोर्जे शेर्पा ( ३सय ६७),  निरञ्जनकृष्ण श्रेष्ठ ( ३ सय ९५), दुर्गाबहादुर श्रेष्ठ साँइला (३ सय ९०), धर्मलाल श्रेष्ठ (४ सय ६), सुमन श्रेष्ठ (४ सय २), हरिभक्त दंगाल (४ सय ७१), नारायणबहादुर राउत (३ सय ९३) रहेका छन् । 

 
 
 संघमा ३८ सदस्यीय कार्यसमिति रहने र कार्यकाल दुई वर्षको हुने छ । नवनिवार्चित अध्यक्ष पौडेलले निर्वाचनको बेलाका सबै तिता अनुभवहरुलाई विर्सेर सबैसँग सहकार्य गर्दै व्यवसायीक हकहितमा काम गर्ने प्रतिवद्धता जनाएका छन् । उनले विगत दुई वर्षदेखि बन्द तातोपानी नाका खुलाउन र केरुङ नाकालाई थप व्यवस्थित बनाउन आफ्नो टिमले नेपाल सरकार र चीन सरकारसँग आवश्यक सहकार्य गर्ने पनि बताए ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
451.   मेगा बैंकको २५ % हकप्रद शेयर निष्काशन हुंदै,ग्लोबल आइएमइ क्यापिटल विक्री प्रबन्धक नियुक्त
452.   साउदी अरबको नेशनल बैंक र ग्लोबल आइएमईबीच रेमिट्यान्स सम्झौता
453.   नेपाली फुटबल प्रतियोगिताहरुको डिसहोमले प्रत्यक्ष प्रशारण गर्ने
454.   एभरेष्ट बैंक र मेटलाइफ नेपालबीच सम्झौता
455.   इपिएसमा ग्लोबल आइएमई बैंकको सेवा
456.   हिमालय बैंकले सौर्य बत्ती र ब्ल्यांकेट बाँड्यो
457.   बैक अफ काठमाण्डू र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा सम्झौता
458.   पश्चिमाञ्चल डेभलपमेन्ट र मेगा बैंकको संयुक्त कारोबार सुरु
459.   एभरेष्ट बैंकको रक्तदान कार्यक्रम
460.   आईएमई क्योदाई ‘घर जाने हर्ष’ योजना अन्तर्गत तेस्रो हप्ताको विजेता घोषित
461.   वैदेशिक रोजगारीमा रहेकाको परिवारलाई निःशुल्क सिमकार्ड
462.   भारतमा पनि ग्लोबल आइएमई बैंकको सम्पर्क कार्यालय
463.   आइएमईको ‘घर जाने हर्ष’ योजनाको दोश्रो विजेता घोषणा
464.   बैदेशिक रोजगार बचतपत्रको बिक्री खुल्ला
465.   कतारको सीप र पूँजीबाट महानगर सुपरमार्केट संचालनमा
466.   प्रभु मनिबाट रेमिट्यान्स पठाउदा एनटिसीको सीम निशुल्क
467.   एसएलसी परीक्षार्थीलाई डाटासहितको सिमकार्ड
468.   एसबिआई बैंकलाई औद्योगिक शान्ति पुरस्कार
469.   बजाजले एभेन्जर बाइकमा थप्यो तीन वटा मोडल, १५० देखि २२० सिसीसम्मको नयाँ एभेन्जर बजारमा
470.   स्मरण सहकारीको रक्तदान सम्पन्न
471.   मेगा र भारतको एस बैंकबीच रेमिट सम्झौता,
472.   हिरोले ल्यायो ड्युएट स्कुटर
473.   हिमालयन र शिखरबीच बैंकासुरेन्सका लागि सम्झौंता
474.   ग्लोबल आइएमइले ल्यायो ‘रेमिट्यान्स बचत खाता’
475.   राष्ट्रिय वाणिज्य बैंकको सीइओमा किरण श्रेष्ठ नियुक्त
Results 855: You are at page 19 of 35
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

Powered By : Unitech Media