सोमवार, जेष्ठ ०७ गते, २०७५
मंगलवार, २०७४ माघ २३ गते २३:४६

मनोज न्यौपाने / रौतहट, चन्द्रपुर/ धुर्मुस सुन्तली फाउन्डेसनले रौतहटमा निर्माण गरेको एकीकृत नमुना सन्तपुर बस्ती आज हस्तान्तरण गरिएको छ । राष्ट्रपति विद्याद्वी भण्डारीको प्रमुख आतिथ्यमा भएको समारोहमा बस्तीको हस्तान्तरण गरिएको हो । उनले रिबन काटेर बस्तीको उद्घाटन गरिन् । कार्यक्रममा हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलगायत पनि अतिथिको रुपमा थिए ।
 
चन्द्रपुर नगरपालिका-८ स्थित सन्तपुरमा बनेको बस्तीमा ४७ घर छन् । धुर्मुस सुन्तली फाउण्डेशनको चौथो परियोजना अन्तर्गतको बस्तीमा एक सामुदायिक भवन, मन्दिर, धारा, सार्वजनिक शौचालय, आधारभूत तहको स्कुल लगायतको संरचना पनि तयार भएको छ । भ्यु टावरका साथै बगैंचा पनि निर्माण गरिएको छ । 

 
यो बस्तीमा अब मुसहर, दुसाध, लोहार र हजामका परिवारले आजबाट आश्रय पाएका छन् । असोज ४ गते शिलान्यास गरिएको बस्ती झन्डै ६ करोड लागतमा बनेको हो ।

 
कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’को अगुवाइमा फाउन्डेसनमार्फत सामाजिक कार्यहरु भइरहेका छन् ।
-नेपाललाइभबाट

 
 
 
 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आजबाट त्रिभुवन विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आउने
2.   नागढुंगा–धुलिखेल मेट्रो रेल बनाउन विश्वव्यापी टेन्डर खोलियो, लागत करिब दुई खर्ब
3.   सिन्डिकेट हटाउन भूमिका खेलेका महानिर्देशकलाई मन्त्री महासेठले हटाए
4.   आउदो सोमवार संसदमा सरकारका नीति तथा कार्यक्रम पेश हुदै
5.   सन्दीप लामिछानेको अर्को फड्को : वेष्ट इन्डिजविरुद्ध आइसिसी विश्व ११ टिममा परे
6.   रन-वेको पिच उप्किएपछि त्रिभुवन विमानस्थल बन्द
7.   लोडसेडिङ अन्त्यको घोषणा, औद्योगिक क्षेत्रमा पनि बत्ती नजाने
8.   ताइवानी–नेपाली व्यापारिक अन्तरक्रिया सम्पन्न
9.   पोखरा विमानस्थलमा बम फेला, बम डिस्पोज
10.   आइतबार उपत्यकामा सार्वजनिक बिदा
11.   भारतीय प्रधानमन्त्री मोदी नेपालमा
12.   स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष खड्कालार्इ एसियाको ४० प्रभावशाली युवा उद्यमीको अवार्ड
13.   कृषिमन्त्रीले ल्याए कृषिमा आत्मनिर्भर बन्ने लक्ष्यसहित ५८ बुँदे मार्गचित्र
14.   तातोपानी नाका खुल्ने सम्भावना :नेपाली र चिनियाँ अधिकारीबीच निर्माण सम्झौता
15.   श्रमिकका अधिकार पूरा भएको छैन् : पूर्वप्रम नेपाल
16.   वैदेशिक रोजगार विभागको काठमाडौं कार्यालय प्रमुखमा पाण्डे नियुक्त
17.   आन्तरिक उडानमा बुद्ध एयर अग्रस्थानमा
18.   श्रमिकको न्यूनतम ज्याला बढाउने सरकारको तयारी
19.   आज २५६२ औँ बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै
20.   मुस्लिम संघको अध्यक्षमा पुनः सत्तार निर्वाचित
21.   योजना आयोगको उपाध्यक्षमा डा.पुष्प कँडेल नियुक्त
22.   भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ मा नेपाल आउने
23.   नेपाल, भारत र बंगलादेशबीच सीधा बस सेवा शुरु हुँदै
24.   इक्यानमा विष्ष्णुहरि पाण्डे निर्वाचित
25.   तस्करी गरी ल्याइएको सुनका चुरा सहित तीन जना पक्राउ
Results 704: You are at page 1 of 29
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media