सोमवार, जेष्ठ ०७ गते, २०७५
आइतवार, २०७४ माघ २१ गते २३:१९

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई राष्ट्रिय अर्थतन्त्रसँग जोडिएर लगानी गर्न निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले बैंक तथा वित्तिय संस्थाहरुको लगानी राष्ट्रिय उत्पादनसँग जोडिएको हुनुपर्ने बताएका हुन् । उनले बैंक तथा वित्तिय संस्थाहरुको लगानी, पहुँच र प्रविधि राष्ट्रिय अर्थतन्त्रलाई वृद्धि गर्नेगरी अघि नबढेको पनि स्पष्ट पारे । 
 
भृकुटीमण्डपमा आयोजना गरिएको गरिएको दोस्रो बैंकिङ एक्स्पोमा आयोजित ‘वित्तिय जागरणः राष्ट्रिय अभियान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बैंक तथा वित्तिय संस्थाहरुको संख्या र सेवामा वृद्धि भएपनि त्यसले राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउन नसकेको पनि स्मरण गराए । 
 
कार्यकारी निर्देशक थापाले गरिव जनताको आयआर्जनमा योगदान दिने गरी लगानी गर्न पनि बैंक तथा वित्तिय संस्थाहरुलाई सचेत गराए । उनले ग्रामीण क्षेत्रहरुमा वित्तिय पहुँच विस्तारको काम अझै पनि चुनौतिपूर्ण रहेको पनि उल्लेख गरे । 
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
1.   रसुवागढी नाका जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडकको उद्घाटन, सेनाले आजै हस्तान्तरण गर्ने
2.   नौ महिनामा रेमिट्यान्स आम्दानी साढे पाँच खर्ब पुग्यो
3.   नेपाल क्रेडिट एण्ड कमर्स बैंक र एभरेष्ट इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता
4.   हिमालयन बैंकका दुई नयाँ शाखा सञ्चालनमा
5.   आइएमई जनरल इन्स्योरेन्स र एभरेष्ट बैंकबीच बैंकासुरेन्स सेवा सम्झौता
6.   प्रभु बैंकका चार नयाँ शाखा सञ्चालनमा
7.   टुरिजम् डेभलपमेन्ट बैंक मेगामा गाभियो, देशकै तेस्रो ठूलो बैंक बन्यो मेगा बैंक
8.   आइएमई जनरल इन्स्योरेन्स र बि एण्ड बि अस्पताल बीच च नगद रहित सेवा सम्झौता
9.   हिरोको नयाँ ग्ल्यामर मोटरसाइकल र ड्युओट स्कुटर बजारमा
10.   सिटी एक्सप्रेस र अल मुजैनीबीच रेमिट्यान्स सेवा सुरु
11.   एभरेष्ट बैंकले मायादेवी मन्दिरमा गर्‍यो खानेपानी व्यवस्थापन
12.   मेगा बैंकको सञ्चालन मुनाफा बढ्यो, खुद मुनाफा घट्यो
13.   नेपालभर ४ खर्ब ७३ अर्बको नोट बजारमा, एक वर्षमा १ खर्ब ८७ अर्ब रुपैयाँ राष्ट्र बैंकमा भित्रियो
14.   नेपालीको प्रतिव्यक्ति आयमा वृद्धि, वार्षिक १ हजार ४ डलर पुग्यो
15.   आइएमई जनरल इन्स्योरेन्सको नयाँ शाखा रामेछापको मन्थलीमा
16.   एकलाख भन्दा बढी रेमिट्यान्स अब बैंक खाताबाट मात्र भुक्तानी हुने
17.   जनता र्बैकको सुपर एजेन्टमा जिएमई रेमिट नियुक्त
18.   सेञ्चुरी र युनियन लाइफबीच सम्झौता
19.   ग्लोबल आइएमई र क्रसपेबीच रेमिट्यान्स सम्झौता
20.   माछापुच्छ्रे बैंकद्वारा खाद्यान्न वितरण
21.   आइएमई इन्स्योरेन्स र नर्भिकबीच सेवा सम्झौता
22.   यामाहाका स्कुटरमा ‘रिसेल प्रोमिस’
23.   टेलिकमले ल्यायो ह्याप्पी सोसल मिडिया प्याक र विद्यार्थी अफर
24.   मेघा बैंकको सिइओमा खुञ्जेली नियुक्त, बनिन पहिलो महिला सिइओ
25.   विदेशबाट ऋण ल्याउने प्रक्रियामा जुटे वैंकहरु
Results 855: You are at page 1 of 35
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

Powered By : Unitech Media