बुधवार, बैशाख १२ गते, २०७५
मंगलवार, २०७४ माघ १६ गते २३:३७

०७५ वैशाख २८ बाट प्रदर्शनमा आउन लागेको फिल्म 'लम्फू’को अडियो गीतहरु सार्वजनिक भएका छन् । युट्युबमार्फत फिल्ममा समावेश फिल्मका चारवटा गीत सार्वजनिक गरिएको हो । सार्वजनिक चारवटै 'सँगै जिउने सँगै मर्ने', 'तिम्लाई भुलेर', 'दोधार दोधारमा' र 'सुको छैन यार' बोलको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ ।

दिग्गज धौलारीको शब्द रहेको 'सँगै जिउने सँगै मर्ने' बोलको गीतमा अप्सरा घिमिरे र सुरेश लामाको स्वर दिएका छन् । 'तिम्लाई भुलेर' बोलको गीतमा प्रमोद खरेलको स्वर तथा युवराज सापकोटाका शब्द समावेश छ । 'सुको छैन यार' बोलको गीतमा शिव परियारको स्वर तथा प्रमोद ढुंगानाका शब्द छन् । त्यस्तै, 'दोधार दोधारमा' बोलको गीतमा दुर्गा खरेलले स्वर दिएकी छन् भने नरेश भट्टराईले शब्द लेखेका छन् । 
 
गोपालचन्द्र लामिछाने निर्देशित फिल्म ‘लम्फू’मा सलोन बस्नेत, कविर खड्का, मरिश्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई, कुसुम श्रेष्ठ लगायतको अभिनय रहेको छ । तरकारीवालीको नामले चर्चामा आएकी कुसुम श्रेष्ठ र कवीर खड्काले यसै फिल्मबाट डेब्यु गर्दैछन् ।

पपुलर मल्टिमिडियाको ब्यानरमा निर्माण भएको फिल्ममा शक्ति बल्दब घोरासैनीको लगानी रहेको छ । भूपतिको लेखन रहेको फिल्ममा दीपक बज्राचार्यको छायांकन, हरि सिलवालको सम्पादन रहेको छ ।
 
 







प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
76.   दीपाश्री र नारायण रायमाझी ‘बर्ष व्यक्ति’ घोषित
77.   गायक केसीको निधन
78.   हास्यटेलिश्रृंखला ‘भद्रगोल’ पुनःप्रशारण हुँदै
79.   संचारकर्मी योजना पुरीको नयाँ म्युजिक भिडियो सार्वजनिक
80.   ‘को आफ्नो हेर्न’ के.एल टावरमा दर्शकको भिड
81.   दैलेखका महिलाको सहयोगार्थ अष्ट्रेलियामा विशेष ‘च्यारिटी शो’ हुदै
82.   ‘भाग्यले बाँचेकाहरु’ ले जित्यो भारतमा पनि उत्कृष्ट डकुमेन्ट्री अवार्ड
83.   युवा गायक सन्तोष पौडेलको “तिम्रै यादमा”बजारमा
84.   लालजोडीको गीतमा रेखाको स्वर
85.   चलचित्र ‘परदेशी’ ७५ औ दिनमा
86.   ओमानमा नयाँ वर्ष धमाका भब्यरुपमा सम्पन्न
87.   ‘क्लासिक’ को पहिलो ट्रेलर सार्वजनिक
88.   जपानको नागोयामा महजोडी लगाएतका कलाकारको भब्य स्वागत तथा सम्मान
89.   ‘भाग्यले बाँचेकाहरु’ डकुमेन्ट्रीले जित्यो उत्कृष्टसहित दुई अवार्ड
90.   जानुका र विनोदको 'गीत' सार्वजनिक
91.   नेफ्टा अध्यक्षमा पुष्कर लामा विजयी
92.   बिरहीको गजल गिति एल्बम ‘आभाष’को बिमोचन
93.   जानकी मगर,जिग्री,पांडे र बेलासेले आबुधाबीमा धुम मच्चाउने
94.   निर्देशक पाण्डेलाई अन्तर्राष्ट्रिय अवार्ड
95.   चर्चित संगीतकार आदेश श्रीवास्तवको निधन
96.   'भाग्यले बाँचेकाहरु’ डकुमेन्ट्री अष्ट्रेलियाका विभिन्न शहरमा
97.   ‘बजरङ्गी भाईजान ’ ले पछा–यो ‘ बाहुबली’ लाई
98.   बाहुबलीको किर्तिमानी व्यापार
99.   ‘बजरंगी भाइजान’ शाहरुख र आमिरले हेर्ने
100.   ‘हाईवे टु धुम्पुस’लाई फेरि अवार्ड
Results 157: You are at page 4 of 7
First Prev 1 2 3 4 5 6 7 Next Last

Powered By : Unitech Media