सोमवार, जेष्ठ ०७ गते, २०७५
आइतवार, २०७४ माघ २० गते ०८:४२

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । शनिबार भएको मञ्चको चौथो अधिवेशनबाट चित्रगुप्त सावाँको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपले चयन भएको हो ।
 
मञ्चको अध्यक्षमा सावाँ, वरिष्ठ उपाध्यक्षमा राजेन्द्र भण्डारी, उपाध्यक्षमा योगेन्द्रबहादुर राई (बाईबी), मुक्तिनाथ अधिकारी, विल्टु शाह, सन्तकुमार लामा, सुरजकुमार घुण्डे, जनक रावल र मधुकर रिजाल रिजाल चयन भएका छन् भने मञ्चको महासचिवमा डिकबहादुर खत्री (कुमार) साथै उपमहासचिवमा गोविन्दबहादुर कटुवाल र हरिसचन्द्र कुवँर चयन भएका छन् । यसैगरी मञ्चको सचिव पदमा नवराज लुईटेल, चन्द्रजंग पाण्डे, विनोद खनाल, होमप्रसाद तिमल्सिना, श्यामकुमार खरेल, जयबहादुर शाही (जेबी) र दलबीर भण्डारी गरी ७ जना चयन भएका छन् । मञ्चको एक कोषाध्यक्ष पदमा भने मोहनबहादुर स्याङ्बा चयन भएका छन् ।
 
मञ्चको वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले १२ जना सदस्य समेत सर्वसम्मतले चयन गरेको छ । सदस्यहरुमा बावुराम खड्का, राजेन्द्र अधिकारी, हर्कबहादुर दाहाल, अनवर अलि मियाँ, सरिता घले, सोमबहादुर तामाङ, चुणामणी कटुवाल, दण्डपाणी भट्टराई, अमृत विश्वकर्मा, लक्ष्मण बिश्वा, दिनकर जोशी र सजिन राई चयन भएका हुन् । त्यसैगरी मदन चौलागाँई, मनोज दाहाल र बेदप्रकाश उप्रेती समेत सदस्यमा मनोतिन भएका छन् ।
 
मञ्च एमाले निकट वैदेशिक रोजगार व्यवसायीहरुको संगठन हो ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आजबाट त्रिभुवन विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आउने
2.   नागढुंगा–धुलिखेल मेट्रो रेल बनाउन विश्वव्यापी टेन्डर खोलियो, लागत करिब दुई खर्ब
3.   सिन्डिकेट हटाउन भूमिका खेलेका महानिर्देशकलाई मन्त्री महासेठले हटाए
4.   आउदो सोमवार संसदमा सरकारका नीति तथा कार्यक्रम पेश हुदै
5.   सन्दीप लामिछानेको अर्को फड्को : वेष्ट इन्डिजविरुद्ध आइसिसी विश्व ११ टिममा परे
6.   रन-वेको पिच उप्किएपछि त्रिभुवन विमानस्थल बन्द
7.   लोडसेडिङ अन्त्यको घोषणा, औद्योगिक क्षेत्रमा पनि बत्ती नजाने
8.   ताइवानी–नेपाली व्यापारिक अन्तरक्रिया सम्पन्न
9.   पोखरा विमानस्थलमा बम फेला, बम डिस्पोज
10.   आइतबार उपत्यकामा सार्वजनिक बिदा
11.   भारतीय प्रधानमन्त्री मोदी नेपालमा
12.   स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष खड्कालार्इ एसियाको ४० प्रभावशाली युवा उद्यमीको अवार्ड
13.   कृषिमन्त्रीले ल्याए कृषिमा आत्मनिर्भर बन्ने लक्ष्यसहित ५८ बुँदे मार्गचित्र
14.   तातोपानी नाका खुल्ने सम्भावना :नेपाली र चिनियाँ अधिकारीबीच निर्माण सम्झौता
15.   श्रमिकका अधिकार पूरा भएको छैन् : पूर्वप्रम नेपाल
16.   वैदेशिक रोजगार विभागको काठमाडौं कार्यालय प्रमुखमा पाण्डे नियुक्त
17.   आन्तरिक उडानमा बुद्ध एयर अग्रस्थानमा
18.   श्रमिकको न्यूनतम ज्याला बढाउने सरकारको तयारी
19.   आज २५६२ औँ बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै
20.   मुस्लिम संघको अध्यक्षमा पुनः सत्तार निर्वाचित
21.   योजना आयोगको उपाध्यक्षमा डा.पुष्प कँडेल नियुक्त
22.   भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ मा नेपाल आउने
23.   नेपाल, भारत र बंगलादेशबीच सीधा बस सेवा शुरु हुँदै
24.   इक्यानमा विष्ष्णुहरि पाण्डे निर्वाचित
25.   तस्करी गरी ल्याइएको सुनका चुरा सहित तीन जना पक्राउ
Results 704: You are at page 1 of 29
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media