मंगलवार, फाल्गुन ०८ गते, २०७४
आइतवार, २०७४ माघ २१ गते २२:१७

प्रत्यारोपणमा भारतको प्रख्यात हस्पिटल नारायण हेल्थकी नेफ्रोलोजी बिभाग प्रमुख डा. सर्मिला ठुकरालले काठमाडौंमा इन्कम्पिटेवल किड्नी ट्रान्सप्लान्ट सम्बन्धी अनुभव सुनाएकी छन् । नारायण हेल्थ र एक्सप्लोर हेल्थ केयर नेपालको सहकार्यमा एलो प्यागोडा होटेलमा भएको सिएमई (कन्टिन्यू मेडिकल एजुकेसन) मा नेपालका ४५ जना नेफ्रोलोजिस्टहरु सहभागी थिए । कार्यक्रममा डा. ठुकरालले किड्नी प्रत्यारोपणका क्षेत्रमा भारतमा भइरहेको आधुनिक चिकित्सा विधि र गरिरहेको अभ्यासका बिषयमा जानकारी गराएकी थिइन । क्रस म्याच नै नगराई पनि किड्नी प्रत्यारोपण गर्न सकिने र नारायण हेल्थले २५ सय भन्दा बढीको यस बिधिबाट किड्नी प्रत्यारोपण गरिसकेको उनले जानकारी दिइन ।
 
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जकी किड्नी प्रत्यारोपण विभाग प्रमुख डा. दीव्यासिंह शाह र वीर अस्वताल किड्नी प्रत्यारोपण विभाग प्रमुख डा. रजनी हाडाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली नेफ्रोलोजिस्टहरुले सोधेका विभिन्न प्रश्नहरुको जवाफ डा. ठुकरालले दिएकी थिइन । एक्सप्लोर हेल्थकेयर नेपालका निर्देशक कृष्ण पाण्डेले यस प्रकारका अनुभव आदान प्रदानले दुबै देशको चिकित्सा क्षेत्र थप मजबुत हुने भएकाले कार्यक्रम सफल भएको र भविश्यमा पनि यस किसिमका कार्यक्रमले निरन्तरता पाउने बताए ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै
2.   आज ग्याल्बो र सोनाम ल्होसार मनाइँदै
3.   ओलीले लिए प्रधानमन्त्रीको सपथ
4.   दोश्रो पटक ओली बने प्रधानमन्त्री, आजै सपथ ग्रहण
5.   पोखरामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने
6.   क्यासिनोमा अवैध पाँच विदेशी कामदार
7.   भूकम्पपीडितका लागि दोश्रो किस्ता लिने समयावधि थपियो
8.   निगमको संरचना परिवर्तन गरिँदै
9.   ७ औं सहायक राष्ट्रिय प्रशिक्षण तालिम आरम्भ
10.   धुर्मुस-सुन्तलीको अगुवाइमा रौतहटमा बनेको एकीकृत नमुना बस्ती हस्तान्तरण
11.   ग्रामीण विकासकालागि दक्षिण कोरियाले गर्यो एक अरव सहयोग
12.   प्रदेशमा जान कर्मचारीको अटेर, नजानेलाई कारवाही गर्ने सरकारको तयारी
13.   नेपाल र भारतका नेफ्रोलोजिस्ट एकै मञ्चमा
14.   सावाको नेतृत्वमा नयाँ कार्य समिति सर्व–सम्मत चयन गर्दै प्रगतिशील मञ्चको अधिवेशन सम्पन्न
15.   मञ्चको चौथो महाधिबेशन शुरु (फोटो फिचर)
16.   आज शहीद दिवस, विविध कार्यक्रम गरी मनाइदै
17.   अमेरिकाले १८ लाख आप्रवासीलाई नागरिकता दिने
18.   जापानले ३२ करोड आर्थिक साहयता दिने
19.   साउदी जेलमा रहेका भुसाललाई जुटयो ‘ब्लड मनी’
20.   राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया अघि बढयो
21.   आज सोनाम ल्होसार, विविध कार्यक्रम गरी मनाइँदै
22.   काठमाडौंको भित्री बस्ती मंगलबारबाट चारपाङ्ग्रे सवारीमुक्त
23.   सुरक्षित घर अभियान सुरु
24.   आज राष्ट्रिय एकता दिवस, विविध कार्यक्रम गरी मनाइँदै
25.   डा. केसीलाई प्रहरी हिरासतमै राखिने, बहस भोलिमात्र
Results 652: You are at page 1 of 27
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 Next Last

Powered By : Unitech Media