सोमवार, जेष्ठ ०७ गते, २०७५
मंगलवार, २०७४ माघ २३ गते २३:२९

दक्षिण कोरियाले नेपालको एकीकृत ग्रामिण विकास तथा विज्ञान र प्रविधि विकास परियोजनाका लागि करिव एक अरव नेपाली रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारी र नेपालका लागि दक्षिण कोरियाका राजदुत पार्क योङ सीकबीच दक्षिण कोरियाले नेपालको एकीकृत विकास तथा विज्ञान र प्रविधि विकास परियोजनाका लागि करिव १ अरव नेपाली रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । 
 
मंगलबार अर्थ मन्त्रालयमा एक कार्यक्रमका बीच सम्पन्न समझदारी पत्रमा सो लगानी कार्यान्वयनको मुख्य भूमिका भने काठमाडौं विश्वविद्यालयले निर्वाह गर्ने उल्लेख गरिएको छ । कार्यक्रममा बोल्दै अर्थ सचिव अधिकारीले दक्षिण कोरिया सरकारले नेपालको शिक्षा, कृषि र स्वास्थ्यको क्षेत्रमा प्राविधिक सहयोग गर्दै आएको स्मरण गराए। त्यस अवसरमा उनले परियोजनालाई सफल बनाउन लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
 
नेपालका लागि दक्षिण कोरियाका राजदुत सीकले नेपालले अनुसन्धानको क्षेत्रमा उल्लेख्य प्रगति गरोस् भन्ने उद्देश्यका साथ सहयोग आदानप्रदान भइरहेको बताए।  ८ वर्षे यो परियोजनाबाट नेपालको अनुसन्धान र विकास एवम् प्रविधि क्षमतामा विकास  हुने विश्वास लिइएको छ । दक्षिण कोरियाले सन् १९९१ देखि नेपाललाई शिक्षा, कृषि र स्वास्थ्य क्षेत्रमा आवश्यक प्राविधिक सहयोग गर्दै आईरहेको छ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आजबाट त्रिभुवन विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आउने
2.   नागढुंगा–धुलिखेल मेट्रो रेल बनाउन विश्वव्यापी टेन्डर खोलियो, लागत करिब दुई खर्ब
3.   सिन्डिकेट हटाउन भूमिका खेलेका महानिर्देशकलाई मन्त्री महासेठले हटाए
4.   आउदो सोमवार संसदमा सरकारका नीति तथा कार्यक्रम पेश हुदै
5.   सन्दीप लामिछानेको अर्को फड्को : वेष्ट इन्डिजविरुद्ध आइसिसी विश्व ११ टिममा परे
6.   रन-वेको पिच उप्किएपछि त्रिभुवन विमानस्थल बन्द
7.   लोडसेडिङ अन्त्यको घोषणा, औद्योगिक क्षेत्रमा पनि बत्ती नजाने
8.   ताइवानी–नेपाली व्यापारिक अन्तरक्रिया सम्पन्न
9.   पोखरा विमानस्थलमा बम फेला, बम डिस्पोज
10.   आइतबार उपत्यकामा सार्वजनिक बिदा
11.   भारतीय प्रधानमन्त्री मोदी नेपालमा
12.   स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष खड्कालार्इ एसियाको ४० प्रभावशाली युवा उद्यमीको अवार्ड
13.   कृषिमन्त्रीले ल्याए कृषिमा आत्मनिर्भर बन्ने लक्ष्यसहित ५८ बुँदे मार्गचित्र
14.   तातोपानी नाका खुल्ने सम्भावना :नेपाली र चिनियाँ अधिकारीबीच निर्माण सम्झौता
15.   श्रमिकका अधिकार पूरा भएको छैन् : पूर्वप्रम नेपाल
16.   वैदेशिक रोजगार विभागको काठमाडौं कार्यालय प्रमुखमा पाण्डे नियुक्त
17.   आन्तरिक उडानमा बुद्ध एयर अग्रस्थानमा
18.   श्रमिकको न्यूनतम ज्याला बढाउने सरकारको तयारी
19.   आज २५६२ औँ बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै
20.   मुस्लिम संघको अध्यक्षमा पुनः सत्तार निर्वाचित
21.   योजना आयोगको उपाध्यक्षमा डा.पुष्प कँडेल नियुक्त
22.   भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ मा नेपाल आउने
23.   नेपाल, भारत र बंगलादेशबीच सीधा बस सेवा शुरु हुँदै
24.   इक्यानमा विष्ष्णुहरि पाण्डे निर्वाचित
25.   तस्करी गरी ल्याइएको सुनका चुरा सहित तीन जना पक्राउ
Results 704: You are at page 1 of 29
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media