आइतवार, जेष्ठ १३ गते, २०७५
तातोपानी नाका खुलाउने पहिलो प्राथमिकता
मंगलवार, २०७४ माघ २९ गते ०६:३४

 चीनसँग व्यापार गर्ने नेपालीहरुको साझा संस्था नेपाल हिमालय सीमापार वाणिज्य संघको अध्यक्षमा बच्चु पौडेल निवार्चित भएका छन् । सोमबार सम्पन्न संघको निर्वाचनमा उनले चार सय सात मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी अमृतकुमार खड्काले तीन सय ६२ मत ल्याएर पराजित भए ।
 
यस्तै बरिष्ठ उपाध्यक्षमा अशोककुमार श्रेष्ठले ४ सय १२ , प्रथम उपाध्यक्ष रामहरी कार्की ४ सय मत, उपाध्यक्ष चार पदमा सुरेश श्रेष्ठ (४सय ३५), अर्जुन कार्की (४ सय ४), कुमार श्रेष्ठ (४ सय ४) र मोहन संग्रौला (३ सय६६) विजयी हाँसिल गरेका छन् ।
 
महासचिवमा होमबहादुर तिमिल्सना (नवराज) ३ सय ६६ मत, सचिवमा सुजित बस्नेत (४ सय ३८), लोप्साङ शेर्पा (३ सय ६७), ग्रिबेन्द्र कुमार चौलागाई (३ सय ७६), भक्त पराजुली (३ सय ८१) बिजयी भएका छन् । संघमा १९ सदस्यले विजयी हाँसिल गरेका छन् ।
 
सदस्यमा विजयी हुनेहरुमा विनोद बस्नेत (५ सय ४७), तेजप्रसाद आचार्य (४ सय ६६), सिंहबहादुर श्रेष्ठ(४२४), छिरिङ्ग फिन्जो लोप्चन (४ सय २१), भरतबहादुर अर्याल (४ सय ४१), नारायणप्रसाद दाहाल (४ सय ३२), प्रदिप श्रेष्ठ (४ सय २२), विदुर भूर्तेल (४ सय १६), रामचन्द्र पराजुली (४ सय ३७), निरकुमार क्षेत्री (निर्प ४ सय १९), विकासप्रसाद रिसाल (५ सय ८), होमबहादुर खड्का( ३ सय ८०), अमृत कार्की (४ सय ९३), आङ दोर्जे शेर्पा ( ३सय ६७),  निरञ्जनकृष्ण श्रेष्ठ ( ३ सय ९५), दुर्गाबहादुर श्रेष्ठ साँइला (३ सय ९०), धर्मलाल श्रेष्ठ (४ सय ६), सुमन श्रेष्ठ (४ सय २), हरिभक्त दंगाल (४ सय ७१), नारायणबहादुर राउत (३ सय ९३) रहेका छन् । 

 
 
 संघमा ३८ सदस्यीय कार्यसमिति रहने र कार्यकाल दुई वर्षको हुने छ । नवनिवार्चित अध्यक्ष पौडेलले निर्वाचनको बेलाका सबै तिता अनुभवहरुलाई विर्सेर सबैसँग सहकार्य गर्दै व्यवसायीक हकहितमा काम गर्ने प्रतिवद्धता जनाएका छन् । उनले विगत दुई वर्षदेखि बन्द तातोपानी नाका खुलाउन र केरुङ नाकालाई थप व्यवस्थित बनाउन आफ्नो टिमले नेपाल सरकार र चीन सरकारसँग आवश्यक सहकार्य गर्ने पनि बताए ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
326.   बैंकर रविनालाई कोरियामा अन्तर्राष्ट्रिय अवार्ड
327.   हिरोले ल्यायो ३ नयाँ मोडलका मोटरबाइक
328.   एनसेलले ल्यायो ‘एकमा दुई अफर’, २५ पैसा प्रति मिनेटमा भ्वाइस सेवा
329.   ‘प्रभु लक्की सेभेन’को उपहार मण्डल र वलीलाई प्रदान
330.   भारतीय रुपैयाँ व्यवस्थापनका लागि पहल गर्न सरकारलाई निर्देशन
331.   रेमिट्यान्स क्षेत्रबाट सबैभन्दा बढी आयकर तिर्ने कम्पनी बन्यो आइएमई
332.   सिटी एक्सप्रेसको जनरल म्यानेजरमा कोइराला
333.   सिप्रदीका सिद्धार्थ शमशेर सबैभन्दा ठूला करदाता, बढी आयकर तिर्ने सूर्य नेपाल
334.   नेपाल बैंक लिमिटेड असीऔँ वर्षमा
335.   बैंकर्स संघको अध्यक्षमा अनिल शाह निर्वाचित
336.   सिटी एक्सप्रेसको चौथो साप्ताहिक विजेतालाई एलइडि टिभि प्रदान
337.   आईएमईलाई 'रेमिटेन्स कम्पनी अफ द इयर अवार्ड'
338.   ग्लोबल आईएमई र नेशनल फाईनान्स कर्पोरेसनबीच छलफल
339.   एनसेलले पायो ‘टेलिकम कम्पनी अफ द इयर २०१६’ अवार्ड
340.   कोकाकोलाले ल्यायो सुगर फ्रि 'कोक जिरो'
341.   'आइएमर्इ हात हुदैन खाली' योजनाको बिजेता घोषणा, ४ जनालाई स्कुटर उपहार
342.   एनसेलले ल्यायो ‘रोमिङ् कम्बो प्याक’
343.   कृषि विकास बैंक र इजी लिंकबीच रेमिट्यान्स सम्झौता
344.   एनसेलले ल्यायो ‘मोबाईल टिभी प्याक’ योजना
345.   सम्सारा रेमिटको ‘दशै तिहार उपहार योजना' अन्तर्गतका ४ बिजेतालाई उपहार प्रदान
346.   बेष्ट रेमिट र रामारोशन माईक्रोफाईनान्स बीच रेमिट्यान्स सम्झौता
347.   एनएमबि बैंक र बुम रेमिटबीच रेमिट्यान्स सम्झौता
348.   प्रभु मनि र रामारोशन माइक्रोफाइनान्सबीच रेमिट्यान्स सम्झौता
349.   बुम रेमिट र सिद्धार्थ डेभलपमेन्ट बैंकबीच रेमिट्यान्स सम्झौता
350.   एभरेष्ट बैंकको नयाँ सिइओमा सेठ नियुक्त
Results 862: You are at page 14 of 35
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

Powered By : Unitech Media