बुधवार, बैशाख १२ गते, २०७५
मंगलवार, २०७४ माघ १६ गते २३:३७

०७५ वैशाख २८ बाट प्रदर्शनमा आउन लागेको फिल्म 'लम्फू’को अडियो गीतहरु सार्वजनिक भएका छन् । युट्युबमार्फत फिल्ममा समावेश फिल्मका चारवटा गीत सार्वजनिक गरिएको हो । सार्वजनिक चारवटै 'सँगै जिउने सँगै मर्ने', 'तिम्लाई भुलेर', 'दोधार दोधारमा' र 'सुको छैन यार' बोलको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ ।

दिग्गज धौलारीको शब्द रहेको 'सँगै जिउने सँगै मर्ने' बोलको गीतमा अप्सरा घिमिरे र सुरेश लामाको स्वर दिएका छन् । 'तिम्लाई भुलेर' बोलको गीतमा प्रमोद खरेलको स्वर तथा युवराज सापकोटाका शब्द समावेश छ । 'सुको छैन यार' बोलको गीतमा शिव परियारको स्वर तथा प्रमोद ढुंगानाका शब्द छन् । त्यस्तै, 'दोधार दोधारमा' बोलको गीतमा दुर्गा खरेलले स्वर दिएकी छन् भने नरेश भट्टराईले शब्द लेखेका छन् । 
 
गोपालचन्द्र लामिछाने निर्देशित फिल्म ‘लम्फू’मा सलोन बस्नेत, कविर खड्का, मरिश्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई, कुसुम श्रेष्ठ लगायतको अभिनय रहेको छ । तरकारीवालीको नामले चर्चामा आएकी कुसुम श्रेष्ठ र कवीर खड्काले यसै फिल्मबाट डेब्यु गर्दैछन् ।

पपुलर मल्टिमिडियाको ब्यानरमा निर्माण भएको फिल्ममा शक्ति बल्दब घोरासैनीको लगानी रहेको छ । भूपतिको लेखन रहेको फिल्ममा दीपक बज्राचार्यको छायांकन, हरि सिलवालको सम्पादन रहेको छ ।
 
 







प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
101.   साहिदले कसे लगनगाँठो
102.   बलिउड अभिनेता सलमान खानलाई ५ बर्ष जेल सजायँ
103.   रेशम फिलिलीको भूकम्प पीडितलाइ राहत घोषणा
104.   गायक कार्की कतारमा सम्मानित
105.   वाइल्ड कार्डबाट शारुख सुन्दास अगाडी
106.   आत्महत्या विरुद्ध देवेनको अभियान
107.   संघर्षका सन्तोष किन रोए स्टेजमा ?
108.   जाडोमा चर्चा रमिला न्यौपानेको (भिडियोसहित)
109.   ‘पीके’ ३ सय करोड कमाउने बलिउडकै पहिलो चलचित्र
110.   परदेशीले रुवायो दर्शकलाई
111.   आयो सम्बोधनको प्रोमो, माघ १६ गतेबाट प्रदर्शन हुने
112.   पिके सय करोड क्लबमा
113.   म्याडोनाको ‘क्रिसमस उपहार’ (भिडियोसहित)
114.   विन्ध्यवासिनी म्यूजिक अवार्डमा ‘द पेन एण्ड देवेन’ एल्बम उत्कृष्ठ
115.   नायिका विना मलिकलाई २६ वर्ष कैद सजाय
116.   कतारमा सिंगिङ्ग आईडलको पहिलो अडिसन डिसेम्बर १२ मा हुँदै
117.   बैंकर गुरुङको गीति एल्बम ‘पल’ सार्वजनिक
118.   चर्चित निर्देशक नेम्वाङ मृत फेला
119.   नेपाली गहनामा बलिउड अभिनेत्री टण्डन
120.   ह्याप्पी न्यु इयरको कमाइ तीनसय करोड
121.   ‘एउटा साथी’को प्रदर्शन कात्तिक १४ बाट
122.   केबुलकारमा हलिउड फिल्मको सुटिङ
123.   भारतीय गायिकाको तीज गीत
124.   नेपाली र कोरियाली कलाकार एउटै मञ्चमा
125.   श्वेतालाई भित्राउने श्रीकृष्णको तयारी
Results 157: You are at page 5 of 7
First Prev 1 2 3 4 5 6 7 Next Last

Powered By : Unitech Media