मंगलवार, फाल्गुन ०८ गते, २०७४
शनिवार, २०७४ माघ १९ गते ०२:३०

नबिल बैंकको निमित्त प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) पदमा बैंकर अनिल शाह नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले शाहलाई डेपुटी सिइओ नियुक्त गरेको हो ।
 
मेगा बैंक छाडेर सेञ्चुरी कमर्सियल बैंक जान ठिक परेका शाह शशिन जोशीको बहिर्गमनपछि उनको उत्तराधिकारीका रूपमा नबिल आउन लागेका थिए । तर, नेपाल राष्ट्र बैंकले ६ महिने कुलिङ पिरियड लागू गरेपछि शाहको नबिलको सिइओ बन्ने बाटो बन्द भएको थियो । तर, सिधै सिइओ बन्ने बाटो छेकिएपछि शाहलाई नबिलले डेपुटी सिइओको रूपमा भित्र्याउने भएको हो ।
 
नबिल बैंक सञ्चालक समिति स्रोतका अनुसार शाहले ६ महिना निमित्त सिइओका रूपमा काम गर्नेछन् भने त्यसपछि उनलाई सिइओमा बढुवा गरिनेछ । राष्ट्र बैंकले एक संस्थाबाट अर्को संस्थाको नेतृत्वमा सिधै जाँदा स्वार्थ बाझिने (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) देखिने भएकाले ६ महिना संस्था बाहिर बस्नुपर्ने नियम (कुलिङ पिरियड)को व्यवस्था अनुसार शाहलाई बैंकले तत्कालका लागि डेपुटी सिइओकोरुपमा भित्राएको हो । 
 
शाह ८ वर्षअघि नबिलकै सिइओबाट बाहिरिएका थिए । मेगा बैंकमा दुई कार्यकाल सिइओ भएपछि उनी सेन्चुरी जाने अन्तिम तयारीमा थिए । तर, राष्ट्र बैंकले तलबमा अंकुश लगाइदिएपछि सेन्चुरी नगई उनी फेरि नबिल फर्किन लागेका हुन् ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
1.   महासंघको उपाध्यक्षमा सेढाइ
2.   विओएन ट्राभलले मनायो १० औं वार्षिकोत्सव
3.   राष्ट्रिय व्यवसायी महासंघको उपाध्यक्षमा सेढाईको दावी
4.   ठूला भनाउँदा व्यवसायीले सबैको मुद्धा नउठाउँदा बन्यो महासंघ
5.   हिमालय सीमापार बाणिज्य संघमा पौडेल प्यानल बिजयी
6.   हिमालय सीमापार वाणिज्य संघको अध्यक्षमा पौडेलको उम्मेदवारी
7.   आईएमई पे को 'बी टु बी' सेवा शुरु
8.   दक्षिण कोरियाको क्युएस रेमिटबाट हिमालरेमिट सेवा शुभारम्भ
9.   जेएमई रेमिटको सेन्चुरी बैंक र कन्काई बिकास बैंकसँग रेमिट्यान्स सम्झौता
10.   राष्ट्रिय ब्यवसायी महासंघको पहिलो महाधिवेशन फागुन ५ गते हुदै
11.   नेपाल मेडिसिटी र बुद्ध एयरबीच सहकार्यका लागि सम्झौता
12.   आइएमई लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंक अस्योरेन्स सम्झौता
13.   बेष्ट रेमिट अब जिएमई
14.   वार्षिकोत्वसको अवसरमा टेलिकमको छुटैछुट
15.   सिद्धार्थ बैंकको बेनी शाखा शुभारम्भ
16.   सिभिल मल व्यापार संघको अधिवेशन सम्पन्न, अध्यक्षमा महर्जन निर्विरोध
17.   दोस्रो बैंकिङ एक्स्पो–२०१८ सम्पन्न
18.   राष्ट्रिय अर्थतन्त्रसँग जोडिएर लगानी गर्न राष्ट्र बैंकको निर्देशन
19.   अनिल शाह नबिलमा, सिइओ बन्न नियमले रोकेपछि डेपुटी सिइओमा नियुक्त
20.   बेलायती लगानीकर्ताहरु नेपालमा लगानी गर्न उत्सुक
21.   सहकारीलाई स्थानीय तह मातहत ल्याउन अलमल
22.   ग्लोबल आइएमई बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम
23.   महालक्ष्मी विकास बैँकको शाखा स्थानान्तरण
24.   साकुरा सेभिङ्ग एण्ड क्रेडिटको प्रधान कार्यालय चुच्चेपाटीमा उद्घाटन
25.   सिटी एक्सप्रेस र सिगे मनी ट्रान्सफर ग्लोबलबीच सेवा थालनी
Results 816: You are at page 1 of 33
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 Next Last

Powered By : Unitech Media