मंगलवार, फाल्गुन ०८ गते, २०७४
विहिवार, २०७४ माघ १८ गते २३:३४

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) अमेरिकाले अमेरिकास्थित नेपाली विद्यार्थीहरूलाई लक्षित गरी छात्रवृत्ती कार्यक्रम घोषणा गरेको छ ।
 
नेपाली अमेरिकन समुदायका युवाहरूलाई नेतृत्व विकासमा सहभागी गराउनुका साथै सोकालागि प्रोत्साहित गर्ने लक्ष्य र उद्देश्यका साथ छात्रवृत्ती स्थापना गरिएको हो । सो छात्रवृत्ती आगामी फ्रेबुअरी महिनाको १ तारिखदेखि विधिवत रूपमा सञ्चालनमा आउने जानकारी एनआरएनए अमेरिकाले दिएको छ ।
 
‘युथ लिडरसीप स्कलरसीप अवार्ड २०१८’ नाम दिइएको सो छात्रवृत्ती स्नातक तहमा अध्ययनरत चार जना नेपाली विद्यार्थीलाई प्रदान गरिने एनआरएनए अमेरिकाका युवा संयोजक तथा छात्रवृत्ती परियोजनाका प्रमुख स्वराज खातीले जानकारी दिए ।
 
'अमेरिकाका चार भौगोलिक क्षेत्रबाट समाजमा नेतृत्वदायी भूमिका खेलेका जेहेन्दार चार जना विद्यार्थीलाई प्रत्येक वर्ष यो छात्रवृत्ती प्रदान गरिनेछ,’ संयोजक खातीले भने ।
 
नयाँ पुस्तालाई नेपाली अमेरिकन समुदायका गतिविधिमा संलग्न गराउनका लागि यो छात्रवृत्तीले अहम् भूमिका खेल्न सक्ने विश्वास एनआरएनए अमेरिकाको छ ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन
1.   सकसमा एनआरएनए अध्यक्ष भट्ट
2.   एनआरएनए अमेरिकाद्वारा ‘युथ लिडरसीप स्कलरसीप अवार्ड’ स्थापना
3.   एनआरएन अष्ट्रेलियाले 'वाक फर वेलफेयर' कार्यक्रम गर्दै
4.   एनआरएनए यूएईको निःशुल्क स्वास्थ्य शिविर
5.   एनआरएनए अध्यक्ष भट्टद्धारा घले समाजको भवन निर्माणमा सहयोग
6.   स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्दै एनआरएनए युएई
7.   एनआरएनएको अस्तित्व संकटमा
8.   एनआरएनले बनाउने भयो सिन्धुलीगढी
9.   एनआरएनएमा मनोमानी लाद्न ‘राना आउट, दवाडी इन’
10.   एनआरएनए मलेसियाबारे भ्रम फैलाउनेलाई अध्यक्ष न्यौपानेको चुनौती
11.   एनआरएन मलेशियाको शाखा विस्तार, जोहोर अध्यक्षमा अधिकारी
12.   एनआरएनए स्वीडेनले सुरु गर्‍यो ‘चाइल्ड टु चाइल्ड’ अभियान, रोल्पाका विद्यार्थीलाई राहत
13.   एनआरएनए अबुधाबी क्षेत्रीय समितिको अध्यक्षमा कार्की
14.   एनआरएनएले पायो पूर्णता, ५१ सदस्यीय मानार्थ परिषद थपियो
15.   दुई बर्षमा एनआरएनएले गर्ने कार्य योजना प्रस्तुत गर्दै सचिव क्षेत्री
16.   एनआरएनए अमेरिकाद्धारा आफ्ना सदस्यहरुलाई परिचय पत्र वितरण प्रकृया सुरु
17.   एनआरएनए कतारका युवा संयोजक केसीद्धारा स्वास्थ्य चौकीलाई ४ लाख सहयोग
18.   एनआरएनएका सह–कोषाध्यक्ष सापकोटा सद्भावना दूत
19.   एनआरएनए अमेरिकामा नै विवादमा आएका जोशीले कसरी जिते ?
20.   एनआरएनए मध्यपूर्वी संयोजकमा शर्मा भारि मतले बिजयी, उपसंयोजकमा गुरुङ र कडेल निर्विरोध
21.   एनआरएनए अध्यक्षमा भवन भट्ट बिजयी (मतपरिणामसहित)
22.   एनआरएनए नेतृत्वका लागि भट्ट र घलेबीच भीडन्त, निर्वाचन मध्यान्हबाट सुरु हुदै, साझसम्म परिणाम आउने
23.   एनआरएनए एसिया प्यासिफिक संयोजकमा श्रेष्ठको जित सुनिश्चित बन्दै
24.   मध्यपूर्व क्षेत्रीय संयोजकमा शर्मालाई समर्थन गर्दै गिरीको उम्मेदवारी फिर्ता
25.   एनआरएनए महासचिवमा अर्जुनकुमार श्रेष्ठको दावेदारी, को हुन श्रेष्ठ ?
Results 388: You are at page 1 of 16
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media