मंगलवार, फाल्गुन ०८ गते, २०७४
शुक्रवार, २०७४ माघ २५ गते ०३:२३

विश्वका विभिन्न मुलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्राइरहेको जेएमई रेमिट कम्पनी प्रालिले सेन्चुरी कर्मशियल बैंक र झापामा केन्द्रिय कार्यालय रहेको कन्काई बिकास बैंकसँग रेमिट्यान्स भुक्तानी सम्वन्धी सम्झौता गरेको छ । 
 
छुट्टाछुट्टै भएको सम्झौतामा जेएमई रेमिटका तर्फबाट अध्यक्ष दिपेन्द्र जोशीले हस्ताक्षर गरेका थिए भने सेन्चुरी कर्मशियल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अर्जुनमणि तिमल्सिना र कन्काई बैंकका तर्फबाट अध्यक्ष प्रकाशमान बज्राचार्यले हस्ताक्षर गरेका हुन ।
 
सम्झौतासँगैै जापान लगायत विश्वका विभिन्न मुलुकबाट जेएमई मार्फत पठाएको रेमिट्यान्स रकम सेन्चुरी बैंकका ८९ शाखा र कन्काई बिकास बैंकका १२ वटा शाखाबाट प्राप्त गर्न सकिने छ । सम्झौतापछि संक्षिप्त प्रतिक्रिया दिदै जेएमई रेमिटका अध्यक्ष जोशीले यो सम्झौताले आफ्ना सेवाग्राहीलाई थप सहजता प्रदान गर्ने विश्वास लिएको बताउदै आगामी दिनमा पनि रेमिट्यान्स भुक्तानी सेवालाई थप सरल बनाउन विभिन्न बैंक तथा वित्तिय संस्थाहरुसँगको सहकार्यलाई बढाउदै लैजाने जानकारी दिए । 
 
विश्वका विभिन्न मुलुकबाट नेपालमा सहज तथा सुलभ सेवाका साथ रेमिट्यान्स भित्रयाउँदै आएको जेएमईले आफ्नो ३५ सयबढी एजेन्टहरु तथा विभिन्न बैंक तथा वित्तिय संस्थाहरुसँग सम्झौता गरी रेमिट्यान्स भुक्तानी सेवा प्रदान गरिरहेको छ ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
1.   महासंघको उपाध्यक्षमा सेढाइ
2.   विओएन ट्राभलले मनायो १० औं वार्षिकोत्सव
3.   राष्ट्रिय व्यवसायी महासंघको उपाध्यक्षमा सेढाईको दावी
4.   ठूला भनाउँदा व्यवसायीले सबैको मुद्धा नउठाउँदा बन्यो महासंघ
5.   हिमालय सीमापार बाणिज्य संघमा पौडेल प्यानल बिजयी
6.   हिमालय सीमापार वाणिज्य संघको अध्यक्षमा पौडेलको उम्मेदवारी
7.   आईएमई पे को 'बी टु बी' सेवा शुरु
8.   दक्षिण कोरियाको क्युएस रेमिटबाट हिमालरेमिट सेवा शुभारम्भ
9.   जेएमई रेमिटको सेन्चुरी बैंक र कन्काई बिकास बैंकसँग रेमिट्यान्स सम्झौता
10.   राष्ट्रिय ब्यवसायी महासंघको पहिलो महाधिवेशन फागुन ५ गते हुदै
11.   नेपाल मेडिसिटी र बुद्ध एयरबीच सहकार्यका लागि सम्झौता
12.   आइएमई लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंक अस्योरेन्स सम्झौता
13.   बेष्ट रेमिट अब जिएमई
14.   वार्षिकोत्वसको अवसरमा टेलिकमको छुटैछुट
15.   सिद्धार्थ बैंकको बेनी शाखा शुभारम्भ
16.   सिभिल मल व्यापार संघको अधिवेशन सम्पन्न, अध्यक्षमा महर्जन निर्विरोध
17.   दोस्रो बैंकिङ एक्स्पो–२०१८ सम्पन्न
18.   राष्ट्रिय अर्थतन्त्रसँग जोडिएर लगानी गर्न राष्ट्र बैंकको निर्देशन
19.   अनिल शाह नबिलमा, सिइओ बन्न नियमले रोकेपछि डेपुटी सिइओमा नियुक्त
20.   बेलायती लगानीकर्ताहरु नेपालमा लगानी गर्न उत्सुक
21.   सहकारीलाई स्थानीय तह मातहत ल्याउन अलमल
22.   ग्लोबल आइएमई बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम
23.   महालक्ष्मी विकास बैँकको शाखा स्थानान्तरण
24.   साकुरा सेभिङ्ग एण्ड क्रेडिटको प्रधान कार्यालय चुच्चेपाटीमा उद्घाटन
25.   सिटी एक्सप्रेस र सिगे मनी ट्रान्सफर ग्लोबलबीच सेवा थालनी
Results 816: You are at page 1 of 33
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 Next Last

Powered By : Unitech Media