आइतवार, जेष्ठ १३ गते, २०७५
शुक्रवार, २०७४ माघ १९ गते २३:१९

किरण बुढाथोकी / बेल्जियम एक्स्पोमा नेपालले सहभागिता जनाएको छ । नेपालको तर्फबाट सो स्क्स्पोमा एउटा स्टल राखिएको छ । नेपाली मौलीक कलालाई चिनाउन  एक्स्पोमा नेपालको पनि स्टल राखिएको हो ।
 
नेपाली राजदूतावास, नेपाल पर्यटन बोर्ड र एनआरएन बेल्जियमको पहलमा सो स्टल राखिएको हो । एक्स्पोमा बेल्जियस्थित नेपाली राजदूत लोकबहादुर थापा, एनआरएन यूरोप संयोजक शिव कुमार बरुवाल, नेपाल पर्यटन बोर्डका बेल्जियका लागि पर्यटन दूत रविन्द्रमान श्रेष्ठ र एनआएनए महिला संयोजक रजनी प्रधानलगायतको सहभागिता रहेको थियो ।
 
एक्स्पो यही फेब्रअरी ४ तारिखसम्म चल्ने जनाइएको छ । साथै एक्स्पोमा नेपालको तर्फबाट रक सिद्धी म्युजीकल गुप्रको पनि सहभागिता रहेको छ । गुप्रका अध्यक्ष अमीत उपाध्यायले नेपाली म्युजीकल क्षेत्रमा राम्रो छाप छडेकाले कार्यक्रममा सहभागि गराइएको बताउनुभयो ।





 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
1.   एक लाख घरेलु कामदार पठाउन नेपाललाई साउदीको प्रस्ताव
2.   जेठभित्रै तीन वटै तहमा कर्मचारीको व्यवस्थापन गर्ने सरकारको तयारी
3.   विदेश जानेलाई वैदेशिक रोजगार ‘एप’
4.   दुबईमा नेपालीले फेला पारेको १ लाख १८ हजार डलर फिर्ता गरेपछि सम्मानित
5.   नेपालीलाई टीपीएस सुविधा नविकरण गर्न अमेरिकी सरकारको आह्वान
6.   विदेशबाट फर्किएका युवालाई नीति तथा कार्यक्रममा वेवास्था गरिएको गुनासो
7.   मलेसियन दूतावास भन्छ : ओएससी र भिएलएन बन्द नगर्नु
8.   कतारका नेपालीलाई ‘बेलाको एसी’ खरिदमा भारी छुट
9.   ‘बेलाको ब्राण्ड’ कतारको अन्तर्राष्ट्रिय प्रदर्शनीमा अब्बल बन्दै
10.   मलेसियाका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह
11.   ६ बुदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय झापाली समाजको क्षेत्रीय भेला सम्पन्न
12.   सगरमाथा समुह ओमानमा पौडेल, निर्विरोध कार्यसमिति चयन
13.   कतारमा नेपाली व्यवसायीको ‘बेलाको ब्राण्ड’ अन्तर्राष्ट्रिय प्रदर्शनीमा राखिदै
14.   काभ्रे सेवा समाज युएईको शारजाह क्षेत्रीय समिती बिस्तार, अध्यक्षमा एप्रील लामा
15.   आबुधाबीका नेपालीले यसरी मनाए नयाँ वर्ष
16.   यूएईमा युवा व्यवसायी पराजुलीको फडको
17.   अन्तर्राष्ट्रिय झापाली समाजको हुने पहिलो क्षेत्रिय भेलाको भब्य तयारी
18.   प्रबासी नेपाली मञ्च दुबईको बृहत बनभोज तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न
19.   दुबईमा नेपाली ब्राण्डको पानी
20.   प्रवासमा रहेका नेपालीहरुको सीप र पूँजि राज्यले उपयोग गर्नुपर्छ : पूर्वमन्त्री बस्नेत
21.   यूएईमा व्यवसायमा सफलता चुम्दै शर्मा
22.   यूएईमा बढदै नेपालीको व्यवसाय, गेष्टहाउसमा पनि लगानी (फोटोफिचर)
23.   एनआरएन सोसल क्लव ओमानको बार्षिक साधरण सभा सम्पन्न
24.   नेपालीले अब विदेशबाटै भोट हाल्न पाउने
25.   साउदीमा मृत्युदण्ड सुनाइएका उमेशको चित्कार, भन्छन् ब्लडमनिका लागि ७० लाख जुटाइदिनुहोस
Results 398: You are at page 1 of 16
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media