आइतवार, जेष्ठ १३ गते, २०७५
तातोपानी नाका खुलाउने पहिलो प्राथमिकता
मंगलवार, २०७४ माघ २९ गते ०६:३४

 चीनसँग व्यापार गर्ने नेपालीहरुको साझा संस्था नेपाल हिमालय सीमापार वाणिज्य संघको अध्यक्षमा बच्चु पौडेल निवार्चित भएका छन् । सोमबार सम्पन्न संघको निर्वाचनमा उनले चार सय सात मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी अमृतकुमार खड्काले तीन सय ६२ मत ल्याएर पराजित भए ।
 
यस्तै बरिष्ठ उपाध्यक्षमा अशोककुमार श्रेष्ठले ४ सय १२ , प्रथम उपाध्यक्ष रामहरी कार्की ४ सय मत, उपाध्यक्ष चार पदमा सुरेश श्रेष्ठ (४सय ३५), अर्जुन कार्की (४ सय ४), कुमार श्रेष्ठ (४ सय ४) र मोहन संग्रौला (३ सय६६) विजयी हाँसिल गरेका छन् ।
 
महासचिवमा होमबहादुर तिमिल्सना (नवराज) ३ सय ६६ मत, सचिवमा सुजित बस्नेत (४ सय ३८), लोप्साङ शेर्पा (३ सय ६७), ग्रिबेन्द्र कुमार चौलागाई (३ सय ७६), भक्त पराजुली (३ सय ८१) बिजयी भएका छन् । संघमा १९ सदस्यले विजयी हाँसिल गरेका छन् ।
 
सदस्यमा विजयी हुनेहरुमा विनोद बस्नेत (५ सय ४७), तेजप्रसाद आचार्य (४ सय ६६), सिंहबहादुर श्रेष्ठ(४२४), छिरिङ्ग फिन्जो लोप्चन (४ सय २१), भरतबहादुर अर्याल (४ सय ४१), नारायणप्रसाद दाहाल (४ सय ३२), प्रदिप श्रेष्ठ (४ सय २२), विदुर भूर्तेल (४ सय १६), रामचन्द्र पराजुली (४ सय ३७), निरकुमार क्षेत्री (निर्प ४ सय १९), विकासप्रसाद रिसाल (५ सय ८), होमबहादुर खड्का( ३ सय ८०), अमृत कार्की (४ सय ९३), आङ दोर्जे शेर्पा ( ३सय ६७),  निरञ्जनकृष्ण श्रेष्ठ ( ३ सय ९५), दुर्गाबहादुर श्रेष्ठ साँइला (३ सय ९०), धर्मलाल श्रेष्ठ (४ सय ६), सुमन श्रेष्ठ (४ सय २), हरिभक्त दंगाल (४ सय ७१), नारायणबहादुर राउत (३ सय ९३) रहेका छन् । 

 
 
 संघमा ३८ सदस्यीय कार्यसमिति रहने र कार्यकाल दुई वर्षको हुने छ । नवनिवार्चित अध्यक्ष पौडेलले निर्वाचनको बेलाका सबै तिता अनुभवहरुलाई विर्सेर सबैसँग सहकार्य गर्दै व्यवसायीक हकहितमा काम गर्ने प्रतिवद्धता जनाएका छन् । उनले विगत दुई वर्षदेखि बन्द तातोपानी नाका खुलाउन र केरुङ नाकालाई थप व्यवस्थित बनाउन आफ्नो टिमले नेपाल सरकार र चीन सरकारसँग आवश्यक सहकार्य गर्ने पनि बताए ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
351.   जेएमई रेमिट र सनराइज बैंकबीच रेमिट्यान्स सम्झौता
352.   प्रभु लक्की सेभेनको पाँचौ हप्ताका बिजेता थापा दम्पत्तीलाई एलइडि टिभि प्रदान
353.   सिभिल बैंक र बुम रेमिट्यान्सबीच सम्झौता
354.   ‘आइएमई-ग्लोबल आइएमई आकांक्षा छात्रवृत्ति’ को आवेदन खुला
355.   सिटी एक्सप्रेसको टेलिभिजन उपहार पौडेललाई
356.   बुम रेमिट र भिबोर सोसाइटी बैंकबीच रेमिट्यान्स सम्झौता
357.   एनसेलले पायो फ्रोस्ट एण्ड सलिभन अवार्ड
358.   माछापुछ्रे बैंकको सीइओमा निरज श्रेष्ठ
359.   दसैंको विदाका दिन पनि बैंक खोल्नु पर्ने, भन्सार कार्यालय खुल्ने, दसैं र तिहारमा जम्मा ३ दिन बिदा
360.   एनसेलले ल्यायो डे डेटा प्याक अफर
361.   बुम रेमिट र जनता बैंकबीच रेमिट्यान्स सम्झौता
362.   सिटी एक्सप्रेस र स्वाबलम्बन लघुवित्तबीच रेमिट्यान्स सम्झौता
363.   हिरोको अफर अन्तर्गत यो साताको एक लाख गुप्तालाई
364.   आइतबारदेखि सर्वसाधारणलाई नयाँ नोट
365.   एनसेलले ल्यायो ‘दोब्बर पैसा ब्याक’ अफर
366.   टेलिकमको चाडबाड योजना सार्वजनिक
367.   सम्साराको ‘दशै तिहार दशलाख उपहार’ योजना
368.   बुम रेमिटको नेपाल कम्यूनिटि डेभलपमेन्ट बैंक नयाँ एजेण्ट नियुक्त
369.   बुम रेमिटको थप दुई एजेण्ट नियुक्त
370.   बेष्ट रेमिट र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता
371.   सिटी एक्सप्रेसबाट पैसा पठाउँदा टिभीदेखि घडेरी उपहार
372.   पाँच गन्तव्यमा उडान भर्दै हिमालय एयरलाइन्स
373.   यती बैंकको ब्राण्ड एम्बेसडरमा महर्जन
374.   नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा कामिनी राजभण्डारी
375.   सिटिजन्स बैंक र ओभरसिज रेमिटबीच सम्झौता
Results 862: You are at page 15 of 35
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

Powered By : Unitech Media